Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

Archive for December, 2011

रुप फेरिँदैछ काठमाडौंको

Posted by Ram Kumar Shrestha on December 30, 2011

 

काठमाडौं बिजुलीबजार क्षेत्रमा मूल सडक चौडा पार्न केही दिनअघि डोजर लगाइँदै। तस्बिर : भास्वर ओझा

सहर ब्युरो, काठमाडौं, पुस १५- मंसिर पहिलो साता नयाँबानेश्वर क्षेत्रमा अतिक्रमित संरचना भत्काउन सुरु गर्दा भाइकाजी तिवारीले यो अभियान यति अगाडि बढ्ला भन्ने चिताएकै थिएनन्। दस वर्षदेखि काठमाडौं उपत्यका नगर विकास योजना कार्यान्वयन समितिका जागिरे उनले पटकपटक यस्तै प्रयास गरे पनि ‘ठूलाबडाको दबाबमा’ सधैं बीचमै तुहिएको अनुभव गरेका थिए। 

यसपालि भने गजबै भयो।

काम गर्दै जाँदा स्वयं प्रधानमन्त्री आफ्नो पक्षमा खुलेर आएपछि नगर नियोजक तिवारी ढुक्कै भन्न सक्ने भएका छन्, ‘अब काठमाडौंको रूप फेरिनेछ।’

कुल १ हजार ६ सय किलोमिटर सडक रहेको काठमाडौंका करिब ४ सय किलोमिटर सबभन्दा व्यस्त मानिन्छन्। सहरका सबैजसो महत्वपूर्ण रुट समेटिएको यो ४ सय किलोमिटर दुरीको सडकलाई फराकिलो पार्ने नीति सरकारले ३५ वर्षअघि नै ल्याएको थियो। तर, ‘काम चलिरहेकै छ, किन चौडा पार्नु’ भन्ने मानसिकताले सबै सडक जस्ताको तस्तै रहेको समिति बताउँछ।

‘कुनै पनि कुरो टाकुरामा पुगेपछि झर्न सुरु हुन्छ,’ बिहीबार आफ्नो कार्यकक्षमा सहयोगीले घेरिएका तिवारी आत्मविश्वासका साथ भनिरहेका थिए, ‘अब यो अनियमितताको पतन सुरु भयो।’

तिवारीका अनुसार काठमाडौंका सडकमा ट्राफिक जामको ठूलै समस्या भएपछि सम्बन्धित निकायहरू छट्पटाउन थालेका हुन्। ‘सुरुमा माइतीघर-तीनकुने सडकभित्रै टोयोटा कम्पनीले बनाएका पार्किङ लट र सामुन्नेका आइल्यान्डहरू भत्कायौं,’ तिवारीले भने, ‘प्रयोगमा नआएका ती संरचना हटाउँदा अलिकति मनोबल बढ्यो र विस्तारै अतिक्रमित संरचनामा पनि हात हाल्न थाल्यौं।’

बग्गीखानास्थित कार्यालयमा बसेर उपत्यकाकै ट्राफिक नियन्त्रण गर्दै आएका डिआइजी गणेशराज राईको मोबाइल र वाकीटकीमा बिहीबार अहिले भत्काइरहेका संरचनासँग जोडिएका सन्देशहरू आइरहेका थिए। Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

Seoul moves to confirm Buddha’s birthplace

Posted by Ram Kumar Shrestha on December 29, 2011

By Park Si-soo

The government plans to launch an investigation into an allegation that the birthplace of Lord Buddha is wrongly described in Korean textbooks.

The Ministry of Foreign Affairs and Trade (MOFAT) said Tuesday it will seek cooperation with relevant ministries, including the Ministry of Education, Science and Technology and the Ministry of Culture, Sports and Tourism, to confirm the claim.  Read the rest of this entry »

Posted in News | Leave a Comment »

The Anglo-Nepal War 1814–1816

Posted by Ram Kumar Shrestha on December 28, 2011

As commander of the Gorkhali forces in Dheradun, Capt. Balbhadra Kunwar was handed the responsibility of defending the area. The expanding Nepali/Gorkhali State had since the mid-late 18th century expanded the nation’s border on all sides, which eventually led to conflict with the British East India Company and a war followed.

Realizing he could not defend the town of Dehradun, Capt. Balbhadra Kunwar withdrew to the strategic hill fort of Khalanga with an army strength of 600 including women and children against the British East India Company British stronghold of 3000-3500 troops. He turned down an incentive proposal of the British who would make him Governor of the WesternGarhwal should he surrender or leave Nepal.

In the month of October 1814, Major General Sir Rollo Gillespie of the British army had advanced along with 3,500 troops and eleven pieces of cannon to occupy the Nepali territories situated between the Ganga and Yamuna rivers in the Gharwal and Kumaon regions that had been occupied by the Nepali forces. Captain Balabhadra Kunwar had maintained his position at a 400 cubits high hill in a place called Nalapani, situated north-east of Dehradun, to check his advance. Read the rest of this entry »

Posted in Documents | Tagged: , , , , , , , , , , , | 11 Comments »

Nepali hero Mohan Dragon

Posted by Ram Kumar Shrestha on December 28, 2011

Posted in Video | Tagged: | 1 Comment »

Tracing the origins of a ‘yeti’s finger’

Posted by Ram Kumar Shrestha on December 27, 2011

An anatomical specimen labelled "Yeti's finger" has been left overlooked in a museum for decades, its origins unexplained, until BBC reporter Matthew Hill set out to investigate.

In the vaults of the Royal College of Surgeons’ Hunterian Museum in London are thousands of anatomical specimens from both human and animal species.

Still used as a teaching museum today, it was founded in the 18th Century by John Hunter, a surgeon, anatomist and naturalist.

His collection has been added to over the years, including in 1975 when a collection of research specimens and notes were bequeathed to the museum by primatologist Professor William Osman Hill.

The collection’s catalogue was only rudimentary, and many specimens had not been cleaned or prepared, meaning there was little interest in terms of research, and much of it was left unseen for many years.

Continue reading the main story

YETI’S FINGER

The 'Yeti's finger'
  • Broadcast on Tuesday 27 December 2011 at 11:00 GMT on BBC Radio 4 or listen again on BBC iPlayer

But in 2008, work on Prof Hill’s collection turned up something very odd: a box of items apparently relating to his interest in crypto-zoology, the study of animals not proved to exist.

It contained plaster casts of a footprint, hair, scat (dropping) samples and an item recorded as a yeti’s finger.

The specimen was 9cm (3.5 inches) long, 2cm wide at the widest part, curled and black at the end with a long nail.

According to the notes in the box, it was taken from the hand of a yeti. Its origin was listed as Pangboche Temple in Nepal. Read the rest of this entry »

Posted in News | Tagged: , , , , , , , , , , | Leave a Comment »

Sunita Basnet- Your Big Year

Posted by Ram Kumar Shrestha on December 26, 2011

दक्षिण कोरियाको SungkongHoe Univesity मा पढ्ने सुनिता बस्नेतले तपाईँहरुको सहयोगको अपेक्षा गरेकी छिन:

सहयोग विवरण: Your Big Year बिश्वब्यापी प्रतियोगिता हो जसलाई स्मलर अर्थ (Smaller Earth) नामक संस्थाले यो प्रतियोगिता सञ्चालन गरिरहेको छ। प्रतियोगितामा विश्वका २१२ देशका ६० हजार युवा-युवतीले सहभागिता जनाएका थिए जुन नोभेम्बर महिनाको पहिलो साता सम्पन्न पहिलो चरणको प्रतियोगिताबाट विश्वभरिका प्रतिनिधिमध्ये १ सय ११ जना छनौट भएका छन्, जसमा सुनिता पनि एक हुन। उन्को भिडियो तल  दिइएकोछ ।

दोस्रो चरण अन्तर्गत अहिले फेसबूक मार्फत भोटिङ प्रोसेस सुरु भएको छ । भोटिङ गर्न २ मिनटभन्दा कम समय लाग्छ !
भोटे गर्ने तरिकाः
१) यो लिन्क बाट पेज खोल्नुहोस : www.facebook.com/smallerearth
२) Smaller Earth पेज LIKE गर्नुहोस
३) त्यसपछि, भोट दिन Log in पेज खुल्छ । त्यो पेजमा हरियो CLICK HERE बटनमा क्लिक गर्नुहोस, अनि अर्को पेज खुलेसि “Log In”मा क्लिक गर्नुहोस ।
४) अब भोट गर्ने पेज खुल्छ, त्यहा “Go to” भन्ने बक्समा ‘3’ लेखेर Find मा क्लिक गर्नुहोस
अथवा
तल दुइवटा भिडियो देख्नुहुनेछ, त्यसको left or right
arrowमा क्लिक गरी Sunita Basnet (Nepal) #3 भन्ने
भिडियो खोज्नुहोस
५) Vote मा क्लिक गर्नु होस ।

Read the rest of this entry »

Posted in Video | Tagged: , , , , | Leave a Comment »

Gurkha Soldier promotional video

Posted by Ram Kumar Shrestha on December 26, 2011

Posted in Video | Tagged: | Leave a Comment »

Development of Lumbini

Posted by Ram Kumar Shrestha on December 25, 2011

Posted in Video | Tagged: , , , , | Leave a Comment »

Jhalakman Gandharba’s -हे बरै..बाबाले सोध्लान नि

Posted by Ram Kumar Shrestha on December 24, 2011

Posted in Video | Tagged: , , | Leave a Comment »

Your vote could change and mean a lot to a remote area hospital

Posted by Ram Kumar Shrestha on December 24, 2011

    • Dear Lumbini Kapilvasutu Day Movement Campaigners, may I kindly request you all to vote for these below causes: Education and Health to win by casting your vote. Actually these two below causes are almost there (2nd position in the voting list right now) and time is running out (voting closes on 27 Dec) thus would like to request and would appreciate your generosity in supporting the novel causes to fight aganist poverty by voting two below causes (Health and Education) to win the competition to raise the funds for two rural and remote western region districts: Education in Kalikot and Hospital in Accham. Please cast your vote for Jai Allison (Education) and Sanchin Karanjit (Health) clicking below links and consider your voting as a Christmas gift to them. Would appreciate if you could also ask your friend network to vote for these causes. Thank you!

      1. Health: तपाइँको एक क्लिकले दुर्गम नेपालमा एउटा अस्पताल बनाउन सघाउनेछ।
      १) यो लिङ्क क्लिक गर्नुस् : http://www.facebook.com/Deerwalk?sk=app_190322544333196
      २) पेज “Like” गरेपछि “Log In” मा क्लिक गर्नुहोस्।
      3) “Nyaya Health” लाई छान्नुस्।
      5) “VOTE” मा क्लिक गर्नुस्
      तपाईंको भोटले सुदुर पश्चिमको अस्पतालमा निसुल्क उपाचार् गराउन सक्ने छन त्याहाका बासिन्दले । तपाईँले अहिलेसम्म भोट गर्नुभएको छैन भने भोट गर्नुस् र यसलाई सेयर गर्नुस्।

      2. Education: Jai Allison’s dream “Solar and Computers to a School in Rural Nepal” in Kalikot districthttp://sunsuperdreams.com.au/dream/view/solar-and-computers-to-a-school-in-rural-nepal

    • Deerwalk is a premier healthcare software solutions company based in Lexington, Massachusetts. Founded in 2009, it offers both proprietary solutions as well as customized programming and data transformation services to the healthcare industry. Deerwalk’s executive management team has over 100 years of diversified hea…See More
      Page: ‎7,598 like this

Posted in Miscellaneous | Tagged: , , | Leave a Comment »

नेपाली सञ्चार प्राथमिकता र डा. कलाम

Posted by Ram Kumar Shrestha on December 24, 2011

शिवजी श्रेष्ठ

गत हप्ता जब चिनिया प्रधानमन्त्री वेन जियाबाओको पुस ५ देखि ७ गतेसम्मको निर्धारित नेपाल भ्रमण अकस्मात स्थगित भएको समाचार आउने बित्तिकै यस्ता टिकाटिप्पणी र समाचारहरु नेपाली छापा र अनलाइनमा मिडियामा आए, लाग्थ्यो कि नेपाली राजनीतिमाथि आकाश नै खसेको छ । प्रतिपक्षी राजनीतिक पार्टीहरुका नेताहरुबाट मात्र होइन सत्तारुढ पार्टी अर्थात् प्रधानमन्त्री अनि परराष्ट्रमन्त्रीका आफ्नै नेताहरु पनि सरकारको कूटनीतिक असफलतादेखि सम्पूर्ण असफलतासम्मका प्रतिक्रियासहित कुर्लिएका समाचारहरुले मिडियाहरु रंगिएका थिए । सञ्चार माध्यमहरु चिनिया प्रधानमन्त्रीको भ्रमण स्थगित हुने कारणहरुलाई लिएर यति नकारात्मक रुपमा प्रस्तुत भए कि, नेपालका लागि चीनका राजदूत योङ होउलानले भ्रमण स्थगित हुनुको कारण नेपाली सञ्चारमाध्यमा आएजस्तो नकारात्मक होइन भनि विज्ञप्ति नै प्रकाशित गर्नुपर्‍यो ।

कुनै पनि नेपाली अनलाइन मिडिया होस् वा छापाहरु, अधिकाश समाचार शीर्षकहरु नकारात्मक समाचारले भरिएका हुन्छन् । चाहे त्यो कारागारभित्रको हत्या होस् वा स्कूल कम्पाउण्डबाटै अपहरण हुन् साथै हिंसा र बन्दका समाचारहरु प्रभाव प्राथमिकतामा छापिएका हुन्छन् । दिनको शुरुवात समाचार हेरेर वा पढेर शुरु गर्नेहरुको सम्पूर्ण दिन यिनै कुराहरुबाट प्रभावित हुन्छन् । प्रत्येक दिनको कुनै पनि सञ्चार माध्यमलाई हेर्ने हो भने लगभग साठी प्रतिशत समाचार यी र यस्तै सन्देशहरुले भरिएको सन्दर्भमा स्वदेशमा बस्नेलाई पार्ने पनि पनि खै हो के ? भन्ने बताइरहेका हुन्छ । के साँच्चि म बसेको समाज, मेरो गाउँ अर्थात् मेरो देश अनिश्चिय, हिंसा, अस्थिरताबाट मात्रै गुजि्रएको छ त ? भन्ने प्रश्नवाचक चिहृन प्रत्येक नेपालीको मनमा प्रत्येक समाचारहरुको श्रृंखलाले भान पारिदिइरहेको हुन्छ । लाग्छ, राम्रा र पढुँपढुँ लाग्ने समाचारहरु त छँदै छैनन् वा हुँदै हुँदैनन्, भए पनि ती कम प्राथमिकतामा कताकता भित्री पृष्ठतिर हुन्छन् । किन यस्तो हुन्छ त ? के हाम्रो देशमा राम्रा कार्यहरु नभएका हुन् त ?  Read the rest of this entry »

Posted in लेख/ रचना/ निबन्ध/विचार | Leave a Comment »

Lumbini’s Latest Discovery: the Birth Spot of the Buddha

Posted by Ram Kumar Shrestha on December 23, 2011

Ven. Bhikshu Sudarshan Mahasthavir

Lumbini (Lummini) 2 is the birthplace of Sakyamuni Buddha. At the age of 29, the Buddha-to-be (Bodhisattva) renounced in Kapilavastu (present-day Tilaurakot), and at the age of 35, he became the Buddha. For forty-five years the Buddha wandered teaching the Dhamma. At the age of 80, he arrived at Upavattana where between two Sal trees (Yamakasal), he lay down in the Mahaparinibban position with his head pointing to the north. The Venerable Ananda, the Buddha’s personal secretary (upatthapaka) for twenty-five years, asked the Buddha: “Generally, at the end of every rains-retreat (vassavasa), venerable monks from everywhere come to have an audience with you and I always enable them to have this opportunity. What will happen after the Tathagata’s (Buddha) demise (mahaparinibbana)?”

The Buddha answered: “Persons of devotion will continue to visit and see the four holy places: the place where Tathagata was born; the place where he attained enlightenment; the place where he turned the wheel of Dhamma; and the place where he passed away (or attained anupadise mahaparinibbana).” In fact, the actual meaning of making the pilgrimage to these four places was to have an audience with the Buddha and to attempt to acquire mental serenity.  Read the rest of this entry »

Posted in Article | Tagged: , , , , , , | Leave a Comment »

चल्यो जनताको डोजर

Posted by Ram Kumar Shrestha on December 22, 2011

कसको थियो हैसियत, कमलपोखरी मोडको घरकम्पाउन्डको पर्खाल भत्काउने? भत्काउने त कुरै छोडौँ, त्यो पर्खालको नजिक जाने साहससम्म थिएन कसैको। राजपरिवारका आफन्त र आसेपासे, भाइभारदार, हुक्के-बैठके, उद्योगी-व्यापारीहरूको थलोका रूपमा रहेका काठमाडौँ शहरका आकर्षक बस्तीहरूमा अहिले बुलडोजर चलेको छ।

मेजर धनबहादुर गुरुङ, विश्वविक्रम शाह, गौरवविक्रम शाह, वनवारीलाल मित्तललगायत धनाढ्यहरूले एक्स्ट्रा पावर लगाएर सुरक्षित राखेका घरकम्पाउन्ड र जैन भवनका पर्खाल भत्किएका छन्। राजाकै पालामा पटक पटक फराकिलो पार्ने सरकारी निर्णय भएर पनि फराकिन नसकेका सडकहरूको रूप देश गणतन्त्र भएको पा”च वर्षपछि फेरिँदैछ। पहिलोपल्ट जनताले देशको मालिक र भाग्य विधाता हामी आफैँ हौँ भन्ने अनुभव गर्न पाएका छन्। स्वरूप आचार्यको रिपोर्ट :

राजनीतिक दलका नेताहरू र संविधान सभाका सदस्यहरू सिंहदरबारको घेराभित्र पुस महिनाको पारिलो घाम ताप्दै बदाम खाएर नेपाली राज्य पुनर्संरचनाको गफ चुटिरहेका बेला जनताको सार्वभौम शक्तिको प्रयोग गरेका छन्, एकजना उच्च प्रहरी अधिकृत गणेश राईले। निर्णय गरेर प्रचार गर्ने तर कार्यान्वयन कहिल्यै नगर्ने अहिलेसम्मको सरकारी व्यवहारका विपरीत जनता हिँडने र मोटर गुड्ने सडक फराकिलो पार्ने अभियान चलाएका छन् उनले।
बिस वर्षअघि काठमाडौंमा जन्मेको मानिस शहरका सडकमा गुच्चा खेल्थ्यो। त्यसबेला उसलाई बाटोको विस्तार र यसको प्रभावका बारे अलिकति पनि ज्ञान थिएन। त्यतिबेला पनि रातोपुल-कमलपोखरी सडक फराकिलो हुने हल्ला चलिरहन्थ्यो। सुनेर मैतीदेवी टोल र त्यस वरपर बस्ने केटाकेटीहरू रमाउ”थे, फराकिलो सडकमा गुच्चा खेल्न पाइने भयो भनेर। ती सडक कहिल्यै फराकिला हुन सकेनन्। केही दिनअघिसम्म पनि धेरैले यसलाई गफमात्र मानेका थिए। तर, देश गणतन्त्र भएको पा”च वर्षपछि त्यो सडकले जुनी फेर्‍यो। Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

Nepal’s ‘singing nun’ shares the sound of music

Posted by Ram Kumar Shrestha on December 21, 2011

DEC 19 – Wrapped in a maroon robe, her head shaven, Ani Choying Dolma treads gingerly into a Kathmandu hotel, exuding the composure and serenity one might expect from a Buddhist nun.

But this 40-year-old is no ordinary devotee, for Dolma — better known by her moniker “The Singing Nun” — is the most unlikely of music stars, touring the world to change the lives of thousands of poverty-hit Nepali girls.

She has recorded 12 albums, and for over a decade has been playing in festivals and concerts across Europe and the United States.

The money she makes through her soulful music, a contemporary take on traditional Tibetan sounds, goes almost entirely to projects promoting the education and welfare of Buddhist nuns. Read the rest of this entry »

Posted in News | Leave a Comment »

Korean prez asked to correct Buddha’s birthplace

Posted by Ram Kumar Shrestha on December 21, 2011

SEOUL, DEC 21 –

Nepal’s Ambassador to South Korea Kamal Prasad Koirala has written a letter to the South Korean President Lee Myung-bak requesting him to change the erroneous information in the South Korean textbooks regarding the birth of Lord Buddha.

The four-page-long letter states that Lord Buddha was born in Lumbini and that Lumbini is a part of Nepal. The letter further states that when India was under the British rule, some British writers had written that Buddha was born in India and this is still believed true in many parts of the world.

Koirala also said that the General Secretary of United Nations, Ban Ki-moon, has shown keen interest in development of Lumbini, as it is the birthplace of Lord Buddha. He also stated that even the British Museum has changed the birthplace of Lord Buddha as Nepal on Nov 7.

Koirala has put for`th his belief that Lee would heed to the plea.

Koirala has also forwarded a copy of the letter to Lee Sang-ki, an establishing member of the Asia Journalist Association and the publisher of The Asian. Praising Koirala’s attempt, journalist Lee said that the South Korean government would definitely heed to it. Read the rest of this entry »

Posted in News | Tagged: , , , , | Leave a Comment »