Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

Archive for October, 2013

लुम्बिनी-कपिलवस्तु दिवस अभियान क्यालिफोर्निया समिति गठन

Posted by Ram Kumar Shrestha on October 22, 2013

Group

शाक्यमुनि सिद्धार्थ गौतम बुद्धको पबित्र जन्मभूमि नेपालको लुम्बिनीबारे केही वर्षयता विभिन्न संचार माध्यम तथा प्रकाशनहरुमा भ्रामक प्रचार हुन गैरहेको कारण यस किसिमको समस्या समाधानका खातिर इतिहासमा पहिलो पटक बिभिन्न देशमा रहेका नेपालीहरुले १ डिसेम्बर २००९ लाई कपिलवस्तु दिवस विस्व दिवसको रुपमा मनाए । यस्लाई निरन्तरता दिनका लागि कपिलवस्तु दिवस अभियान विस्व कार्य समिति गठनपस्चात अठार देशमा राष्ट्रिय समिति, केही देशमा स्टेट समिति र अन्य समितिहरु समेत गठन गरी उल्लेख्य उपलब्धिहरु हासिल गर्दै आइरहेको छ । यसै सन्दर्भमा संयुक्त राज्य अमेरिकाको उत्तरी क्यालिफोर्नियामा रहेका नेपालीहरुको १८ संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको अक्टोबर १३, २०१३ को दिन भएको भेलाले भेलाले चिनकाजी श्रेष्ठको प्रस्ताब र बिष्णु गुरुङको समर्थनमा पछि बिस्तार गर्ने गरी नौ सदस्यीय लुम्बिनी-कपिलवस्तु दिवस अभियान क्यालिफोर्निया समिति गठन गरेको छ किशोर शेरचनको मूल संयोजकत्वमा । समितिका अन्य संयोजकहरुमा चिनकाजी श्रेष्ठ, बिष्णु गुरुङ, सुरेन्द्र मल्ल, हेम पनेरु नेपाली, सन्जिब राना, पूर्ण योगी, यन राई र पुनम शाक्य हुनुहुन्छ । Read the rest of this entry »

Advertisements

Posted in समाचार | Leave a Comment »

Even after Bedi Twitter apology, the first “Buddha” serial with misinformation

Posted by Ram Kumar Shrestha on October 20, 2013

Buddha_Zee_TVBuddha born in NepalCreating misinformation on Buddha birthplace from Indian side is not a new issue and Nepali side is very furious from this kind of regular drama and attempt to take an unnecessary advantage from Buddha’s Global importance. A recent Hindi language television serial, “Buddha” launched by Zee TV Network already frustrated Nepalese by Indian over interference.

 In reaction Nepalese did not limit them only in social medias, but also on September 13, staged demonstrations in the streets of Kathmandu against the serial, Nepal Cable TV Association blocked the channel when the new series on the life of Buddha premiered on Sunday (Sept. 8) and which prompted the Indian Embassy in Kathmandu to post hastily the next day, September 14th, on its Facebook wall, “The question of where Lord Buddha was born was settled over 2000 years ago when Emperor Ashoka installed the pillar with his inscription in Lumbini. Buddha was born in Lumbini, which is in Nepal.”  And also actor and TV presenter and commentator Kabir Bedi Twitter apology appeared, “Yes, my friends, I mis-spoke. Forgive me. Lord Buddha was certainly born in Lumbini, Nepal. My apologies to all whose feelings were hurt.” And this issue got space in International papers like Huffington Post and Washington Post as well.

 Lumbini-Kapilvastu Day Movement wrote letter to Chairman of Cabinet of Nepal Khil Raj Regmi, however; some Movement activists informed that when they had gone through the serials on line specially the first serial was very embarrassing because of not corrected misinformation. This clearly shows that Movement guess and writing letter to Chairman of Cabinet of Nepal were correct. And wrote another letter to him as our guess was correct and the scenario is changed now.  Read the rest of this entry »

Posted in News | Tagged: , , , , , , , , , , , , , , , , , , | Leave a Comment »

अभियानद्धारा मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीलाई दोश्रो पत्र

Posted by Ram Kumar Shrestha on October 20, 2013

logo३ कार्तिक:लुम्बिनी कपिलवस्तु दिवस अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठले मन्त्रिपरिषदका अध्यक्षKhilraj सम्माननीय खिलराज रेग्मीज्यूलाई जीटिभिद्धारा प्रसारण शुरु गरिएको “बुद्ध” टेलिसिरियलभित्र हुन सक्ने संभावित गल्ती सच्याउन सरकारी पहल गरिनु पर्ने र धेरै देशको पाठ्य पुस्तकमा नै वुद्ध जन्मस्थलबारे गलत जानकारी भएको पाइएकोले नेपाल सरकारद्धारा कुटनितिक नियोग मार्फत यो समस्या समाधान गर्न पहल गरियोस भनी अभियानको ज्ञापन पत्र तात्कालिन प्रधानमन्त्री माधव कुमार नेपाललाई पूर्व मन्त्रीद्धय राजेन्द्र श्रेष्ठ र दीपकुमार उपाध्याय, डा आरजु देउवा राणा, प्रो डा कविताराम श्रेष्ठ समेत सहभागी भएको टिमले बुझाएको स्मरण गराउँदै कोरियाको पाठ्य पुस्तकमा वुद्ध जन्मस्थलबारे जानकारी सच्याउने निर्णय त्यहाँको सरकारी स्तरबाट नै भैसकेको र चिनमा सच्याउन माथिल्लो स्तरमा कुराकानी अगाडि बढाउने कुरा अगाडि बढेको सन्दर्भमा बाँकी देशहरुमा समेत नेपाल सरकारले कुटनितिक नियोग मार्फत यो समस्या समाधान गर्न पहल गरी विस्व जनतालाई सही जानकारी पाउने मानबाधिकार दिलाइयोस भनी अनुरोध गर्दै पत्र लेख्नु भएपस्चात उक्त टेलिसेरियलको पहिलो भागमा “बुद्धको जन्म उत्तर भारतमा भारतवर्ष मगद साम्राज्यको कपिलबस्तु राज्यको लुम्बिनीमा भएको उल्लेख” भएको पाइएकोले उक्त टेलिसिरियल हालमा नेपालमा देखाउन नपाईने ब्यबस्था गरी सो जानकारी सच्याउन लगाउन सरकारी स्तरबाट अबिलम्ब पहल गरियोस भनी अभियानका तर्फबाट अनुरोधात्मक पत्र लेख्नु भएको छ । पत्रको पूर्ण विवरण यस प्रकार छ:

सम्माननीय खिलराज रेग्मीज्यू,
अध्यक्ष, मन्त्रिपरिषद
प्रधानमन्त्री कार्यालय,
काठमान्डौं, नेपाल ।

मिति: ३ कार्तिक, २०७० तदनुसार २० अक्टोबर, २०१३

बिषय: जीटिभिद्धारा प्रसारण शुरुगरिएकोबुद्धटेलिसिरियल पहिलो भाग भ्रमपूर्ण

सम्माननीय खिलराज रेग्मीज्यू,

जी टिभिद्धारा प्रसारण शुरु गरिएको “बुद्ध” टेलिसिरियल सच्याउने सरकारी पहल बिषयमा २४ आस्विन, २०७० मा लेखिएको अभियानको पत्र संस्मरण गराउँदै उक्त सेरियलको पहिलो भागमा वुद्ध जन्मस्थल बिषयमा भएको भ्रमपूर्ण जानकारी (बुद्धको जन्म उत्तर भारतमा भारतवर्ष मगद साम्राज्यको कपिलबस्तु राज्यको लुम्बिनीमा भएको उल्लेख छ) सच्याउने काम नभएको पाइएकोले उक्त टेलिसिरियल हालमा नेपालमा देखाउन नपाईने ब्यबस्था गरी सो जानकारी सच्याउन लगाउन सरकारी स्तरबाट अबिलम्ब पहल गरियोस भनी अभियान अनुरोध गर्दछ । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

अस्ट्रेलियाको जिलोङमा पहिलो पटक दशैं कार्यक्रम भब्यताका साथ मनाइयो

Posted by Ram Kumar Shrestha on October 17, 2013

Group photo

नेपाली नगन्य रुपमा रहेको अस्ट्रेलियाको जिलोङमा नेपालीहरुले पहिलो पटक दशैं भब्यताका साथ मनाएका छन । लुम्बिनी-कपिलवस्तु दिवस अभियान र जिलोङ नेप्लिज असोशियसनको सकृयतामा भएको सो दशैं कार्यक्रममा नेपालकै बिषयबस्तुमा पिएचडी गर्नु हुने कलिन रोल्स, नेपालको बिभिन्न सामुदायिक बिकासमा बिभिन्न किसिमबाट योगदान दिनुहुने ब्राड क्लार्क लगायत थुप्रै बिदेशीहरुको समेत सहभागिता थियो । जिलोङमा आयोजना गरिएको दुई दिने दशैं कार्यक्रममा मेलबर्नबाट समेत आएर थुप्रै नेपाली र बिदेशीले सहभागिता जनाएर दशैंको शुभ-कामना आदान प्रदान गरे । अस्टमीको दिन लारा निवासी रिक मल्लको घरमा कार्यक्रम आयोजना गरिएको थियो भने दशमीको दिन लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठको घरमा । जिलोङ्मा बसोबास गर्ने सबै नेपालीले श्रेष्ठबाट टीका ग्रहण गरे । मिस नेपाल अस्ट्रेलिया २०१२ दीपाश्री शाहले समेत मेलबर्नदेखि आएर श्रेष्ठबाट टीका ग्रहण गर्नु भयो भने अस्ट्रेलियन ब्राड क्लार्क र पन्जाबका बिकास कुमार नायकले समेत श्रेष्ठबाट टीका ग्रहण गरेका थिए ।  मधुकर केसीले दशैंसम्बन्धी कविता बाचन गर्नु भएको थियो ।         Read the rest of this entry »

Posted in समाचार | Tagged: , | Leave a Comment »

अभियानद्धारा मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीलाई पत्र

Posted by Ram Kumar Shrestha on October 16, 2013

Khilraj२७ असोज:लुम्बिनी कपिलवस्तु दिवस अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठले मन्त्रिपरिषदका अध्यक्ष सम्माननीय logoखिलराज रेग्मीज्यूलाई जीटिभिद्धारा प्रसारण शुरु गरिएको “बुद्ध” टेलिसिरियलभित्र हुन सक्ने संभावित गल्ती सच्याउन सरकारी पहल गरिनु पर्ने र धेरै देशको पाठ्य पुस्तकमा नै वुद्ध जन्मस्थलबारे गलत जानकारी भएको पाइएकोले नेपाल सरकारद्धारा कुटनितिक नियोग मार्फत यो समस्या समाधान गर्न पहल गरियोस भनी अभियानको ज्ञापन पत्र तात्कालिन प्रधानमन्त्री माधव कुमार नेपाललाई पूर्व मन्त्रीद्धय राजेन्द्र श्रेष्ठ र दीपकुमार उपाध्याय, डा आरजु देउवा राणा, प्रो डा कविताराम श्रेष्ठ समेत सहभागी भएको टिमले बुझाएको स्मरण गराउँदै कोरियाको पाठ्य पुस्तकमा वुद्ध जन्मस्थलबारे जानकारी सच्याउने निर्णय त्यहाँको सरकारी स्तरबाट नै भैसकेको र चिनमा सच्याउन माथिल्लो स्तरमा कुराकानी अगाडि बढाउने कुरा अगाडि बढेको सन्दर्भमा बाँकी देशहरुमा समेत नेपाल सरकारले कुटनितिक नियोग मार्फत यो समस्या समाधान गर्न पहल गरी विस्व जनतालाई सही जानकारी पाउने मानबाधिकार दिलाइयोस भनी अनुरोध गर्दै पत्र लेख्नु भएको छ । पत्रको पूर्ण विवरण यस प्रकार छ:

सम्माननीय खिलराज रेग्मीज्यू,
अध्यक्ष, मन्त्रिपरिषद
प्रधानमन्त्री कार्यालय,
काठमान्डौं, नेपाल ।

मिति: २४ आस्विन, २०७० तदनुसार १० अक्टोबर, २०१३

बिषय: जीटिभिद्धाराप्रासारणशुरुगरिएको “बुद्ध” टेलिसिरियलसच्याउनेसरकारीपहल

सम्माननीय खिलराज रेग्मीज्यू,

बेल्जियमस्थित नेपाली दूताबासमा यस अभियानका प्रतिनिधिहरु दामोदर प्रशाद आचार्य र सन्तोष न्यौपानेको माननीय अर्थमन्त्री शंकरप्रसाद कोइरालासंग भएको कुराकानीका क्रममा जी टिभिद्धारा प्रसारण शुरु गरिएको “बुद्ध” टेलिसिरियल सच्याउन सरकारी पहल गरिनु पर्ने आग्रहमा अर्थमन्त्रीको सकारात्मक अभिब्यक्तिका कारण औपचारिक रुपमा यो पत्र लेखिएको छ । उक्त टेलिसिरियलमा नेपालमा जन्मनु भएको बुद्ध भारतमा जन्मिएको उल्लेख गरिएपस्चात भएको ब्यापक बिरोधका कारण कबिर बेदीले ट्विटर मार्फत Yes, my friends, I mis-spoke. Forgive me. Lord Buddha was certainly born in Lumbini, Nepal. My apologies to all whose feelings were hurt भन्दै माफी मागिसकेको र काठमाण्डौंस्थित भारती दूताबासले ट्विटर मार्फत “The question of where Lord Buddha was born was settled 2000 yrs ago when Ashoka installed the pillar with his inscription in Lumbini, Nepal” भनेको छ । उक्त टेलीसिरियलको बिभिन्न भागमा समेत बुद्ध जन्मस्थलबारे दिग्भ्रम गरिने किसिमका सामग्री हुन् सक्ने भएकोले सो हुनबाट रोकी वुद्ध जन्मस्थलबारे गलत जानकारी प्रवाह हुन नदिन नेपाल सरकारको तर्फबाट आवस्यक कुटनैतिक पहल गर्नको लागि अभियान अनुरोध गर्दछ । Read the rest of this entry »

Posted in समाचार | Tagged: , | Leave a Comment »

मलेसियामा लुम्बिनी र बौद्धस्थलको पहिचानवारे फोटो प्रदर्शनी

Posted by Ram Kumar Shrestha on October 8, 2013

रामचन्द्र नेपाल,  क्वालालम्पुर । भारतका केही संचार माध्यमले तथा केही पुस्तकहरुमा बुद्धको जन्म भारतमा भएको भन्ने भ्रम छरिरहेका बेला लुम्बिनी र बौद्धस्थलहरुको पहिचानका बारेमा मलेशियामा बृहत फोटो तथा बृत्तचित्र प्रदर्शनी गरेको छ । बुद्धको जन्म लुम्बिनी नेपालमा भएको भन्ने सन्देश दिन राजधानी क्वालाम्पुरको महावौद्ध विहार व्रेकफिलमा आइतवार बृहत फोटो तथा बृतचित्र प्रदर्शनी गरिएको हो ।

 1

निजी खर्चमा ७६ वटा लुम्बिनी कपिलबस्तु लगायत बौद्ध तिर्थस्थलका फोटो बोकेर आएका रुपन्देहीका संचारकर्मी चेतन पन्तको सहयोगमा एनआरएन मलेशियाले यस्तो बृहत प्रदर्शनी आयोजना गरेको हो । बिश्व शान्तिको मुहान तथा दया एव करुणाका पात्र भगवान बुद्ध जन्मस्थल लुम्बिनी हो तथा बुद्धले २९ बर्ष राजकुमार जिवन बिताएको शाक्य राजधानी कपिलबस्तु नेपालमा पर्दछ भन्ने बिश्व सामु छर्लड. पार्न एनआरएनले प्रदर्शनीको आयोजना  गरेको बताएको छ । संसारभरीका नेपालीहरुले लुम्बिनी नेपालमा पर्दछ भन्ने अभियान चलाईरहँदा, आफ्नो पनि नेपालीसंगै मिलेर यो अभियानलाई सफल पार्न बिभिन्न देशमा हिडिँरहेका फोटो संग्रहकर्ता एवं संचारकर्मी चेतन पन्तले बताए । उनले यस अघि हडकड, थाइल्याण्ड  र अमेरिकामा पनि यस्तै अभियान चलाएको जानकारी गराए ।

2

Read the rest of this entry »

Posted in समाचार | 1 Comment »

अस्ट्रेलियाको सिडनीमा गजल सन्ध्या २०१३

Posted by Ram Kumar Shrestha on October 3, 2013

Gajal1

अस्ट्रेलियामा नेपाली साहित्य अन्तर्गत मुख्य रुपमा गजल विधाको प्रबर्द्धन र प्रसार गर्ने उद्धेश्यले आयोजित गजल सन्ध्या “अलङ्कार” अत्यधिक  सफलतापूर्बक गत आइतवार सम्पन्न भएको छ। अन्तर्रास्ट्रिय नेपाली साहित्य समाज (अनेसास), एनएसडब्लु, अस्ट्रेलियाको आयोजनामा सिड्नीको क्यांटेबारी सामुदायिक हलमा  सम्पन्न सो  गजल सन्ध्यामा दुई दर्जनभन्दा बढी प्रभावशालि गजल वाचन गरिएका थिए भने संगीतमा स्नातकोत्तर गरेका प्रतिभाशाली गायक आशिष श्रेष्ठको स्वरमा गाइएका चर्चित गजलहरूले उपस्थित जनसमुदायलाई प्रचुर मनोरन्जन दिलाएको थियो ।

हास्य ब्यङ्य, करुणा,रास्ट्र प्रेम तथा विभिन्न अलंकारमा रचित रचनाहरूले कहिले दर्शकहरूलाई पेट मिचीमिची हसाएको थियो भने कहिले करुणाले मन पगालेको थियो । कुशल ब्यवस्थापन, सङितकार, ध्वनि संयोजन, गायन, वाचन, संचालन, जलपान, दर्शकको वाक्लो उपस्थिति लगायतका समुचित तालमेलबाट सम्पन्न भएको सो  कार्यक्रममा दर्शकहरु शुरुदेखि अन्तिमसम्म  शान्त  भएर गजलपान गरिरहेका देखिन्थे । Read the rest of this entry »

Posted in समाचार | Tagged: , , , | Leave a Comment »

IN UN GENERAL ASSEMBLY, NEPAL MAKES RESTRAINED ASSERTION THAT THE BUDDHA WAS BORN IN ITS LUMBINI

Posted by Ram Kumar Shrestha on October 1, 2013

[In the 68th United Nations General Assembly in New York few days ago, Nepal somehow made a lamentably restrained lowly assertion that the Buddha was born in its Lumbini.  The Himalayan country’s Interim Election Council Chairman Justice Khil Raj Regmi in his address to the general assembly said, “ I bring with me the message of peace and non-violence from Lumbini; the birth place of Gautam Buddha, the apostle of peace and the greetings and best wishes from the government and people of Nepal” But I rather would have loved him say  instead that he had brought with him “the message of peace and non-violence from Nepal’s Lumbini; the birth place of Gautam Buddha”.  But he did not say so and, which is very lamentable. We fully understand why he had required to make such a strangely twisted, indirect reference in his address but very sadly he failed to do so truly. ]
 
By B. K. Rana 
Buddha birth place UN
While debating the Buddha and recent television serial on him and the news reported by Hindustan Times [1]  and also by The  Washington Post[2] and The Huffington Post [3]  from down here, it may be worthwhile writing something today again on other 12 part Buddha film made by a professor of history from Odisha[4] who also had discussed with me after the publication of my paper on the Buddha birthplace on February 14, 2010[5]. I have no idea how he has made those films but his writings seemingly based on later date literature such asVamsa  Gathas from Ceylon, that is to say from Shri Lanka and other local publications, I assume they are also like what Zee TV aired recently.
It is not only the Buddha birthplace, Lumbini of present day Nepal Tarai, which has been brought into question since 1928; those professors and other authors from Odisha  are also found questioning about the actual location of  the Bodhi Tree[6] under whose shade the Buddha had attained enlightenment. Those scholars following, Mahagatimbiya—Tissadatta, a Bhikkshu from Shri Lanka, who seems to have visited the Bodhi Tree site, think the tree being very close to an ocean and also think the view running parallel to those of the Chinese travelers. Those historians  and authors also talk of Majjhimdesh (मज्झिम देश). In Jatakas and Lalita Vistara  the Buddha is said to have himself told he was born in Majjhimdesh or Majjhim Desh (मज्झिम देश ) – the ‘middle country’ (मध्यदेश ) or  Madhesh (मधेश ). Therefore, some Nepalese political leaders have nowadays begun to say that the Buddha was born in Madhesh (मधेश ) – not in Lumbini either. But where was Majjhimdesh or Majjhim Desh (मज्झिम देश ) ?  I shall copy below few lines from my 2010 paper: Read the rest of this entry »

Posted in Article | Tagged: , , , , , , | Leave a Comment »

 
%d bloggers like this: