Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

Archive for April, 2010

BORDER MANAGEMENT

Posted by completenepal on April 26, 2010

By: Manoj Pandit

APPEAL TO RAISE VOICE FOR SAVING OUR MOTHERNATION BY MANAGING BORDERS


Who wants their land being encroached by neighbours? Then why aren’t we raising our voice for the national territories which has been encroached by our big neighbour India in more than 60 places and more than 600 sq km.?
We all have just encountered the news of kapilvastu where the dehumanization being promoted by the infilitrate vigilantes across the border, whereas such event being already reviewed in Gaur massacare and Terai riots, it can happen in another places anytime.

Due to lack of secure border concept, our national territories have been constantly encroached physically and psychologically by neighbour, so this appeal goes to all the responsible citizens and especially youth to be conscious about our Border. We must pressurize our government to regulate and manage indo-nepal border. In addition to this message, a very important thought provoking documentary has been made called “GREATER NEPAL-in quest of boundary”. As the name suggest this documentary has showcased the border issue from the history to the current unmanaged border. Read the rest of this entry »

Posted in Article | Tagged: , | 1 Comment »

Hidden Camera Caught Indian Custom Officer

Posted by completenepal on April 25, 2010

Posted in समाचार, Uncategorized, Video | Leave a Comment »

Some Posters

Posted by completenepal on April 25, 2010

Patriotic Nepalese designed these posters during Global Day of Action Against Indian Aggression organized by patriotic Nepalese on 15th June, 2009.

Read the rest of this entry »

Posted in Miscellaneous, News | Leave a Comment »

लोकतन्त्र – जिन्दावाद!

Posted by completenepal on April 25, 2010

आज, लोकतन्त्र दिवस । ०६२/०६३ को आन्दोल सफल भएको दिन गगनभेदी नारा घन्काउदै सातदोबाटो, एकान्तकुना, जावलाखेल, पुल्चोक, कुपोन्डोल, सुन्धारा, सहिद गेट, पुतलिसडक, बागबजार हुँदै रत्नपार्कको आमसभामा पुगेको र कालिमाटीबाट बल्खु हुँदै जावलाखेल पैदल फर्किएको क्षण झलझली याद आइरहेकोछ । चार बर्ष अगाडि बैशाख ११ गत्तेका दिन असीमित जोश, उमँग र खुशीले तरङित थिएँ, तर अहिले केही शिथिल र निराश छु । त्यसैले, केही लेख्न खाशै मन त छैन तै पनि जनताको बिजयको त्यो दिनलाई सम्झने कोशीस गरिरहेकोछु । यतिखेर मैले सम्पूर्ण नेपालीको संघिय गणतान्त्रिक मुलुकप्रतिको आशा र बितृस्णा राम्ररी महशुस गरिरहेको छु ।
——————

लोकतन्त्र ल्याए पनि शोकतन्त्र दियौ नेता ।
संम्रिद्ध जन चाहनामा बाधक भयौ नेता ।

बलिदान र योगदानको उच्च कदर गर्न छाडि
प्यास मेट्न सहिदको आलो रगत पियौ नेता । Read the rest of this entry »

Posted in गीत/ कविता/गजल | Leave a Comment »

पासपोर्ट प्रकणको संपूर्ण विवरण

Posted by completenepal on April 9, 2010

Nepali passport India मा छापिने ? सही कि गलत? भाग १

Nepali passport India मा छापिने ? सही कि गलत? भाग

Nepali passport India मा छापिने ? सही कि गलत? भाग 3



Posted in भिडिओ | Tagged: | Leave a Comment »

SIKKIMS’ MERGER INTO INDIA: WHAT DID THE CHOGYAL WRITE TO INDIRA GANDHI?

Posted by completenepal on April 7, 2010

[ “I have no words when the Indian army was sent today in a surprise attack on Sikkim Guards who are less than 300 strong and were trained, equipped and officered by the Indian army who looked upon each other as comrades. This is a most treacherous and black day in the history of democratic India in solving the survival of our little country by use of arms.” – The Last King Palden Thondup Namgyal of Sikkim]

By Shital Pradhan

I believe this piece of article is more of a documentary as the title suggests “The Story of Sikkim“. A part of many stories in opinions24x7blog. The article gives a simple narration about Sikkim in brief. What I liked the most was the annexation part and as in my part what I see I share. So this interesting piece of extract is provided here which did touch my heart especially the “letter” sent by our Chogyal (King) to Indira Gandhi when Sikkim Royal Palace was attacked by the Indian Army.
“Finally, in 1975, the Kazi (Prime Minister Lendup Dorjee Khangsarpa) of Sikkim went against the Chogyal and appealed to the Indian Parliament to change Sikkim’s status to a full state of India. His appeal was approved. In April 1975, a 5,000-strong contingent of the Indian Army invaded Sikkim and surrounded the Chogyal’s palace. His 300 bodyguards, who were themselves trained by the Indian Army, were caught and driven away, while one of them was shot. The Chogyal was arrested. Read the rest of this entry »

Posted in Article | Tagged: , , | Leave a Comment »

Some Clips

Posted by completenepal on April 6, 2010

यहाँ देशको चिन्ता …

आमा भन्दै रुन पाउँ

Posted in भिडिओ | Leave a Comment »

संचारकर्मी र कलमकर्मीहरुद्धारा प्रसंशनीय कार्यको शुरुवात

Posted by completenepal on April 5, 2010

By रामकुमार श्रेष्ठ

हामी नेपाली भनेर त्यस बेलासम्म भन्न पाउनेछौं जुन बेलासम्म नेपाल एउटा स्वाभिमान देशको रुपमा रहिरहन्छ । नेपालको अस्तित्व समाप्त भएको खण्डमा हामी नेपाली भन्ने अबसरबाट बन्चित हुनेछौं । कुनै पनि देशको सरकारको एउटा प्रमुख कार्य भनेकै राष्ट्रियताको संरक्षण गर्नु र देशभित्र शान्ति अमन चयन कायम गर्नु हो । संक्रमण काल भएको कारण शान्ति सुरक्षाको सवालमा लचकता देखाउन सकिन्छ सरकारद्धारा  उद्धेस्य प्राप्त गर्न नसकेको खण्डमा, तर राष्ट्रियताको सवालमा सबैभन्दा पहिला सरकार बोल्नै पर्ने हुन्छ । यो सर्ब मान्य कुरा हो जुनसुकै देशको लागि पनि, तर वारंवार सीमा अतिक्रमणका घटनाहरु भएका छन; सीमा क्षेत्रमा वलात्कार लगायतका अनगिन्ति आमानवीय घटनाहरु भएका छन; वारंवार हतियार सहित भारतीय प्रहरीहरु नेपाल छिरेका छन; बिना अनुमति भारतीय लडाकु विमान नेपाली भूभागमा उडेका छन; भारतीय सेनापतिले नेपाली शान्ति प्रकृयामा अवरोध पुग्ने किसिमका गंभीर आपत्तिजनक कुरा उठाएका छन; अमेरिकाबाट प्रकाशित हुने न्यूजवीक साप्ताहिकका सम्पादक, अन्तराष्ट्रिय गतिविधिका नियमित लेखक तथा अमेरिकी टेलिभिजन च्यानल सीएनएनका संचालक फरिद जकरियाले आफ्नो पछिल्लो पुस्तक अमेरिका पछिको विश्व  (The Post American Read the rest of this entry »

Posted in लेख/ रचना/ निबन्ध/विचार, समाचार | 1 Comment »

भारतले बनाउँदै गरेको नक्कली लुम्बिनीको नालिबेली भाग-२, ३ र ४

Posted by completenepal on April 3, 2010

आउनुहोस यी सनसनीपूर्ण क्लिप हेरौं (भारतले बनाउँदै गरेको नक्कली लुम्बिनीको नालिबेली भाग-२):

भारतले बनाउँदै गरेको नक्कली लुम्बिनीको नालिबेली भाग-३:

भारतले बनाउँदै गरेको नक्कली लुम्बिनीको नालिबेली भाग-४:

Posted in भिडिओ, Video | Tagged: | Leave a Comment »

भारतले बनाउँदै गरेको नक्कली लुम्बिनीको नालिबेली

Posted by completenepal on April 3, 2010

नक्कली कामको लागि माहिर मानिएको भारतले नक्कली कपिलबस्तु कसरी बनाएर विस्वलाई कसरी दिग्भ्रमित तुल्याउने दुस्प्रयास गर्दैछ त
दै छ त? तर पनि नेपाल सरकार हामी नेपाली कबी भूपी शेरचनले भने झैं खरबारी वरिपरि आगलागी हुँदा पनि मस्तीले सुतिरहेछौं र आ-आफ्नै डम्फू बजाउन ब्यस्त छौं । गत हप्ता मात्र विद्यावारिदि गरेका कारण आफूलाई खूब विद्धान ठान्ने एक जनासंग यही बिषयमा छलफल हुँदा “हामी भारतले गरेको कुरा गलत प्रमाणित गर्नुभन्दा हामी हाम्रो कुरालाई ठीक भनी प्रमाणित गरौं न” भन्ने जस्ता हास्यास्पद अभिब्यक्ति ब्यक्त पो गर्न पुगे । यस किसिमका विद्धानहरु भेटिएको पहिलो पटक थिएन र बेला बेलामा भेटघाट भैरहन्छन् । यस किसिमका संबेदनशील बिषयहरु ओझेलमा पर्नुमा हाम्रा राजनीतिज्ञहरु मात्र नभएर यस किसिमका तथाकथित विद्धानहरुको समेत देन रहेको देखिन्छ । जे होस, आउनुहोस यो क्लिप हेरौं:

Posted in Video | Tagged: | 1 Comment »

नेपाल आमाको क्रन्दन

Posted by completenepal on April 1, 2010

By ठाकुर प्रसाद पण्डित

सडक-सदन सदन-सडक पर्चा र पोष्टरहरु
नारा, जुलुस, राँको भाषण खाली खाली पेटहरु
चुनाव गोली लाठी मुग्री आखिर सब यो किन
भोगेँ धेरै यो छातीमा म बिर्सन सक्तिन ।

च्याहाँ गर्दछ बालक प्रत्येक मिनेट यो काखमा
बैज्ञानिक हुँ भन्दै बोल्दछ ऊ प्रकृतिको भाकामा
कोट्याउन खोज्दै यो छाती रहस्य किन खोलिरहन्छ
झट्का हुँदा गरिबीको च्वास्स यसै पोलिरहन्छ ।
Read the rest of this entry »

Posted in गीत/ कविता/गजल | Leave a Comment »

 
%d bloggers like this: