Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

Sunita Basnet- Your Big Year

Posted by Ram Kumar Shrestha on December 26, 2011


दक्षिण कोरियाको SungkongHoe Univesity मा पढ्ने सुनिता बस्नेतले तपाईँहरुको सहयोगको अपेक्षा गरेकी छिन:

सहयोग विवरण: Your Big Year बिश्वब्यापी प्रतियोगिता हो जसलाई स्मलर अर्थ (Smaller Earth) नामक संस्थाले यो प्रतियोगिता सञ्चालन गरिरहेको छ। प्रतियोगितामा विश्वका २१२ देशका ६० हजार युवा-युवतीले सहभागिता जनाएका थिए जुन नोभेम्बर महिनाको पहिलो साता सम्पन्न पहिलो चरणको प्रतियोगिताबाट विश्वभरिका प्रतिनिधिमध्ये १ सय ११ जना छनौट भएका छन्, जसमा सुनिता पनि एक हुन। उन्को भिडियो तल  दिइएकोछ ।

दोस्रो चरण अन्तर्गत अहिले फेसबूक मार्फत भोटिङ प्रोसेस सुरु भएको छ । भोटिङ गर्न २ मिनटभन्दा कम समय लाग्छ !
भोटे गर्ने तरिकाः
१) यो लिन्क बाट पेज खोल्नुहोस : www.facebook.com/smallerearth
२) Smaller Earth पेज LIKE गर्नुहोस
३) त्यसपछि, भोट दिन Log in पेज खुल्छ । त्यो पेजमा हरियो CLICK HERE बटनमा क्लिक गर्नुहोस, अनि अर्को पेज खुलेसि “Log In”मा क्लिक गर्नुहोस ।
४) अब भोट गर्ने पेज खुल्छ, त्यहा “Go to” भन्ने बक्समा ‘3’ लेखेर Find मा क्लिक गर्नुहोस
अथवा
तल दुइवटा भिडियो देख्नुहुनेछ, त्यसको left or right
arrowमा क्लिक गरी Sunita Basnet (Nepal) #3 भन्ने
भिडियो खोज्नुहोस
५) Vote मा क्लिक गर्नु होस ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: