Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

Archive for July, 2010

Prachanda ले यसो बोले : Wants to talk with New Delhi – ( HQ )

Posted by Ram Kumar Shrestha on July 31, 2010

Posted in भिडिओ, समाचार | Leave a Comment »

सीमा अतिक्रमणविरुद्ध फिल्म

Posted by Ram Kumar Shrestha on July 31, 2010

दशगजा फिल्मका केही दृश्य:

Posted in समाचार, Video | 2 Comments »

दशगजामा देखिएको राष्ट्रवाद

Posted by Ram Kumar Shrestha on July 30, 2010

ekantipur

काठमाडौ, श्रावण १४ – आफ्नै भूमिमा शरणार्थी जीवन जिउन विवश सीमावर्ती सुस्ताक्षेत्रका नेपालीहरूको पीडालाई समेटेर बनाइएको फिल्म ‘दशगजा’ बिहीबार साँझ राजधानीको गोपीकृष्ण हलमा देखाइएको छ । ‘दशगजा’ ले राष्ट्रियताको पक्षमा आवाज उठाउनेक्रममा छिमेकी देश भारतदेखि आफ्नै भूमि मिचिँदा पनि कूटनीतिक पहल गर्न नसक्ने नेपाल सरकार र उसका ‘लाचार’ नेताहरूको उछितो काढेको छ ।

दयाराम दाहाल निर्देशित ‘दशगजा’ ले सुस्तामा भारतीय पक्षबाट मिचिएको भनिएको १ लाख १२ हजार हेक्टर भूमिको खोजी गर्ने क्रममा भारतीय सुरक्षा बल (एसएसबी) सँग गरेको संघर्षलाई राष्ट्रियताको पक्षमा देखाइएको छ । एसएसबीको रातदिनको अत्याचारमा पिल्सिँदा पनि सरकारले सुरक्षा दिन नसक्दा पीडितले नै आफ्नो भूमिका लागि छिमेकका विरुद्ध लड्न सीमा रक्षक दल खडा गर्छन्, जसको नेतृत्व परशुराम (राजेश हमाल) ले गरेका हुन्छन् ।

निर्माता नवल खड्काले नै लेखेको कथामा दुई फरक राष्ट्रियता देखाउन खोजिएको छ । आफ्नै देशमा शरणार्थी बन्न विवश सीमावर्ती नेपाली र आफ्नो देशबाट खेदिएका भुटानी शरणार्थीको गुमेको भूमि प्राप्तिका लागि गरेको संघर्षलाई फिल्मले उठाउन खोजेको छ । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

एक भारतीसंगको वार्तालाप

Posted by Ram Kumar Shrestha on July 29, 2010

By मीना वान्तवा “मृदु” इजरायल

आज बिहानको कुरा हो मेरो इम्प्लोयर र म होस्पिटलबाट फर्किंदै थियौ । बाटोमा थकाइ लागेको थियो । एक हरियो यत्र तत्र मनिस बस्ने सुन्दर बगैचामा आइ पुग्यौं । त्यहाँ एक जना इन्डियन केटो ब्रेंचमा र बूढो मानिस चाहिं व्हिल चियरमा देखिए । त्यहाँ इम्प्लोयर र सहयोगी जस्ता लाग्ने दुई जना बसेको रहेछन । मेरो इम्प्लोयर र म संगैको तीन जना अट्ने ब्रेंचमा बस्यौ |
उक्त इण्डियन केटोले सोध्यो, “हाई, आर यु फ्रम फिलिपिन ?” बोलीबाट मैले चिने ऊ इण्डियन हो भन्ने कुरो । शुरुमा मैले श्रीलंकाको हो कि भन्ने अनुमान गरेकी थिएँ |
मैले “नो, आइ एम फ्रम नेपाल” भनेपछि त्यो केटाले झट्टै भन्यो, “ओह ! आई सी !” मलाई अच्चम्म लाग्यो उस्ले भनेको “आई सी” भनेकोमा । सोच्दै थिएँ बिचैमा उसले “आओ मेरे पास बैठो” भन्यो । म मेरो इम्प्लोयरसंग बसिरहेको देख्दा देख्दै पनि पुन: तिन जना आट्ने ब्रेंच पूरै एक्लैले ओगटेर दुई हातको कुहिना ब्रेंच्को माथिबाट दायाँ र बायाँ फिजाएर बिचमा बसेको त्यो केटाले तीन पटक जोर लगायो उस्को नजिक बस्न । उसको आग्रह सुनेर मलाई टाउको दु:खि सकेको थियो । “बेकारमा यहाँ बसिएछ” – मनमनै सोंचें ।  कोही मानिस त्यहाँ बस्दा साँगुरो हुन्छ । त्यसैले ऊ अलिक सर्दिनु पर्ने हो, तर सर्दैन पनि । मलाई उस्को नजिक बस्नु मन छैन, “कस्तो कुरा नबुझ्ने क्रेजी रहेछ” – मनमनै सोचिरहेको थिएँ ।
“तेरेको हिन्दी आता है ?”
“क्युँ ? समाजशक्ति हुँ, हिन्दी बोल्नेको जरुरी है क्या ?” मैले पनि झ्वाट्ट जवाफ दिएँ । Read the rest of this entry »

Posted in बिबिध | 2 Comments »

Nepal, India to sign trans-boundary treaty

Posted by Ram Kumar Shrestha on July 29, 2010

The Himalayan

Ramesh Prasad Bhushal

KATHMANDU: The country is celebrating the National Tiger Day for the first time tomorrow.
The celebration is aimed at raising awareness on saving the endangered big cats whose wild population is decreasing at an alarming rate.
According to the studies, tiger population has decreased from 100,000 to 3,200 in the last 100 years, sounding the alarm bell that if the population continues to decline in this rate, soon these graceful animals will cease to exist in the wild.
Nepal has also declared the year as the International Tiger Year. Besides Nepal, Bangladesh also is celebrating the National Tiger Day tomorrow. Nepal is one of the 13 countries where wild tigers are found.
According to 2008/ 09 tiger census, Nepal currently boasts of 121 adult breeding tigers.
The government marking the Tiger Day will be signing a resolution on Trans-boundary Biodiversity Conservation with the government of India tomorrow. “This is the first time that we are signing the conservation document on trans-boundary issues with the government of India, which will ease the dealings on trans-boundary issues as Nepal’s national parks are linked with those of India,” said Gopal Prasad Upadhyay, Director General, Department of National Parks and Wildlife Conservation.
According to DNPWC, Deputy Inspector General of National Tiger Conservation Authority-India SP Yadav will be in Kathmandu to attend the signing ceremony. “Our long-time effort to sign the deal has come to fruition finally. This will consolidate our efforts in biodiversity conservation,” added Upadhyay.
Most of the national parks of Nepal in the Tarai are linked with the conservation areas and national parks in India. “Wildlife reserves are directly linked with those in India and these are important habitats for rhino and tiger,” said Shanta Raj Jnawali, Director, Tarai National Trust for Nature Conservation.

Posted in News | Leave a Comment »

सीमामा एसएसबीद्वारा नेपाली यात्रु लुटिँदै

Posted by Ram Kumar Shrestha on July 27, 2010

nagariknews

विक्रम गिरी, बनवसा (भारत), साउन ११- भारतीय सीमा सुरक्षा बल (एसएसवी)ले नेपाल-भारत नाका बनवसामा दिनहुँ नेपाली यात्रुलाई लुट्दै आएको छ। एसएसवीले सीमामा पैंसा असुल्ने नयाँ धन्दा शुरु गरेको छ। उसले भारतवाट मजदुरी गरी फर्किने नेपालीवाट चेकजाँचका क्रममा भारतीय रुपैंया सटही गर्दै रकम असुल्न थालेको छ।

गड्डचौकीदेखि एक किलोमिटर टाढा रहेको चेकपोष्टमा एसएसवीले नेपालीहरुवाट भारु लिदै नेपाली नोट उपलब्ध गराईरहेको छ। भारु नोट सटही गर्दा विनिमय दरभन्दा कम रकम उपलब्ध गराई मोटो रकम असुल्ने गरेको छ। पाँच सय र एक हजारका भारतीय नोट नेपाल लैजान प्रतिवन्ध गरिएको भन्दै एसएसवीले नेपालीलाई ब्यारियलमा रोक्ने गरेको छ। उसले ब्यारियलमा रोक्दै नेपाली यात्रुसित रहेका पाँच सय र हजार वाहेकका भारतीय नोट सकेत लिने गरेको छ। एसएसवीले पाँच सय र हजारका नोट सटही गर्दा पचासदेखि सय रुपैंयासम्म कम दिने गरेको नेपाली यात्रुले बताए।

एसएसवीले एक महिनादेखि सीमामा रकम सटही गरिरहेको छ। उसले विहानदेखि अवेरसाँझसम्म नोट सटही गर्न ब्यारियलमा सादा पोशाकमा केही मान्छे खटाउने गरेको छ। आईतवार ताँगामा वनवसावाट महेन्द्रनगर फर्किदा एसएसवीले सवै नेपाली यात्रुलाई लाईन लगाउँदै भारतीय रुपैंया छाडेर जान निर्देशन दियो। हातमा भारु नोट लिदै ब्यारियल नजिक शादा पोशाकमा रहेका दुई जना युवा भएकोतीर जान भन्यो। Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

नेपाल आदिवासी जनजाति महासंघको प्रेस विज्ञप्ती

Posted by Ram Kumar Shrestha on July 26, 2010

नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष महासचिव सचिव र कर्मचारीहरुलाई न्यूरोड जनसेवाका प्रहरीद्धार गिरफतार गरि गरेको र्दुव्याहारबारे प्रेस विज्ञप्ती

मिति २०६७ श्रावण गते विश्वा आदिवासी दिवस २०६७ को प्रचरात्मक कोण सभाका लागि रत्नपार्क जाने क्रममा न्यूरोड गेटमा ड्युटीमा खटिएका प्रहरीले माथीको आदेश भन्दै महासंघका उपाध्यक्ष इन्दीरा जिमी याक्खा महासचिव आङ काजी शेर्पा किसान सचिव यशोकान्ती भट्टचन महासंघका २ कर्मचारी र माइकिङमा भाडामा लिएको मिनी ट्रकका चालक र सहायकलाई गिराफतार गरी न्यूरोड जनसेवा प्रहरी कार्यालयमा लगि र्दुव्यवहार समेत गरेको थियो ।  प्रहरीको यो खेदजनक व्यवाहरको नेपाल आदिवासी जनजाति महासंघले घोर भत्स्रन गरेकोछ । महासंघ अध्यक्ष राजकुमार नेतृत्वमा प्रहरी कार्यालयमा पुगेका प्रतिनिधी मण्डलले कार्यालय इन्चार्ज प्रहरी इन्स्पेकटरलाई प्रहरीको अर्मयादित कार्य प्रति माफी माग्न वाध्य गारायो ।

नागरिकले स्वतन्त्र हिडन पाउने र स्वतन्त्र बोल्न पाउने अधिकार माथी प्रहरीको बर्बरतापूर्ण दमनको र शान्तीपूर्ण प्रचरात्मक कार्यक्रममा हिडेका महासंघका पदाधिकारीहरु माथी भएको र्दुव्यवहारको विरोधमा महासंघले भोली विहान ११ बजे पिपलबोट न्यूरोडमा विरोध सभाको आयोजना गरेकोछ । विभिन्न वक्तहरुले संम्बोधन गर्ने विरोध सभामा उपस्थितिका लागी सम्पूर्ण आदिवासी जनजाति  न्यायप्रेमी जनसमुदाय पत्रकार तथा साचारकर्मीलाई हार्दिक अनुरोध गर्दछ ।

आङ काजी शेर्पा किसान
महासचिव Read the rest of this entry »

Posted in समाचार | 1 Comment »

Gurkha veterans honoured by UK

Posted by Ram Kumar Shrestha on July 25, 2010

ZEE NEWS

Kathmandu: Britain has honoured the families of six Gurkha veterans, who made the ultimate sacrifice while serving in the British Army, with Elizabeth Cross and Memorial Scroll.

Colonel Andrew MacFarlane Mills conferred the prestigious honours to the families and dependents of the veteran Gurkhas at a function in Dharan district, the British Embassy here said.

They were conferred with the awards for sacrificing their lives while serving in the British Army, it said. “This seems to me a right and proper way of showing our enduring debt to those who are killed while actively protecting what is most dear to us all”, Queen Elizabeth II said in her message. Read the rest of this entry »

Posted in News | Tagged: , , , , , , , | Leave a Comment »

Nepali man holds world record for fourth time by shaking hands

Posted by Ram Kumar Shrestha on July 25, 2010

ENGLISH NEWS CHINA

KATHMANDU, July 25 (Xinhua): Third time world record holder Rohit Timilsina from Nepal has again registered his name in the Guinness Book of World Record for the fourth time as he shook hands for 19 hours and 35 minutes on Saturday, according to the official website of GBWR.

Timilsina shook hands with his brother Santosh Timilsina to keep his name in the Record Book. Timilsina brothers had started to shake hands from 3:25 p.m. on July 23. By shaking hand, Timilsina wanted to spread the message of lasting peace and brotherhood through this record.

The brothers broke the record of Mathew Rosen and Joe Ackerman for 15 hours 30 minutes 45 seconds held on Nov.21, 2009.

Timilsina has the record of holding 21 tennis balls in one hand on June 14, 2008. On Dec. 21, 2009 Timilsina held the record of kissing 116 people out of which 20 percent were the HIV-infected persons. His third record was holding 24 golf balls in 30 seconds for 3 minutes 52 seconds on May 15, 2010.

Posted in News | Tagged: , , , , | Leave a Comment »

दसगजा मिचेर घर निर्माण तीव्र

Posted by Ram Kumar Shrestha on July 25, 2010

नयाँ पत्रिका By मोहन भट्टराई

विराटनगर, ८ साउन

नेपाल-भारत सीमास्थित मोरङका विभिन्न क्षेत्रमा दसगजा अतिक्रमण गरी घर बनाउने क्रम तीव्र भएको छ । सीमाको दसगजा क्षेत्रमा दुवै देशका नागरिक घर बनाएर परिवारसहित बस्दै आएका छन् ।

दसगजा क्षेत्र मिच्न नपाइने नियम भए पनि नेपाल र भारत दुवैतर्फका नागरिकलेे सीमा अतिक्रमण गरी घर बनाइरहँदा दुवै देशका सम्बन्धित निकाय मौन छन् । अतिक्रमण गरेर बसेका परिवारलाई हटाउन कुनै पहल भएको छैन ।

मोरङको सीमावर्ती दसगजा क्षेत्र अतिक्रमण गरी तीन सय ६९ घर परिवार बसेका छन् । यो संख्या नेपाली सुरक्षाकर्मीले दसगजा क्षेत्रमा गरेको गणनाबाट आएको हो । दसगजामा बस्नेमध्ये नेपालतर्फका १ सय ८३ र भारततर्फका १ सय ८३ परिवार रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय मोरङले जनाएको छ । तर, दसगजा मिचेर बनेका घर सरकारी तथ्यांकभन्दा चौगुणा बढी छन् । ‘यही एरियामा सयभन्दा बढी घर छन्,’ मोरङ बुधनगर- ५ का स्थानीय मुकेश यादवले भने ।

दसगजा क्षेत्रमा पक्का घर र मन्दिर पनि बनाइएको छ । दसगजा क्षेत्रको दुवैतर्फ अतिक्रमण गरी घर निर्माण गर्नुका साथै अधिकांश स्थानमा खेती लगाइएको छ । Read the rest of this entry »

Posted in समाचार | 1 Comment »

कोशीमा बाढीले जनजीवन प्रभाबित

Posted by Ram Kumar Shrestha on July 24, 2010

कोशी नदीमा पानीको सतह  बढन जादा कोशी ब्यारेज खतरामा पर्न गएको छ । कोशी नदीमा २ लाख ५0 हजार क्युसेक पानी प्रति सेकेन्ड  भन्दा  बडी बग्न थाली सकेको छ  र पानीको बहाव बढेपछि ५२ ढोका मध्ये ३६ वटा ढोका मात्र खोलिएको ब्यारेज नियन्त्रण कक्षले जनाएको छ । उक्त ब्यारेज  को ढोका खोल्नी बन्दगर्नी काम भारताय पक्ष्यका सुरक्ष्याकर्मीबाट हुन्छ । यस वर्षकै सबभन्दा बढी पानीको बहाव बढेपछि भएपछि ब्यारेज नियन्त्रण कक्षले आवश्यक सम्पूर्ण सतर्कता नअपनाइएको कारण त्याहाको जनजीवन अस्तबेस्त भएको छ । ०६५ भाद्र २ गते कोशीमा १ लाख ७२ हजार क्युसेक पानी प्रति सेकेन्ड रहेको अवस्थामा तटबन्ध भत्किएको र अहिलेसम्म  ढोकाको मर्मत संभार  पूर्ण रुपमा  नभैसकेको अवस्थामा पानीको बहाव बढ्दै गएकोले ब्यारेज कुनै पनि बेला खतरामा पर्न सक्ने सम्भावना रहेको प्रहरीले जनाएको छ र  ब्यारेज मा खतरा  को रातो  बत्ति बलिसकेको छ । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

Kumari – Living Goddess – Nepal

Posted by completenepal on July 23, 2010

Posted in News, Video | Tagged: , , | Leave a Comment »

Poster Biswa Aadibasi Diwas 2067

Posted by Ram Kumar Shrestha on July 23, 2010

Posted in News | Leave a Comment »

Raising The Red Flag – Nepal

Posted by Ram Kumar Shrestha on July 22, 2010

Today we are going to present some videos related with Maoist and Republic Nepal:

The Secret War – Nepal

Read the rest of this entry »

Posted in Video | Tagged: , | Leave a Comment »

World’s Youngest Singer’s Clips

Posted by Ram Kumar Shrestha on July 21, 2010

world youngest singer – atithi gautam kc

Sa Re Ga Re Ga

Sayau Thunga Phool

Atithi Album Release Ceremony Part2


Posted in News, Video | Tagged: , , | Leave a Comment »

 
%d bloggers like this: