Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

Archive for September, 2010

Nepalese people celebrated Moon Festival in Taipei, Taiwan

Posted by Ram Kumar Shrestha on September 27, 2010

Culture:

Dr. Hari K. Shrestha*

Taipei, Taiwan, September 23, 2010. The Moon Festival is one of the important festivals in the Chinese calendar.Therefore, Taiwanese people have been celebrating it for many years. It is also known as the Mid-Autumn Festival because it falls right in the middle of autumn when the moon at its full glory. The Taiwan government provides public holiday each year to celebrate this festival. Yesterday was the public Moon Festival holiday in Taiwan. The full moon is considered as a symbol of happiness and it is a time for the reunion of families and catch up with some old memories. The major feasts of this festival are moon cake, barbecue foods, pomelos and other foods items including drinks. As this festival falls on a full moon day, the moon cakes is also made in the round shape of the full moon to represent the joyful reunion, imply the wonderful wishes of the future and prey for the ancestors. Read the rest of this entry »

Posted in Article, News | Leave a Comment »

सीमास्तम्भ हराउने क्रम बढ्दो

Posted by Ram Kumar Shrestha on September 24, 2010

नयाँ पत्रिका By रामनारायण विश्वास

सप्तरी, ७ असोज

नेपाल-भारत सीमा छुट्टयाउने सप्तरीस्थित विभिन्न सीमावर्ती गाउँमा गाडिएको सीमास्तम्भ हराउने क्रम बढ्दै गएको छ । आवश्यक निरीक्षण र मर्मत सम्भार अभावमा कतिपय स्तम्भ जीर्ण भएका छन् ।

पछिल्लोपटक सीमा छुट्टयाउन सप्तरीको तिलाठी गाविसमा गाडिएको २२७ नम्बरको जंगेपिलर बाढीमा भासिएको छ ।  यसअघि सप्तरीको लालापट्टी गाविसस्थित गाडिएको सीमास्तम्भमध्ये १९ वटा सानो स्तम्भ (बेसाबुत) हराएका थिए ।

तत्कालीन प्रमुख जिल्ला अधिकारी रामविलास राय यादवको नेतृत्वमा डेढ वर्षअघि गरिएको निरीक्षण क्रममा त्यहाँका दुई सीमास्तम्भ बाढीमा समेत बगेको पाइएको थियो । लालापट्टी गाविसमा मात्र गाडिएको ४७ वटा सानो ठूलो सीमास्तम्भमध्ये अहिले २८ मात्र भेटिन्छ ।

पछिल्लोपटक सप्तरीको तिलाठीस्थित गाडिएको सीमास्तम्भ एक महिनाअगाडि स्थानीय दुता नदीमा आएको बाढीमा बगेको स्थानीय जितेन्द्र झाले नयाँ पत्रिकालाई जानकारी दिए । अहिले उक्त ठाउँमा सशस्त्र सीमा सुरक्षा बेल्हीले बाँसको पिलर गाडेको छ ।

सप्तरीमा गाडिएको सीमास्तम्भमध्ये सबभन्दा बढी गोबरगाडा गाविसमा हराएको छ । कोसी नदीको बीच टापुमा रहेको गोबरगाडा गाविसमा बर्सेनि बाढीका कारण सीमास्तम्भ भासिने गरेको छ । गत वर्षकै तथ्यांकअनुसार त्यहाँ तीनवटा जंगेपिलर र ३० वटा सानो सीमास्तम्भ हराएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दियो ।

पूर्वमा रहेको कोसी नदीदेखि पश्चिम बलान नदीसम्मको कुल ७८ किलोमिटर भएको सप्तरी जिल्लामा नेपाल-भारतको सीमा छुट्टयाउन तीन सय ८३ सीमास्तम्भ गाडिएको थियो । जिल्लाको १६ गाविसमा २८ जंगेपिलर (ठूलो स्तम्भ) र तीन सय ५५ सानो पिलर गरी कुल तीन सय ८३ सीमास्तम्भ रहेकोमध्ये हाल एक सय ५७ हराइसकेको छ । यीमध्ये १० जंगेपिलर र  बाँकी सानो पिलर हराएको हो ।

नेपाल सरकारका प्रनिनिधि कहिलेकाहीँ आए पनि भारत सरकारका प्रतिनिधि नआउने गरेको लालापट्टीस्थित दसगजा क्षेत्र मिचेर बसोबास गर्दै आएका भारतीय नागरिकको भनाइ छ ।

‘धैरेजसो सीमास्तम्भ भत्की माटोमा पुरिने गरेको छ,’ दसगजा क्षेत्र मिचेर बसोबास गर्दै आएकामध्ये विहार राजपुरका रंगु यादवले भने, ‘केही स्तम्भ कोसीको बाढीमा पनि बग्ने गरेका छन् ।’

सीमा क्षेत्र तथा सीमास्तम्भको सुरक्षाका लागि प्रत्येक ६/६ महिनामा सीमा क्षेत्रको अवलोकन गर्नुका साथै सीमास्तम्भ निरीक्षण गर्नु जरुरी हुन्छ । अधिकांश सीमास्तम्भ भत्किएर हराउने गरेको हुँदा प्रत्येक पाँच वर्षमा हरेक स्तम्भको मर्मतसम्भारसँगै रंगरोगन गर्नु आवश्यक भएको सीमाविद्को भनाइ छ ।

तर, सानोसँगै ठूला स्तम्भ -जंगेपिलर) समेत हराउँदै गएको अवस्थामा पनि यसको मर्मत-सम्भार र आवश्यक रंगरोगन नगरिएकाले सीमास्तम्भ हराउँदै गएको उनीहरू बताउँछन् ।

Posted in समाचार | Leave a Comment »

SIKKIM: Indra Jatra celebrated

Posted by Ram Kumar Shrestha on September 24, 2010

The Himalayan Beacon BY JANUKA SHARMA

Gangtok: The state level Indra Jatra, one of the prominent festival of Pradhan Community, was celebrated by SikkimNewar Gutthi with full devotion on Wednesday in the capital. The festival was started with offering of puja at Bhanu Path. Sanchaman Limbo of State Planning Commision along with Minister NK Pradhan attended the celebration. The state level festival was celebrated for the first time in such a big manner. Later a religious procession was taken out from Bhanu Path which took a round of Tibet Road and again returned to Bhanu Path. Variuos cultural presentations of the Pradhan community were showcased at the Titanic Park . Lateer in the evening the celebration was continued at the auditorium hall of Sikkim Government College. Chief Minister Dr. Pawan Chamling attended the function as chief guest. According to the organizers, the festival is named after Lord Indra who is the god of rain and also the king of heaven, according to Hindu mythology. Hindus and Buddhists, both communities come together to celebrate the festival of Indra Jatra, a delightful festival of classical dances.

[FROM SIKKIM REPORTER / EDITED BY ASHOK CHATTERJEE]


Posted in News | Tagged: , , , , , , , | 1 Comment »

भारतको भूमिमा नेपाली झण्डा गाडेर २४ घण्टा कब्जा गरिएको खबर

Posted by Ram Kumar Shrestha on September 23, 2010

नेपाली मिडियामा एकोहोरो भारतीय सुरक्षाकर्मीले नेपालीमाथि दुर्व्यवहार गरेको र सीमा मिचेको खबरहरु आइरहेको बेलामा अब भारतीय मिडिया पनि प्रतिकार गर्न थालेका छन्। त्यो पनि आक्रामक रुपमा। आईबीएन च्यानलले निकै नै अतिरञ्जित रुपमा भारतको भूमिमा नेपाली झण्डा गाडेर २४ घण्टा कब्जा गरिएको खबर दिएको छ। यो नयाँ नभएर पुरानो क्लिप हो ता पनि यदि हेर्नु भएको छैन भने एक पटक हेरी हाल्नु हुन्छ कि त?

Posted in News, Video | Leave a Comment »

This could not be mistake, this is bad intention

Posted by Ram Kumar Shrestha on September 22, 2010

India constructing Fake Lumbini in India with the target to complete in 2012 and spending millions of Rupees, and  already started to propagate dirty propaganda  about Mt. Everest as well. No idea why to enjoy with this kind of fake propagations. With this kind of activities nobody is able to maintain the height and reputation. This is the universal truth. Truth is truth. Later or sooner reality comes smiling and punching to the lier.  Spoiling the image in the name of fake propagations, spoiling the relationship with all neighbors India will face lots of external problems despite its own lots of internal problems. Zakaria still could not change his mentality even being Newsweek Editor and launching program in CNN. He did not apologize for his mistake and does not feel uneasy for not responding lots of campaigns against his book.  Indian government has not claimed that Buddha was born in India and Mt. Everest is in India, but nobody can imagine that Indian government is not aware with all these unnecessary propagation and Fake Lumbini Construction project. Then all these could be drama with back-force.

India is dreaming to be one of the powerful countries in Asia, but never thinks to keep friendly relationship with neighbors and maintain height and reputation dismissing this kind of childish fake activities. Could you go through the attached photo? Here, an Indian writer mentioned without any hesitation that Gorkha, Pokhara, Kathmandu, Okhaladhunga, Taplejung and Dadeldhura are also in India.  What will happen with this kind of  poor writers,  poor journalists and poor politicians? Why this kind of childish game?

Posted in News | 1 Comment »

One Woman’s Mission: Empowering World’s Poorest Girls to Transform World

Posted by Ram Kumar Shrestha on September 21, 2010

Huffington Post By Jim Luce

New York City’s child advocate Jin In training local young women in Nepal.

I first met Jin In off a snowy sidewalk near Bryant Park in New York City this past winter. She just returned from Nepal, energized. There, she was working to empower young women belonging to the lowest caste, a group most locals wouldn’t touch or associate with. However Jin saw them as valuable members of society. In fact, she saw them as the greatest untapped human resource. As we exchanged stories — our visions — I realized we are the same kind of passionate global citizens working for the poor to make the world better. Read the rest of this entry »

Posted in Article | Tagged: , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , | Leave a Comment »

Indian SSB terror continues, Nepal nationals in Rauthat border area shiver

Posted by Ram Kumar Shrestha on September 20, 2010

Telegraph Nepal

This is the story of a poor Nepali family living along the open border with India. There is no hero as such in thenarrative and the end is not obviously a happy one.

But, the villain, as usual, is India’s paramilitary force called the SSB (Sashastra Seema Bal) that has been provided with the duty to make the open border safe for public by the friendly(?) neighboring government in the South.

Ram Ekbal Rai Yadav alias Mukul-a small shop owner and a father of six children had died some months back.

Poor Yadav could not resist the merciless thrashing that he had “awarded” by the SSB men and he counted his last breath some months back.

The local Indian administration however, refused to take the responsibility.

Arrogance! Read the rest of this entry »

Posted in News | Leave a Comment »

आमा! म त बहुलाएछु

Posted by Ram Kumar Shrestha on September 19, 2010

आमा! 
अचेल मलाई के भैरहेछ ?
यो के देख्दैछु ? के सुन्दैछु ?
होशमै के के बोलिरहेछु ?
आमा! म त बहुलाएछु !

हेर्दा हेर्दै आँखा अगाडि
तिरिमिरी दृष्य देख्छु
दिनहुँ नयाँ धुन सुन्दा
सन्त्रासको बिगुल ठान्छु
स्वास निस्सासिए जस्तो, र
आवाज भित्रभित्रै भासिए झै मान्छु ।

मेरो जम्मै आदर्शहरु
मेरै सामु भष्म हुदैछन्
नायकहरु खलनायक
खलनायकहरु नायक बन्दैछन्
न्यायमूर्ति न्यायधीशहरु
अन्धो फैसला सुनाउँदैछन् Read the rest of this entry »

Posted in गीत/ कविता/गजल | Leave a Comment »

Battle for Gorkhaland gathers steam

Posted by Ram Kumar Shrestha on September 18, 2010

Posted in News, Video | Leave a Comment »

नेपाली खरर बोल्ने पोर्चुगलकी ‘गुलाबी देवी घिसिङ’

Posted by Ram Kumar Shrestha on September 18, 2010

धेरै भाषा बोल्न सक्नु राम्रो हो र यस्का आफ्नै किसिमका फायदाहरु छन पनि । जसरी हामी अरुको भाषा बोल्न सक्ता गौरबानुभूति गर्छौं  त्यसरी नै बिदेशीहरु पनि हाम्रो भाषा खोजि खोजि सिक्न खोज्छन् । यी रोजी ब्लन्डी पोर्चुगली नागरिक हुन् । उनको जन्म र कर्म थलो पोर्चुगल हो । तर उनी नेपाल, नेपाली मान्छे र नेपाली भाषा भनेपछि हुरुक्क हुन्छिन् । र पोर्चुगलमा पनि नेपाली भेटिँदा नेपालीमै कुरा गर्न रुचाउँछिन् । नेपाल र नेपाली भाषाप्रति हुरुक्क भएर उनले नेपाली नाम नै राखेकि छिन्- गुलावी देवी घिसिङ । उनी कसरी नेपाली भाषा बोल्छिन् हेर्नुस् भिडियो ब्लग । अनि साथमा अन्य केही भीडिओहरु :

Posted in भिडिओ, समाचार | Leave a Comment »

एसएसबीले बाबु मारेपछि खाना नपाएर एक बालकको मृत्यु

Posted by Ram Kumar Shrestha on September 16, 2010

३० भदौ, रौतहट । भारतीय सीमासुरक्षा बल एसएसबी ले आफ्ना बाबुको कुटपिट गरि हत्या गरेपछि रौतहटमा एक बालकको खाना नपाएरै मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको सरमुजवा गाविस-८ का मुकुल भनिने स्वर्गीय रामएकवाल राय यादवका एक वर्षीय छोरा राजाबाबु रहेको स्थानीय बासिन्दाले बताएका छन् रौतहटमा सानो पसल थापेर आफ्ना छ सन्तान सहित परिवारको गुजारा चलाउँदै आएका यादवको केहि महिना पहिले भारत जाने क्रममा भारतीय सीमा सुरक्षामा खटिएको एसएसबीको निर्घात कुटाइबाट मृत्यु भएको थियो ।

भारतीय सुरक्षाबलको ज्यादती विरुद्ध स्थानीय बासिन्दाले प्रदर्शन एवम् बजार बन्द गराई दबाब दिएका थिए । सोही जनप्रदर्शनका कारण स्थानीय प्रशासनले क्षतिपूर्ति उपलब्ध गराउन गत वर्ष कात्तिक १७ गते गृह मन्त्रालयमा पत्राचार गरे पनि हालसम्म उनको परिवारले राहत रकम पाएको छैन ।

मृतक रामएकवालकी आमा ७५ वर्षीया सुरजिया देवी र श्रीमती उर्मिलादेवी गाउँघरमा मागेर छ जना सन्तान पाल्दै आएका छन् ।

तत्कालीन रौतहटका प्रमुख जिल्ला अधिकारी र भारतको मोतीहारीका डिस्ट्रिक मेजिस्ट्रेटबीच घटनाका सम्बन्धमा छानबिन गरी दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता समेत व्यक्त भएको थियो ।

भारतीय पक्षले एक पक्षीयरुपमा छानबिन समिति बनाइ मृतक रामएकवाललाई नसमातेको र कुटपिटसमेत नगरेको प्रतिवेदन नेपाली पक्षलाई दिएको थियो ।

कतैबाट कुनै किसिमको सहयोग नहुँदा मृतकका परिवार नारकीय जीवन बिताउन बाध्य भएका छन् । मागेर घर गुजारा चलाउनुपर्ने र २-४ दिनमा एकपटक मात्रै खाना पाउने ती परिवारका अन्य सदस्यको अवस्था पनि दयनीय बनेको छ ।

Posted in समाचार | Leave a Comment »

कपिलबस्तु दिवस अभियानमा आनी सल्लाहकार र डा. मधु माधुर्य यूरोप संयोजक

Posted by Ram Kumar Shrestha on September 16, 2010

मे ११, २०१० मा पछि दुई जना थपी २१ जना पुर्याउने गरी सार्वजनिक गरिएको कपिलवस्तु दिवस अभियानको १९ जनाको विस्व कार्य समितिलाई डा. मधुकृष्ण श्रेष्ठ (मधु माधुर्य) र निलकण्ठ तिवारी थपी पूर्णता दिइएको छ । यूरोपको संयोजकको जिम्मा दिइएको डा. मधुकृष्ण श्रेष्ठ NRNA रसियाका महासचिब, साहित्य महासंघका केन्द्रिय अध्यक्ष, फ्रीनेपालका प्रधान संपादक पनि हुनुहुन्छ भने गत बर्षको अस्वीकृत पुरस्कारका बिजेता पनि हुनुहुन्छ ।  त्यसरी नै नेपाल संयोजकको रुपमा थपिनु भएको निलकण्ठ तिवारी ऐक्यबद्धता प्रकाशनका अध्यक्ष हुनुहुन्छ ।  यसरी रामकुमार श्रेष्ठ (वेलायत)को बिस्व संयोजकत्वमा गठित २१ सदस्यीय कपिलबस्तु दिबस अभियान बिस्व कार्य समितिका अन्य सदस्यहरुमा अबि शर्मा, संयोजक (क्यानडा); बाबुराजा महर्जन, संयोजक (न्यूजिल्याण्ड); भानु पौड्याल, संयोजक (क्यानडा); बिनय शाह, संयोजक (हङकङ); चन्द्र राई, संयोजक (क्यानडा); डा हरिकुमार श्रेष्ठ, संयोजक (ताइबान); हरि नेपाली, संयोजक (कतार); लक्ष्मण देबकोटा, संयोजक (पोर्तुगल); लक्ष्मण पुरी, संयोजक (नेपाल); लक्ष्मी सिंखडा, संयोजक (अमेरिका); डा. मधुकृष्ण श्रेष्ठ (मधु माधुर्य), संयोजक (रसिया); निलकण्ठ तिवारी, संयोजक (नेपाल); ओम गुरुङ, संयोजक (जापान); राज श्रेष्ठ, संयोजक (नेपाल); रामहरि श्रेष्ठ, संयोजक (वेलायत); सन्तोष न्यौपाने, संयोजक (बेल्जियम); सानु घिमिरे, संयोजक (अस्ट्रेलिया); शैलेश श्रेष्ठ, संयोजक (अमेरिका); शम्भु कट्टेल, संयोजक (अमेरिका); र सुजन न्यौपाने, संयोजक (अस्ट्रेलिया) हुनुहुन्छ ।

अभियानको गतिबिधिलाई सहज बनाउन आ-आफ्नो क्षेत्रको क्षेत्रीय संयोजक समेत हुने गरी ब्यबस्था गरिएको नौ जनाको सेक्रेटरियटमा बाबुराजा महर्जन (अस्ट्रेलिया, न्यूजिल्याण्ड र त्यस भेगका अन्य देशहरु हेर्ने), हरी नेपाली ( मध्यपूर्बका देशहरु हेर्ने), राज श्रेष्ठ (सार्क मुलुकहरु हेर्ने), बिनय शाह र ओम गुरुङ (जापान, हङकङ, चीन तथा त्यस भेगका देशहरु हेर्ने), शैलेश श्रेष्ठ (अमेरिका र दक्षिण अमेरिका हेर्ने), चन्द्र राई (क्यानडा हेर्ने), र डा. मधुकृष्ण श्रेष्ठ (मधु माधुर्य) (यूरोप हेर्ने) किसिमले जिम्मेवारी मिलाइएको छ । बिस्व संयोजक स्वत: सेक्रेटरियटमा रहने ब्यबस्था छ । Read the rest of this entry »

Posted in समाचार | Tagged: , , , , , , , , , | 1 Comment »

Govt. of India Acts- Format of the History of Constitutional Provisions of Darjeeling District since 1866 to 2011- Union State

Posted by Ram Kumar Shrestha on September 14, 2010

THE HIMALAYAN BEACON [BEACON ONLINE]
BY DARJ MAN

Sl.No. YEAR PARTICULARS
1. 1773 Regulating Act British Govt. intervened to check the East India Company practices and passed the Act.Where the Act was not applied to backward areas (Darjeeling District implied)
2 1822Regulation X Territories subordinate to Presidency of Fort William races of people entirely distinct from ordinary population.
IMP 1835 Kurseong, Siliguri, Darjeeling ceded by British from Sikkim
3 1854 Made by British Govt. to bring certain territories in India under immediate authority and management of the Governor General in Council.
1857 Sepoy Mutiny
4. 1858
Note:
First Act to be introduced. It was Act of Parliament of the UK. After Sepoy Mutiny, British took over administrative powers from British East India Company.India became a formal crown colony, which meant the British Overseas Territory.
5. 1861:1 August Indian Councils Act: to make better provisions for the constitution of the Council of the Governor General of India
6.. 1861-70 District was included in the general regulation system for a brief period.
IMP 18641865

1866 :25 March

British annexed Bengal Duars of Bhutan & hill territory including forts of Dalimkot, Punakha & Dewangiri. Kalimpong subdivision formed part of the hill territory into the fort of Dalimkot.

    18 Duars (Jalpaiguri) were annexed with the Taluk of Ambaree, Fallacotah and the hill

Posted in News | Leave a Comment »

नेपाल—भारत सुरक्षा बैठकमा सधैँ एउटै निर्णय

Posted by Ram Kumar Shrestha on September 14, 2010

नयाँ पत्रिका By ठाकुरसिंह थारू

नेपालगन्ज, २८ भदौ

नेपाल-भारतका सुरक्षा अधिकारीबीच सोमबार नेपालगन्जमा बैठक बस्यो । तर, बैठकले अघिल्लो बैठकमा भएकोभन्दा नयाँ निर्णय केही गरेन ।

यसअघिका बैठकले पनि कुनै नयाँ निर्णय गरेका थिएनन् । वर्षौंदेखिका सुरक्षा बैठकमा एन्टी बार्डर क्रसबारे एउटै निर्णय हुँदै आएको छ । तर, कार्यान्वयन भने कहिल्यै हुन सकेको छैन ।

दुई देशका सुरक्षा अधिकारीले सीमामा हुने आपराधिक गतिविधि, हातहतियार ओसारपसार, अवैध काठ तस्करी, सीमा अतिक्रमण, चेलिबेटी बेचविखन, भन्सार चोरी नियन्त्रण गर्न छलफल गर्ने र एक-अर्कालाई सहयोग गर्ने सहमति वर्षमा दुई/तीनपटक गर्दै आएका छन् ।  नेपालमा आपराधिक गतिविधि गरी भारतीय सिमानामा लुक्ने अपराधीको संख्या कम छैन । तर, भारतीय सुरक्षा अधिकारीहरूले उनीहरूलाई पक्राउ गर्ने कार्यमा सहयोग गरेको छैन । नेपाली सुरक्षा अधिकारीहरूले सहयोगका लागि अनुरोध गर्दै आएका छन् ।

यस बैठकमा पनि नेपालका सुरक्षा अधिकारीहरूले अनुरोध गरे । भारतीय सुरक्षा अधिकारीले सहयोग गर्ने आश्वासन दिएका छन् । ‘आश्वासन पाइएको छ,’ नेपालका एक सुरक्षा अधिकारीले भने, ‘व्यवहारमा कार्यान्वन हुन्छ हुँदैन हेर्न बाँकी छ । यसअघि पनि यस्तै आश्वासन भारतीय अधिकारीहरूबाट पाइएको ती सुरक्षा अधिकारीले बताए । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

जीसीएसइको नतिजा मा नेपाली छात्राले ११ वटा ‘ए स्टार’

Posted by Ram Kumar Shrestha on September 13, 2010

चक्रबहादुर राई केन्ट/गत अगष्ट २४ तारिख २०१० मंगलवारका दिन यस वर्षको जीसीएसइको नतिजा प्रकाशित भएको थियो । विद्यार्थीहरुको लागि यो एउटा फलामे ढोकाको रुपमा मानिन्छ । प्रायः यसै परीक्षाफलले विद्यार्थीको भविष्य निर्धारण गर्ने गर्दछ । यो वर्षको जीसीएसईमा सुश्री सुप्रभा राईले द स्कूल फर गर्ल्स (गर्ल्स ग्रामर स्कूल) बाट ११ वटा ‘ए स्टार’ ल्याएर बेलायतको इतिहासमा उत्कृष्ट नेपाली छात्रा बनेकी छिन् ।

उनको पुख्र्यौली घर भोजपुर जिल्लाको वास्तीम गाविस वडा नं. ८ हो । बसाई सराईको क्रममा सुन्सरी जिल्लाको धरान १० सैनिक भवन लाइनमा उनका पिताको घर छ । हाल आशफोर्ड केन्ट, बेलायतमा माता, पिता र बहिनीका साथ बस्छिन् । सुप्रभा पिता (रि. क्याप्टेन) प्रताप सिं राई तथा माता सुजा राईको पहिलो सन्तानको रुपमा हङकङमा जन्मिएकी हुन् ।

उनका हजुरबा भद्र सिं राई र बोजु देशुमाया राई नेपालमा बस्नुहुन्छ । सात समुन्द्र पारी भएर पनि सञ्चार माध्यमले गर्दा सुप्रभा बाजे, बोजुसँग वारम्वार फोनमा कुरा गर्छिन् र आफ्नो स्वास्थ्यको ख्याल राख्न भन्छिन् । हुने बिरुवाको चिल्लो पात भनेझैं उनी सानैबाट मेहनती र अनुशासित थिइन् ।

परिवारको पहिलो सन्तान भएकोले घरमा माता पिता र एक मात्र बहिनी सुप्रज्ञालाई सहयोग गर्नु उनी आफ्नो कर्तव्य ठान्छिन्, तर पनि उनी आफ्नो पढाईमा कहिल्यै पछि परिनन् । सुप्रभा राईले म्याथ, स्ट्याटिस्टिक्स, केमिस्ट्र, फिजिक्स, बायोलोजी, इङलिश, इतिहास, बिजिनेस स्टडी, रेलिजिवस एजुकेशन, आइ सी टी ए र आइ सी टी (ओसीआर) गरी ११ विषयमा ‘ए स्टार’ ल्याएकी छन् ।

सुप्रभाले आस्फोर्डको डोर्थ ग्रामर फर गर्ल्स कलेजमा आफ्नो पढाईलाई निरन्तरता दिने भएकी छिन् र उनले भविष्यमा मेडिकल डाक्टर बन्ने इच्छा राखेकी छिन् ।

Posted in समाचार | Leave a Comment »

 
%d bloggers like this: