Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

Archive for November, 2010

Kapilvastu Day Movement Spain Committee Poster

Posted by Ram Kumar Shrestha on November 30, 2010

Advertisements

Posted in Miscellaneous | Leave a Comment »

Kapilavastu Day Movement National Committee formed in New Zealand

Posted by Ram Kumar Shrestha on November 25, 2010

Kapilavastu Day Movement National Committee formed in New Zealand. After Global Committee of the Movement,NewZealand is the fifth country to form National Committee. Spain was the first, Belgium the second, UK the third and Canada the fourth to form National Committee and many countries are preparing to form their National Committees. Here is the full text of the mail sent by Baburaja Maharjan, the Regional Coordinator to look after Australia, New Zealand and surrounding countries,  from New Zealand:

It’s my pleasure to inform all of you that Kapilvastu  Day Movement, New Zealand National Committee is formed to preserve and protect one of the world’s renowned heritage – Kapilvastu, Lumbini; birthplace of Lord Gautam Buddha. This committee will encourage all concerned people and organizations to contribute raising awareness on people against misleading information regarding the birthplace of Buddha.

Why do we need this movement?

  1. India is constantly and vigorously trying to establish newly built copy of Kapilvastu as original birthplace of Lord Gautam Buddha
  2. India has already engaged in propaganda warfare using world’s largest film making industry, Bollywood. Movie “Chandani Chowk to China” is just an example Read the rest of this entry »

Posted in News | Tagged: , , , , , , , , | Leave a Comment »

Kapilvastu Day Movement National Committee formed in Canada

Posted by Ram Kumar Shrestha on November 23, 2010

Chandra Rai, Canada: Kapilvastu Day Movement National Committee formed in Canada. This is the fourth country toform Kapilvastu Day Movement National Committee. Spain was the first country to form the National Committee. Belgium became the second  and UK the third.

After forming the committee, its first meeting has made  the following decisions:

–Chandra Rai will be coordinating the Kapilvastu Day National committee.

–Kapilvastu Day Movement will be coordinated with NRN Canada.

–Organizing an interaction program to celebrate 2nd Kapilvastu Day, On November 28, Sunday @ 1.00pm—3.00pm at ECC Community Center at 81Gilder Drive, Scarborough, ON, M1K4P7,
Major intersection, East of Midland and Eglinton

–Friends in different province and cities could organize 2nd Kapilvastu Day in different ways according to their local condition. Read the rest of this entry »

Posted in News | Tagged: , | Leave a Comment »

कपिलवस्तु अभियान र जंगे पिलरहरु

Posted by Ram Kumar Shrestha on November 21, 2010

By शिवजी श्रेष्ठ

करिब १० वर्ष अगाडि लन्डनको म्याडम टुसाद भ्रमण गर्न जाँदा दलाई लामाको मूर्तिमा राखिएको उनको चिनारीमा आँखा टक्क अडियो जहाँ लेखिएको थियो “बुद्धको अनुयायी” । बुद्धलाई कोष्ठभित्र “भारत” भनी उल्लेख गरिएको देखेपछि पंक्तिकारको मन अमिलिएको थियो । त्यतिखेर लाग्यो- नेपालसँग २ सय वर्ष पुरानो ऐतिहासिक सम्बन्ध भएको देशमा त “बुद्ध”; को बारेमा त्यस्तो भ्रम छ भने अन्यत्र के होला  अझ त्यसमा भारतमा कपिलवस्तु निर्माण गर्ने क्रम लगभग समाप्तितिर पुगिरहेको अवस्था छ ।

जब कुनै वस्तु व्यक्ति वा स्थानको आफ्नै किसिमको महत्व हुन्छ तब त्यसमाथि स्वाभाविकरुपमा सबैको ध्यानाकर्षणसँगै हकदाबी पनि सुरु हुन्छ नै । सायद यही भइरहेछ अहिले । जब-जब बुद्ध सिद्धार्थ गौतम को सर्वोपरि महत्व बढ्दै गयो संसारको ध्यानाकर्षण हुँदै गयो । भारतलाई तत्कालीन ऐतिहासिकताको फाइदा लिन इच्छा जाग्यो । भारतको विश्व प्रभावका कारण बुद्ध भारतमा जान्मिएको भन्ने भ्रम फैलाउन ऊ सफल भइरहेको छ । सबैभन्दा अचम्म त के छ भने बुद्धको बारेमा फैलिएको भ्रमको बारेमा बौद्धिक जगत् तथा बुद्धसँग सम्बन्धित संघसंस्थाहरु अस्वाभाविकरुपमा मौन छन् । त्यसमा पनि सरकारी निकायको बेवास्ता त छँदैछ । तेन्जिङ शेर्पा सगरमाथा आरोहण गरिसकेपछि भारतीय नागरिक हुन जानु, आप्पा शेर्पा बीसौं पटक सगरमाथा चढेपछि अमेरीका बस्न जानुपर्ने अवस्था सिर्जना हुनु दुःखलाग्दो विषय हो । त्यसमाथि देश नै राजनीतिकरुपमा नाजुक अवस्थामा छ । यस्तो अवस्थामा नेपालमा जन्मिएका बुद्धको बारेमा सरकारी अन्योल हुनु नौलो विषय होइन पनि ।

Read the rest of this entry »

Posted in लेख/ रचना/ निबन्ध/विचार | Leave a Comment »

नयाँ मुलुक प्राप्तिको सिमाना

Posted by Ram Kumar Shrestha on November 16, 2010

By बुद्धिनारायण श्रेष्ठ

एक सय पचास वर्षअघि आजकै दिन (कार्तिक २९) बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्ला नयाँ मुलुकका रूपमा नेपालले तत्कालीन अंग्रेज सरकारबाट फिर्ता पाएको थियो । यसपछि नेपालको वर्तमान सिमाना कायम रहँदै आएको छ । पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्ने सिलसिलामा जसरी १७ नोभेम्बर १७६९ मा नेपालको जन्म गराएको दिन सम्झनुपर्छ, त्यस्तैगरी १५ नोेभेम्बर १८६० मा वर्तमान नेपालको सिमाना बाँधिएको हुनाले आजको दिन नेपालीले सम्झना गर्नुपर्ने दिन परेको छ । भारतमा उब्जेको सिपाही विद्रोहमा इस्ट इन्डिया कम्पनी सरकारका अनुरोधमा नेपालले गोर्खाली फौज पठाई विद्रोह समन गरिदिएबापत सुगौली सन्धिमा नेपालले गुमाएको पश्चिम तराईको भू-भाग फिर्ता प्राप्त गरेको थियो ।

नेपालको सिमानाको ऐतिहासिक पृष्ठभूमि अध्ययन गर्दा सन् १८०६ मा नेपाल पूर्वमा टिस्टादेखि पश्चिममा किल्ला काँगडासम्म फैलिएको थियो । सन् १८०९ मा पश्चिमी सीमा घटेर सतलजमा आइपुग्यो । सन् १८१४-१६ को अंग्रेज-गोर्खाली सीमायुद्धको परिणामले हाम्रो देशको सिमाना मेची र महाकाली खुम्चिन पुग्यो । ४ मार्च १८१६ मा दुई देशबीच सुगौली सन्धिमा हस्ताक्षर भएपछि तत्कालीन विशाल नेपालको एक तिहाइ भाग गुम्यो । सन्धिले नेपाललाई तराईविहीन बनायो । अध्येताहरूका अनुसार, नेपाल करकापमा परेर सन्धिमा हस्ताक्षर गरेको थियो । अंग्रेजले सुगौली सन्धि २ डिसेम्बर १८१५ मा तयार गरी त्यसमा प्रतिहस्ताक्षर गर्न नेपाललाई १५ दिनको म्याद दिएको थियो । तर नेपालको चित्त नबुझी म्यादभित्र सहीछाप गरिएन । महिनौ दिन बिते । यसैबीच अंगे्रजले नेपालको राजधानी काठमाडौंमा धावा बोल्ने चेतावनी दिए । सन्धिमा सहीछाप गर्ने या अंग्रेजविरुद्ध लड्ने भन्नेबारे नेपाली भाइभारदार एकमतमा पुग्न सकेनन् । तर तत्कालीन शासकका निर्देशनमा नेपालका तर्फबाट भारदार चन्द्रशेखर उपाध्यायले सन्धिमा प्रतिहस्ताक्षर गरी सुगौलीमा रहेको अंग्रेजको क्याम्पमा बुझाए । यद्यपि नेपालका भाइभारदार असन्तोष भई अंग्रेजविरुद्ध फेरि लडाइँ गर्लान् भनी थामथुम पार्न नेपाललाई अंग्रेजले प्रतिवर्ष दुई लाख रुपैयाँ दिने प्रावधान सन्धिको धारा ४ मा गरियो ।

सन्धिको धारा ३ मा नेपालले ती इलाका सदाका लागि सुम्पिइएको भनिए तापनि ९ महिनापछि अर्थात् ११ डिसेम्बर १८१६ मा पूरक सीमा सन्धि गरी कोशीदेखि राप्तीको मैदानी माग अंगे्रजले फिर्ता गर्‍यो । यो भूमि फिर्ता दिनुको भित्री मनसायचाहिँ औलो लाग्ने, चारकोशे झाडी र नदीको बलौटे जमिनभन्दा दुई लाख रकमको मूल्य बढी भएको अंग्रेजले ठानेको हुनुपर्छ । यो सन्धिपछि नेपालले प्रतिवर्ष २ लाख रकम पाउने प्रावधान बन्द भयो ।   Read the rest of this entry »

Posted in लेख/ रचना/ निबन्ध/विचार | Leave a Comment »

तिलौराकोट नै प्राचीन कपिलवस्तुको राजधानी हो

Posted by Ram Kumar Shrestha on November 16, 2010

By राज श्रेष्ठ, कीर्तिपुर काठमाडौं

लुम्बिनी नेपालमा छ र कपिलवस्तु नेपालको आधुनिक तिलौराकोट हो भारतको पिपरहवा होइन ।

भारतीयहरुले दावी गरेको पिपरहवा वरपर बौद्ध साहित्यमा वर्णन गरिएका प्राचीन कपिलवस्तु वरपर हुनुपर्ने यस्ता पुरातात्विक स्थलहरु कुनैको पनि अस्तित्व रहेका छैनन् । यसको ठिक विपरित तिलौराकोटमा उक्त स्थलहरुको किटानकासाथ पहिचान गरिएबाट तिलौराकोट नै प्राचीन कपिलवस्तुको राजधानी हो भन्ने प्रमाणित हुन्छ ।

यस्तो संवेदनशील मुद्दालाई चुपचाप बसेर भारतले जे गरे पनि प्रतिक्रियाविहीन भएर बस्नु भनेको समय नपुग्दै मृत्युशय्यामा सुत्नु बराबर हो ।

विवाद उठ्छ भनेर भारतले खडा गरेको नक्कली कपिलवस्तुको बारेमा एक शव्द पनि नबोल्ने प्रवृत्ति अब नेपाल सरकारका जिम्मेवार निकायले त्याग्नु पर्दछ । होइन भने धार्मिक पर्यटनको एक ठूलो हिस्सा नेपालले गुमाउने छ र बौद्ध धर्मावलम्बीहरुको ठूलो सङ्ख्या लुम्बिनी र कपिलवस्तु भ्रमणमा आउन छाडी दिनेछन् भने केही वर्ष पछि बुद्ध जन्मेको देश भनेर नेपालको नाम विश्वले बिर्सिदिनेछ ।

लुम्बिनी र कपिलवस्तुको इतिहासमा १ डिसेम्बर १८९६ को दिनले विशेष महत्व राख्दछ । यो दिन डा ए फुहरर्ले लुम्बिनीमा अशोक स्तम्भको प्रमाणिकरण गर्नुभएको थियो । यस स्तम्भमा ब्राम्ही लिपि नेपाली भाषामा कुँदिएको ‘हिद बुध जाते शाक्यमुनिति’ अर्थात ‘शाक्यमुनी बुद्धको जन्म यहाँ भएको हो’ भन्ने वाक्यांशले तथागत्को जन्म लुम्बिनीमा भएको हो भनी निक्र्यौल गरिएको थियो । अशोकस्तम्भमा कुँदिएको शिलालेखको आधारमा भगवान् बुद्धको जन्मस्थल लुम्बिनीको पहिचान गरिएको एक शताव्दी भन्दा केही वर्ष भईसकेको छ तापनि भारतीय समाचार माध्यम र भारत सरकारबाट बेलाबखत भगवान् बुद्ध भारतमा जन्मिएको हुन भन्ने प्रचार प्रसार रोकिएको छैन । भारतीय प्रचार अभियानको एउटा उदाहरण हेरौं । Read the rest of this entry »

Posted in लेख/ रचना/ निबन्ध/विचार | Leave a Comment »

कपिलबस्तु दिवस अभियान यूके राष्ट्रिय समिति गठन

Posted by Ram Kumar Shrestha on November 11, 2010

नेपाललाई बिस्व सामू चिनाउने महत्वपूर्ण आधारहरु हुन – सगरमाथा र बुद्ध । तर भारत सरकारले उत्तर प्रदेश राज्यको पिपरहवामा नेपालको कपिलवस्तु सीमा नजिकै नक्कली कपिलवस्तु निर्माण कार्यलाई तीब्र गतिमा अगाडि बढाइरहेको छ सन २०१२ मा संपन्न गर्ने किसिमले । भारतीय पुरातत्वविदहरुको सहयोगमा कपिलवस्तु भन्सार नाका चाकरचौडादेखि तीन किलोमिटर दक्षिणमा प्राचीन कला तथा संस्कृतिको नक्कल गरी नक्कली कपिलवस्तुको बिस्तारलाई भारतले जारी राखेको छ । सो स्थानमा केही वर्ष यता भारतले गौतमबुद्धको जन्मस्थल भनेर प्रचार गर्दै अन्तराष्ट्रिय विमानस्थल लगायतका पूर्वाधार निर्माण गरिरहेको छ । नक्कली कपिलवस्तुलाई भारतले दिग्भ्रमित पार्न कृत्रिम नदीको रुपमा नहरसमेत निर्माण गरेको छ । यसरी भारतले नक्कली कपिलबस्तु बनाउने कार्य करीब अन्तिम अवस्थामा पुगिसक्ता पनि कतैबाट पनि औपचारिक र संगठित रुपमा बिस्वका दिग्भ्रमित जनता बीच दिग्भ्रमलाई निस्तेज गरी सत्यका पर्यायबाची बुद्धमाथि नै असत्यको खेती गरिने कार्यलाई निरुत्साहित गरिनु पर्ने नैतिक र मानबीय कार्य नगरिएको कारण शुरु भएको कपिलबस्तु दिवस अभियानले करीब १ बर्षको अबधिमा प्रत्यक्ष अप्रत्यक्ष किसिमले धेरै उपलब्धि हासिल गरिसकेको छ । र यस्को बिस्व कार्य समितिले पूर्णता पाएपस्चात यस्को क्षेत्रीय र राष्ट्रिय समितिहरु गठन कार्य तीब्र गतिमा अगाडि बढने क्रममा कपिलबस्तु दिवस अभियान राष्ट्रिय समिति गठन गर्ने यूके तेस्रो मुलुक हुन पुगेको छ । यसरी राष्ट्रिय समिति गठन गर्नेमा स्पेन पहिलो र बेल्जियम दोस्रो देश हुन ।
कपिलबस्तु दिवस अभियानका बिस्व संयोजक इ. रामकुमार श्रेष्ठको बिशेष उपस्थितिमा सुरेन्द्र श्रेष्ठ (वेलायत)को राष्ट्रिय संयोजकत्वमा गठित १५ सदस्यीय समितिका अन्य संयोजकहरुमा (स्मरण रहोस अभियानले संगठनात्मक संरचना ठाडो नभएर तेर्सो संरचनालाई अंगीकार गरेकोले हरेक तहमा एक जना मूल संयोजक र अन्यलाई संयोजकको रुपमा राख्ने नीति लिएको छ) वेलायतबाट इ. तुलसी फुयाँल, डा राजुबाबु श्रेष्ठ, बिकल आचार्य, सुश्री सोफिया थापा, श्रीमती नरमाया गुरुङ थापा, बिपिन गुरुङ, सुश्री रमी श्रेष्ठ, होम परिबाग र मनिष कुमार श्रेष्ठ हुनुहुन्छ भने वेल्सबाट महेश देवकोटा, इ. रोशन भट्टराई र गोपाल तमाङ; स्कटल्याण्डबाट सुश्री सन्जु श्रेष्ठ र उ. आयरल्याण्ड प्रदीप के सी हुनुहुन्छ र यस्लाई अभियानको लागि उपयुक्त ब्यक्ति पाइएको खण्डमा भबिस्यमा बिस्तार गरिनेछ । Read the rest of this entry »

Posted in समाचार | 1 Comment »

A brief history of Kalapani

Posted by Ram Kumar Shrestha on November 8, 2010

The North-Western Border of Nepal Background:  The Treaty of Sugauli of 4 March 1816 is the basis to delineate and demarcate the western/north-western border of Nepal, even though the Boundary Treaty of 1 November 1860 is implied specially to the south-western portion, as the restoration of Banke, Bardiya, Kailali and Kanchanpur districts as new territory (Naya Muluk).  According to the Treaty of Sugauli, river Kali is the western boundary of Nepal with India.  The boundary river, Kali is delimitated by Article 5 of the treaty.  It says “the Rajas of Nepal renounces for himself, his heirs, and successors, all claim to or connection with the countries lying to the west of the river Kali and engages never to have any concern with those countries or the inhabitants thereof.”  So the place, where the river Kali is originated is the north-western corner border limit of Nepal with India and China as tri-junction.

Status of the River Kali and Kalapani:

It is not yet demarcated the status and origination of the river Kali.  The river is known as Kali at the upper reaches, Mahakali in the middle portion and Sarjoo or Gogra or western branch of Gogra when it comes down to plain area. Read the rest of this entry »

Posted in Article | 1 Comment »

Rambo Gurkha in solo Taliban blitz

Posted by Ram Kumar Shrestha on November 5, 2010

The Sun By JOHN KAY and DAVID WILLETS

A LONE Gurkha has fought off the Taliban in a Rambo-style hail of fire.

Heroic Sergeant Dipprasad Pun HOISTED a giant machine gun off its mount and HELD it as he blazed away at a dozen attackers.

Firepower … Sgt Dip held 30lb gun and let fly 750 rounds a minute

He is believed to have killed three and wounded several others with the gun – weighing well over 30lb and hammering out 750 rounds a minute. Read the rest of this entry »

Posted in News | Leave a Comment »

 
%d bloggers like this: