Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

Archive for October, 2012

Pictures Against Indian Aggression In Nepal

Posted by Ram Kumar Shrestha on October 26, 2012

These pictures were developed for “Global Day of Action Against Indian Aggression in Nepal”  program organized on 15th June 2009 and these were prepared by different persons and were published in mysansar and will be posted more in the future.

 

 

Read the rest of this entry »

Advertisements

Posted in Miscellaneous | Tagged: , , , , | Leave a Comment »

2012 NCO, Soldier of Year named

Posted by Ram Kumar Shrestha on October 24, 2012

 Soldier of the Year Sgt. Saral Shrestha receives his award from Vice Chief of Staff of the Army Gen. Lloyd J. Austin III, during the Association of the U.S. Army's Sergeant Major of the Army Awards Luncheon.

WASHINGTON (Army News Service, Oct. 22, 2012) — Staff Sgt. Matthew Senna was named the Army’s 2012 Noncommissioned Officer of the Year and Sgt. Saral Shrestha was named the Army’s 2012 Soldier of the Year during an award ceremony here, Oct. 22.
The two Soldiers received their awards at the Association of the United States Army’s Sergeant Major of the Army Awards Luncheon. They earned the titles after proving their mettle earlier this month at the Best Warrior Competition at Fort Lee, Va.

“It was about the total Soldier concept,” said Sgt. Maj. of the Army Raymond F. Chandler III. “We stressed them mentally as well as physically. We challenged them on their creative and critical thinking skills while under pressure. Each one (who competed) should be very proud of what they achieved to get to this place.”

“The competition was so fierce that it could have been anybody’s game,” said Senna, referring to the four-day-long competition, in which the top 24 Soldiers and NCOs from across the Army competed in physical fitness events, knowledge of military topics, rifle marksmanship, day- and night-land navigation and other warrior tasks and battle drills. Read the rest of this entry »

Posted in News | Tagged: , | Leave a Comment »

जापानमा बुद्ध जन्मस्थल चिनाउने नेपालीको नयाँ काइदा

Posted by Ram Kumar Shrestha on October 15, 2012

२८ असोज, काठमाण्डौ । भगवान गौतम बुद्ध भारतमा जन्मिएका हुन भन्ने भ्रम चिर्न जापानमा ब्यबसाय गरिरहेका एक नेपालीले नयाँ जुक्ति निकालेका छन् ।

बुद्धमार्गी जापानी नागरिकमाझ बुद्ध भारतमा जन्मिएका हुन् भन्ने भ्रम छ । गौतम बुद्ध नेपालमै जन्मिएका हुन् भन्ने सन्देश दिन जापानको नागोयामा रेष्टुरेण्ट ब्यबसाय गरिरहेका बिष्णुप्रसाद घिमिरेले चपस्टिकको सहारा लिएका छन् …।

जापानी भाषामा ‘हासि’ भनिने चपस्टिक स्थानीय जापानीहरुले खाना खान प्रयोग गर्छन् । नेपाली रेष्टुरेण्टमा खान आउने जापानीहरुले पनि यस्तो चपस्टिक प्रयोग गर्छन् । उनीहरुले बिहान बेलुकी नै प्रयोग गर्ने चपस्टिकको खोलमा बुद्ध नेपालमा जन्मिएको सन्देश दिंदा प्रभावकारी हुने ठानी घिमिरेले ‘बुद्ध नेपालमा जन्मिएका हुन’ लेखिएको चपस्टिक प्रयोग गर्न थालेका छन् ।

‘चपस्टिकको खोलमा यस्तो सन्देश लेख्दा निकै प्रभावकारी भएको पायौं’- एनआरएन जापान तोकाई होकुरिकुका क्षेत्रीय उपसंयोजकसमेत रहेका घिमिरेले अनलाइनखबरसँग भने-’ ग्राहकहरु नेपालको बारेमा जानकारी लिन थप उत्सुक भएको र बुद्धबारे भ्रम चिर्न सफल भएको पायौं।’ चपस्टिकको खोलमा गौतम बुद्ध बाहेक नेपाललाई चिनाउने जिवित देवी कुमारी, सगरमाथासहितका अग्ला हिमश्रृङखला र नेपाल जापान सम्बन्धको इतिहास पनि लेखिएको छ ।

नितान्त ब्यक्तिगत पहलमा यस्तो प्रयास गरेको बताउँदै घिमिरेले जापानमा रहेका नेपाली रेष्टुँराहरुले यस्तो बिधि अपनाउँदा ठूलो संख्याका रहेका जापानीमाझ बुद्धबारेको भ्रम चिर्न सकिने बताए ।

‘विश्वकै अग्ला हिमश्रृङला, हिमताल एक सिंगे गैंडा, पाटे बाघ लगायत वन्यजन्तुले भरिएका राष्ट्रिय निकुन्ज, विश्वकै अनौठो आकारको रुपमा रहेको राष्ट्रिय झन्डा, नेपाली जीवन शैली, राष्ट्रिय बिभुतिहरुको बारेमा पोष्टर, ब्यानर, पम्पेल्ट आदिको बनाएर सँस्थागतरुपमा विश्वभर छरिएर बसेका स्वाभिमानी नेपालीहरु कस्सिने हो भने हाम्रा अमुल्य सम्पति, र बिभूतिमाथि कसैले आँखा लगाउन सक्दैनथ्यो ।’- घिमिरेले भने । Read the rest of this entry »

Posted in समाचार | 1 Comment »

मेलबर्नमा साहित्यिक जमघट कार्यक्रमको वार्षिकोत्सब

Posted by Ram Kumar Shrestha on October 10, 2012

७ अक्टोबर, कोबर्ग, मेलबर्न अस्ट्रेलिया: बिदेशमा रहेर पनि नेपाली भाषा, संस्कृतिलाई जोगाइ राख्ने अभिप्रायले प्रत्येक महिनाको पहिलो आइतबार साहित्यिक कार्यक्रम नियमित रुपमा गर्दै आइरहेको एक बर्ष पुगेको उपलक्षमा गीत, कविता, भजन, वाध्य वादन, नाच गान आदि कार्यक्रम सहित मेलबर्नको कोबर्गस्थित पुस्तकालय हाताभित्रको हलमा वार्षिकोत्सब भब्यताका साथ मनाइएको छ ।
शुभ-कामना मन्तब्य ब्यक्त गर्ने क्रममा लुम्बिनी-कपिलवस्तु दिवस अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठले बिदेश बसाइको ब्यस्त जीवनका बाबजुद बिभिन्न समस्यालाई सामना गर्दै नेपाली भाषा, कला र संस्कृतिलाई जोगाउने अभिप्रायले शुरु गरिएको यो कार्यक्रमलाई यहाँसम्म ल्याइपुर्याउने कामको प्रसंशा गर्दै समस्याले नै मानिसलाई परिपक्क बनाउने हुनाले समस्या आइपरेर चिन्ता लिने नभएर समस्या सामना गर्न नपर्दा चिन्ता लिनु पर्ने बताउँदै रुसी लेखक निकोलाई आस्त्रोबोस्कीको “अग्नि दिक्षा” उपन्यासका प्रमुख पात्र पावेल कर्चागिनले जीवनको हरेक मोडमा समस्याको सामना गर्दागर्दा फलामबाट स्टिल बने जस्तो बनेको उल्लेख गर्नु भयो । साहित्यलाई संसार चियाउने झ्यालको रुपमा लिइने बताउँदै श्रेष्ठले साहित्य अत्यन्तै भेग बिषयबस्तु भएकोले यस्को महिमा छोटो समयमा गर्न नसकिने भए पनि यो समाज परिवर्तनको महत्वपूर्ण र शक्तिशाली माध्यम भएको उल्लेख गर्नु भयो । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

 
%d bloggers like this: