Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

अभियानका सल्लाहकार र बिस्व संयोजक सम्मानित

Posted by Ram Kumar Shrestha on April 29, 2013


D Samman

२७ मार्च २०१३ सिडनी । जनप्रगतिशिल मञ्चको अधिवेशनका लागि दुइ दिने अस्टेलिया भ्रमणमा आएका पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले शनिवार सिड्नीबाट शुरु भएको रेडियो जनादेशको उद्घाटन गरेका छन् । सिड्नीको हर्सभिलमा आयोजित एक समारोहमा स्टेसन प्रोमो बजाएर रेडियोको शुभारम्भ गरेका थिए । २४ घण्टा सञ्चालन हुने इन्टरनेट रेडियो जनादेशले नेपाली कला, संस्कृति, भाषा, परम्पराको संसक्षण गर्दै सुचना र मनोरञ्जन प्रसारण गरिने बताइेको छ । रेडियोको उद्‌घाटन कार्यक्रममा जन गायक जीवन शर्मा र लोक गायक बद्री पंगेनी र स्थानीय कलाकारहरुले उपस्थित दर्शकलाई विभिन्न गीत गाएर मनोरञ्जन गराएका थिए ।

Samman

सोही कार्यक्रममा नेपालबाट अस्ट्रेलिया आइ आफ्नो ज्ञान, बुद्धि, बिबेक र पेशाले नेपाल र नेपालीको शिर उचो राख्न बिभिन्न किसिमबाट भूमिका निर्बाह गर्ने बिभिन्न ब्यक्तिहरुको उच्च मूल्यांकन गर्दै रेडियो जनादेशको शुभारंम्भको अबसरमा कार्यक्रमका प्रमुख अतिथि डा भट्टराईले लुम्बिनी- कपिलवस्तु दिवस अभियान बिस्व कार्य समितिका सल्लाहकार एबं अस्ट्रेलियाको न्यू साउथ वेल्सका अबैतनिक महाबाणिज्य दूत महामहिम दिपक खडका, लुम्बिनी-कपिलवस्तु दिवस अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठ, अस्ट्रेलियाको भिक्टोरियाका अबैतनिक महाबाणिज्य दूत महामहिम चन्द्र योन्जन, अस्ट्रेलियाकै धनीको सूचिमा पर्न सफल ब्यबसायी शेष घले लगायतका ब्यक्तिहरुलाई सम्मान गर्नु भएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: