Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

नेपाललाई विश्व सामु चिनाउने एक दलित युबकको नौलो प्रयास

Posted by Ram Kumar Shrestha on February 15, 2013


Pariyar

कास्की हेम्जाका राम बहादुर परियार विभिन्न देशको सिक्का (Coin ) आफ्नो टोपी, कपडा र शरीरको विभिन्न भागमा टाँसी देश दौडाहामा लागेका छन । उनको मुख्य उद्देश्य विभिन्न देशको सिक्का टाँसी नेपालको राष्ट्रिय झन्डा सहित पैदल विश्व भ्रमण गरी विश्व सामु नेपाललाई  चिनाउने र किर्तिमान कायम गर्ने रहेको छ । मान्छेको चाहना हुने हो भने देशको लागि जस्ले पनि कुनै न कुनै रुपमा योगदान दिन सक्छ । बाँच्नकै लागि मात्र त कीरा, फटेग्रा, कुकुर, बिरालो जस्ले पनि बाँचेकै छ । मान्छेले बाँच्नुको अलावा देश र समाजको केही गर्न सक्नुमा मात्रै जीवनको सार्थकता रहन्छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: