Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

किच्चक बध – धार्मिक एबं ऐतिहासिक पर्यटकीय स्थल

Posted by Ram Kumar Shrestha on July 22, 2012


झापा जिल्लाको पृथ्वीनगर ५ मा पर्ने किच्चक बध एउटा धार्मिक तथा ऐतिहासिक महत्वको पर्यटकीय क्षेत्र हो । स्वस्थानी पूर्णिमाको दिनमा यस स्थानमा एउटा बिशाल मेला पनि लाग्ने गर्दछ ।

महाभारतकालमा बलशाली पाण्डब, भीमसेनले किच्चक नाम गरेको एक राक्षसलाइ यही स्थानमा मारेको बिश्वास गरिन्छ । २०६२ सालमा गरिएको एक उत्खननबाट यस स्थानमा एक घरको कोठा, पर्खाल र ढलनिकाशको अबशेष फेला परेको थियो । उत्खननमा भेटिएका यी सामाग्रीहरु २ देखि ५ हजार बर्ष पुरानो हुनसक्ने बिश्वास गरिन्छ ।

Kichak_badh_bhimsen_statue_likking_kichak

यस स्थानमा भीमसेनले किच्चकलाइ मार्दै गरेको बिशाल मुर्ति पनि बनाइएको छ।  धार्मिक पर्यटनका साथ साथै किच्चक बध पिकनिकको लागि पनि प्रसिद्ध छ ।

Kichak_badh_exploration

फोटो साभार – फेसबुकको किच्चक बध पेज

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: