Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

अभियानको नयाँ स्लोगान

Posted by Ram Kumar Shrestha on February 13, 2012


लुम्बिनी-कपिलवस्तु दिवस अभियानले “बुद्ध नेपालमा जन्मेका हुन्” लाई आफ्नो नाराको रुपमा प्रयोग गर्दै आइरहेकोमा फेसबुक, ईमेल मार्फत “बुद्ध नेपालमा जन्मेका हुन्” र “बुद्धको देश नेपालमा यहाँलाई स्वागत छ” (“Welcome to Nepal, the Birth place of Buddha”) मध्ये कुनलाई उपयुक्त ठान्नु हुन्छ भनी गरिएको सर्बेक्षणमा २१२ जनाले सहभागिता जनाउनु भएको र सहभागी सबैले दोश्रोल्लोलाई छान्नु भएको थियो । अभियानको विस्व कार्य समितिले समेत यसैलाई अनुमोदन गर्ने निर्णय गरेकोले लुम्बिनी-कपिलवस्तु दिवस अभियानले “बुद्धको देश नेपालमा यहाँलाई स्वागत छ” (“Welcome to Nepal, the Birth place of Buddha”) लाई आफ्नो आधिकारिक स्लोगानको रुपमा प्रयोग गर्ने जानकारी गराउन चाहन्छौं ।

यो नयाँ स्लोगानले “बुद्ध नेपालमा जन्मेका हुन” भन्ने कुरा पनि पुष्टि गर्नुका अतिरिक्त यस्ले नेपालीको आतिथ्य सत्कारको संस्कार समेत प्रतिविम्बित गर्छ । अत: यो नयाँ स्लोगानले नेपालको पर्यटन-विकासमा समेत टेवा पुर्याउन सक्ने शाव्दिक-भूमिका समेटेको छ भन्ने कुरामा अभियान बिस्वास गर्दछ ।

One Response to “अभियानको नयाँ स्लोगान”

  1. cm paudel said

    ‘Visit Lumbini Nepal Year 2012’ भएको भए अझ स्पष्ट हुने थियो होला ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: