Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

८० वर्ष पुरानो लोकसंगीतको डकुमेन्ट्री फेला पर्‍यो

Posted by Ram Kumar Shrestha on November 15, 2011


सूर्यकुमार क्षेत्री/ उज्यालो, काठमाडौं –  नेपालमा पहिलो पटक लोकसंगीतबारे बनेको डकुमेन्ट्री फेला परेको छ । सन् १९३१ मा बनेको डकुमेन्ट्री बेलायतमा फेला परेको हो ।

ठेट नेपाली लोकगीत र विभिन्न भाषाभाषीका गीत रहेको डकुमेन्ट्रीमा पौराणिक कथामा आधारित महाकाली, मारुनी, इन्द्रजात्रा र भजन रहेका छन् । नेपालमा रहेका विभिन्न लोकबाजको खोजी गर्दै आएको लोकबाजा संग्राहलयले यो डकुमेन्ट्री बिट्रिश म्युजियममा फेला पारेको संग्रालयका संयोजक रामप्रसाद कँडेलले जानकारी दिनुभयो ।
डकुमेन्ट्री बेलायती नागरिक अर्नाल्ड वाकले निर्माण गर्नुभएको थियो । मंसीर ९ गते देखि काठमाडौंमा सुरु हुने अन्तर्राष्ट्रिय लोकसंगीत फिल्म महोसत्वमा यो डकुमेन्ट्री प्रदर्शन गरिने संयोजक कँडेलले जानकारी दिनुभयो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: