Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

माओवादीद्वारा भारतप्रति आपत्ति

Posted by Ram Kumar Shrestha on October 19, 2011


काठमाडौं, कात्तिक २ (नागरिक)- प्रधान मन्त्री बाबुराम भट्टराई भारत भ्रमणमा जान लागेकै समयमा भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपाली भूमीमा उत्तेजक क्रियाकलाप गरेकोमा एकीकृत नेकपा माओवादीले आपत्ति प्रकट गरेको छ। यस्ता क्रियाकलापले दुई देशबीचको सम्वन्धमा असहजता उत्पन्न गराउने भएकाले तिनलाई रोक्न भारतसँग आग्रह गरेको छ।

एसएसबीले कञ्चनपुरको भिमदत्त नगरपालिका ११ भुजेला प्रवेश गरी नेपालीका तीन घर भत्काएकोमा एकीकृत नेकपा माओवादीले विरोध जनाएको हो।
उक्त घटनालाई दलले नेपालको राष्ट्रिय अखण्डता, स्वतन्त्रता र सार्वभौमिकतामाथिको हस्तक्षेप, सीमा क्षेत्रका वासिन्दाको शान्तिपूर्ण बाँच्न पाउने अधिकारको हरण र अन्तर्राष्ट्रिय कानुनसमेतको उल्लंघनको रुपमा लिएको जनाएको छ।
माओवादीद्वारा भारतप्रति आपत्ति.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: