Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

बाँकेमा शिवको स्वरुप भएका बालकको जन्म

Posted by Ram Kumar Shrestha on September 30, 2011


 असोज १३  नेपालगन्ज  ।  बाकेको उदयपुर ५ लोनियनपुरुवामा अनौठो स्वरुप भएको एक बालकको जन्म भएको छ । स्थानिय ४० वर्षिय तिलुकराम लोनियाकी श्रीमतीले आज बिहान ८ बजेको समयमा  भगवान शिवको जस्तो स्वरुप भएको बालक जन्माउनु भएको हो । बालकको टाउकोमा करिब डेढफुट लामो कपाल रहेको छ भने शरिर रातो र खैरो रङको रहेको जनाईएको छ ।
वयस्क व्यक्ति जस्तै देखिने बालकका आखा बन्द रहेका छन् भने शरिरको पछाडी भागमा समेत रौहरु पलाएको छ । बालकलाई सुताईदिए पनि बालक आफै शिव भगवानको आसनमा बस्ने गरेको स्थानियबासीले जनाएका छन् । आज बिहान घरमै जन्मिएका बालक शिव भगवानको अवतार भएको भन्दै पुजा आजा गर्ने र हेर्ने मानिसहरुको भिड लागेको छ । बालक र आमाको स्वास्थ अवस्था ठिक रहेको पारिवारिक स्रोतले जनाएको छ ।

@Saharasansar

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: