Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

अम्बर गुरुङ मानार्थ महासेनानी

Posted by Ram Kumar Shrestha on June 22, 2011


काठमाडौं, अषाढ ८ – सरकारले सैनिक गानका सङ्गीतकार एवम् गायक अम्बर गुरुङलाई मानार्थ महासेनानीबाट सम्मान गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सङ्गीतकार गुरुङलाई मानार्थ महासेनानीको दर्जासहित सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री गङ्गालाल तुलाधारले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले गीतकार स्व. गोपालप्रसाद रिमाललाई मरणोपरान्त मानार्थ महासेनानीको दर्जा तथा उनकी धर्मपत्नीलाई नगद पुरस्कार र सहायक गायक फत्तेमान राजभण्डारीलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरिने निर्णय गरेको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: