Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

नेपाली युवाले पैदल विश्व भ्रमण गर्ने

Posted by Ram Kumar Shrestha on April 1, 2011


१८ चैत्र, काठमाडौं । जलबायू परिवर्तनको असरबाट विश्वलाई बचाउने सन्देश सहित एक नेपालीले पैदल विश्व भ्रमण गर्ने भएका छन् ।

‘वृक्षा रोपण गर्दै जाऔ, विश्वलाई विनासबाट जोगाउँदै जाऔं’ भन्ने नारासहित हरित क्रान्तिका लागि विश्वलाई एकताबद्ध पार्ने र अन्तर्राष्ट्रिय क्षेत्रमा आवाज बुलन्द बनाउने उद्देश्यको साथ मनोक्रानित राष्ट्रिय अभियानको आयोजनामा सो यात्रा हुन लागेको हो ।

पर्वतको क्याङ्ग गाविस-१ का २८ वर्षीय प्रेम पुनले आगामी बैशाख १२ गतेबाट पैदल नै विश्व भ्रमण गर्न लागेका हुन् ।

१२ वर्षभित्रमा पुरा गरिने लक्ष्य लिइएको सो विश्वयात्रामा सार्क मुलुक, चीन, मंगोलिया, रुस, बेलारुस, पोल्याण्ड, जर्मनी, बेल्जियम, फ्रान्स, बेलायत, अमेरिका र जापानसम्मको यात्रालाई समेटिएको छ ।

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: