Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

एसएसबीद्धारा नेपाली पक्राउ

Posted by Ram Kumar Shrestha on February 18, 2011


गुलरिया, फाल्गुन ६ –

चोरी सिकारमा संलग्न भएको आरोपमा भारतीय सीमा सुरक्षाबल एसएसबीले जमुनी गाविस-९ शान्तिपुरका हर्क बहादुर शाहीलाई पक्राउ गरेको छ । स्थानीयले भने शाही चोरी शिकारी नभएको र सामान किन्न गएको बताएको छ ।

सीमावर्ती भारतीय जंगलमा चोरी सिकार गर्न जाँदा विहान करिब ११ बजे ५ जनाको समूहमा गएका शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक सुर्य उपाध्यायले जानकारी गराए ।

एसएसबीले नेपाल प्रहरीलाई दिएको जानकारी अनुसार चोरी सिकारीको गोलीबाट एसएसबीका एक जवानको हातमा गोली लागी घाईते भएको उपाध्यायले जनाएका छन् ।

भारतीय जंगलमा गएका ४ जना भने फरार रहेका छन् । स्रोतका अनुसार एसएसबीको यातनाका कारण शाही बेहोस भएका छन् । उनको अवस्था चिन्ताजनक रहेको स्रोतले बतायो । उक्त घटना भारतीय गाउँ बलैगाउ नजिक नेपाल भारत सीमाको सीमास्तम्भ नम्बर ४३/४४ बीचमा घटेको हो ।

सदरमुकाम देखि करिब ३० किमी पुर्व दक्षिणमा उक्त घटना भएपछि एसएसबीले सीमा बन्द गरि चोरी सिकारीमा संलग्नको खोजी गरि रहेको जनाएको छ । स्थानीयले शाही चोरी सिकारी नभई सामान खरिद गर्न भारत जाँदा कुटपीट गरेको आरोप लगाउदै पक्राउ गरेको जनाएका छन् । एसएसबीले सीमामा सुरक्षा व्यवस्था कडा पारेको छ ।

@ekantipur

One Response to “एसएसबीद्धारा नेपाली पक्राउ”

  1. prakash thapa said

    hey m sorry tyo 1st comment mistake vaye6 …..hamro nepali daju sahi nirdos hunun do rai6 maile agi kurai nabujera ho …tyo ssb lai fcuk …tsle hamro nirdos nepali dai haru lai samatera hamro nepal ko badnam garyo .khatee india.. jay nepal…

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: