Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

Complete Nepal: Facebook Triumph12

Posted by Ram Kumar Shrestha on February 17, 2011


मेची पुलभित्रको सत्यता नाङ्गिएर छताछुल्ल भए पनि भारतले आफ्नो शक्त्ती प्रयोग गर्न छाडेन । नेपाल सरकारले पनि भारतलाई जदौ गर्‍यो !

January 12 at 7:48am ·  · 

  •  

    • Tanka Wanem नेपाल र भारतलाई जोडने मेचिपुल नेपालको भूमिमा बनाइएको हो । सो पुल बनाउन भारतले नेपाललाई आर्थिक सहयोग गरेको हुनाले पुलमा “नेपाल- भारत सहयोग” भनेर लेखिएकोछ । नेपालको भूमिमा बनेको पुल अहिले भारतको हुन गएकोछ । पुलमा भएका जम्मा १९ वटा खम्बा मध्ये ४ वटा नेपालमा र बाँकि भारतका भएकाछन । 

      January 12 at 7:58am ·  ·  7 people

    •  

      Tanka Wanem त्यहाँका स्थानिय जनता र सीमानाविद्दहरुले सीमाना मिचिएको कुरा उठाउदा नेपाल सरकारले सन १८७४ को नक्सा अनुसार नै काम भएको भनेर मौन स्विक्रितीको टाउको हल्लाएकोछ । आज भन्दा ३५/४० बर्ष अघि मेची पुल बनाउदा १८७४ को त्यो नक्सा कहाँ थियो त ? सीमा क्षेत्रमा नाप नक्सा गर्दा,निर्माण कार्य गर्दा अन्तरास्ट्रिय सीमारेखा छुट्याउने नाप नक्सा राखेर मात्र निर्णय गरिन्छ । त्यसो भए तत्कालिन राजा,स्व.राजा महेन्द्रले भारतिय भुमिमा नेपालको पुल बनाउने निर्देशन दिएका थिए त ? 

      January 12 at 8:15am ·  ·  9 people

    •  

      Prakash Sunuwar मिडिया र पत्रकारहरुले लगातार रुपमा यस्तो खाले भारतिय हरकत सारा नेपाली जनता सामु पुर्‍याउन र नयाँ जागरण जगाउन सक्षम नभए सम्म यस्तो खाले हेपाहा प्रबृति भई नै रहन्छ, हुनुत सिमानामा बसोबास गर्ने उस्पार र इस्पारका मानिसहरु गोरु बेचेको साइनो लाएर बसेका हुन्छन् र उनिहरुलाई त्यस्तो गतिबिधिले त्यत्ति मतलब पनि नराख्ला 

      January 12 at 11:02am ·  ·  2 people

    •  

      Krishnaraj Prasai Dherai ne remro cha dai, ani k6 dai khabar. 

      January 13 at 11:52pm · 

    •  

      Tanka Wanem face book बाट देसको सीमाना खोज्दैछु देसको शुभ चिन्तक मित्रहरु बाहेक धेरै मित्रहरु खुसु खुसु हाँस्या हाँस्याइ छन् कृष्ण भाइ । 

      January 14 at 12:34pm · 

    •  

      Ck Rai KUSHAL SACHETANA THNKS. 

      January 14 at 12:57pm ·

      *******************************************************************

      नवलपरासी-सुस्ता नसारही क्षेत्रमा २०११ सालभन्दा अघिदेखि भारतियहरुले नेपाल तर्फको जङगलको भूमि अतिक्रमण गर्दै आएका थिए । त्यसपछि नारायणी नदीले धार बदल्न थालेपछि भने नेपाली भूमि मिचिने क्रम तिब्ररुपले बढ्दै गएको थियो । तर भारतको मिडियाले उल्टै आरोप लाउदैछ नेपालले भारतिय सीमा मिच्यो ।

      January 13 at 9:10am ·  ·  

      •  

        Deeps Shah and 2 others like this.
        • Tanka Wanem नेपाल सीमाविद्दहरुको अनुमान अनुसार सुस्ता नसारही क्षेत्रमा करिव २१९५० बिघाह जमिन भारत तर्फ मिचिएकोछ । मुख्य समस्या भनेको नदीले नेपालतिर कटान गरेर नदिको धार बदल्ने वित्तिकै भारतले सीमा सार्ने गरेकोछ ।

          January 13 at 9:15am ·  ·  1 person
          **************************************************************

        भारतीय पक्षले कैलाली र काचनपुरको सीमा क्षेत्रमा नेपाली प्रशासनलाई जानकारी नै नगराई दशगजा क्षेत्रमा ट्रेन्च खन्ने कार्य सुरु गरेको छ ।

        January 28 at 10:04am ·  · 

          • मनिरथ लावती लिम्बू nepalkaa tauke netaharule janataale thaha napai desa beche bhane dosrai kuraa hun6 natara tyasko barema kahi garnai par6.

            January 28 at 10:28am · 
          • Kali Bahadur Yonghang I hope Mr. Tank G without any negotiations should not be take place that project, country is Nepal all property belong to country without knowing by the Nepal government, I hope the Indian government con not effort like this action,furthermore we will get information later, we got right way to protest any illegal action against country whereas that is sensitive are and no man land

            January 28 at 10:33am · 
          • Tanka Wanem दशगजा क्षेत्रमा दुवैतर्फबाट कुनै पनि किसिमको निर्माण कार्य गर्न नपाइने सुगौली संन्धिमा उल्लेख भए पनि भारतले दशगजा क्षेत्रमा अतिक्रमण गरी पाँच किलोमिटरको दायरामा ट्रेन्च खनेको स्थानीय बासिन्दाले बताएका छन् । स्थानीय बासिन्दाका अनुसार भारतले सुरक्षाकर्मी परिचालन गरी ट्रेन्च खनेको हो । भारतले खनेको ट्रेन्चका कारण नेपाली भू-भाग डुबानमा पर्नेसमेत बताइएको छ ।

            January 28 at 10:47am · 
          • Kali Bahadur Yonghang

            Mr. Tank G it mean The Indian government preparing interlopes from gaining foothold in our nation? it is Nation shames, in my prediction The Indian government not going to invasion? The Nepal government should need to step forward with dipl…See More
            January 28 at 11:53am · 
          • Tanka Wanem

            दश फिट अग्लो माटोको ट्रेन्च खनिएकाले काचनपुरको डोकेबजार भएर भारततर्फ जाने वर्षाको पानीको बहाब नेपालतर्फ फर्केर वर्षायाममा डुबान गर्ने स्थानीय दिनबन्धु अर्यालले बताउनुभयो ।
            भारतीय पक्षले विश्व वन्यजन्तु कोषको सहयोगमा दुधुवा नेसनल पार्कलाई सुर…See More
            January 28 at 12:05pm · 
          • Rudra Nalbo किन चुप छ नेपाली राजनीतिक दल ……..

            January 28 at 12:16pm · 
          • Deeps Shah यस्तोमा नेपाली नेताहरु कहाँ छन्?? धिक्कार छ !

            January 28 at 12:36pm · 
          • Rekha Kumar Karki aru dherai devi haru janmanupar6a .natra kursi ra polto vanda anta najar jala jasto 6aina.

            January 28 at 12:48pm · 
          • Padam Mabo Limbu yo bistarbadi saili ho ke dai

            January 28 at 1:35pm · 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: