Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

Complete Nepal: Facebook Triumph9

Posted by Ram Kumar Shrestha on January 29, 2011


सीमानाका नेपालीहरुले भोगेको सास्ती सबै नेपालीहरुको दु:ख हो । यो दु:खको अन्त्य भएन भने यो दु:खको हैजाले नेपालको अस्तित्वमाथि धावा बोली सक्यो एक दिन समाप्त गर्नेछ ।

January 9 at 7:35am ·  · 

    • Tanka Wanem सीमानाका नेपालीहरुले के कस्ता दु:खहरु भोग्दै छन् त ?

      January 9 at 7:36am · 

    • रमेश’रोदीत’ तामाङ Yesaile pani belaima buddhi puryaunu aawasyak 6.

      January 9 at 7:37am via Facebook Mobile ·  ·  1 person

    • Tanka Wanem नेपाल र भारतवीच पूर्बदेखि पश्चिमसम्मको लम्बाइ १ हजार ८ सय ८ किलोमिटर लामोछ । नेपालको ७५ जिल्ला मध्ये २६ वटा जिल्ला भारतसंग जोडिएकोछ । खुला सीमाना र भारतिय सीमासुरक्षाबलको आडमा नेपाली भूमिमा भारतिय डाकाहरुले विभिन्न अपराध,हात हतियारको ब्यापार साथै सुर्ब्यासनको माल ओसार पासार गर्ने सिल्क रोडको रुपमा प्रयोग गर्ने भएकोले सीमानाका नेपाली जनताहरु सधैँ त्रसित हुने गरेकाछन ।

      January 9 at 7:59am ·  ·  3 people

    • Kali Bahadur Yonghang It is great

      January 9 at 8:21am · 

    • मनिरथ लावती लिम्बू eka dam chintako bisaya.

      January 9 at 8:25am · 

    • Indra Mani Ghale ke garnu ni tanka sir sawrpratham nepal neta haru nai thik chhaina

      January 9 at 9:15am · 

    • Maulshri Limbu tanka g,tyo ek dinko pratik6ama basneharulai kasari jagruk garaun sakin6 hola.?

      January 9 at 9:39am · 

    • Tanka Wanem

      खुला सीमाना भएको हुनाले नेपाली सीमानामा यस्ता यस्ता गिरोहहरु हुन्छन् जो चिन्नै गाह्रो हुन्छ । कोही मुम्बैमा मानव तस्करी गर्न आएका हुन्छन् । कोही मालपानी ओसार पसार गर्ने दाउले सीमानाका नेपालीहरुलाई हप्काइ रहेका हुन्छन् । भारतिय खुद्रे चोरहरु…See More
      January 9 at 10:45am ·  ·  2 people

    • Tanka Wanem गएको ५० बर्शभित्र नेपाली सीमानाबाट लाखौ नेपाली जनता विस्थापित भएका छन । धेरैको जग्गा जमिन सीमाना मिचिएको हुनाले सुकुम्वासी हुनु परेकोछ । सीमाना नजिक भारतिय नहर तथा अग्ला अग्ला बाँध बनेका कारण नेपाली भूमि डुवानमा पर्नेहरु पनि आफ्नो भएको जग्गा छाडेर अन्यत्र गएकाछन । कति परिवारहरु भारतिय सीमा सुरक्षाबलको ज्यादती खप्न नसकेर बसाइ हिँडेका छन । भारतिय सुरक्षाबल दशगजा वरिपरि हिँडिरहेका हुन्छन तर नेपाली सुरक्षा प्रहरीहरु सीमाना देखि २० वा २५ किलोमिटर वर मात्र सुरक्षा गरि रहेका हुन्छन् ।

      January 9 at 7:17pm ·  ·  4 people

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: