Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

Complete Nepal: Facebook Triumph8

Posted by Ram Kumar Shrestha on January 28, 2011


मेचीको गडगडाउदो धार र प्यारातालको नाङ्गो छातीमा बज्र प्रहार ! यो पनि भारतिय ताण्डव निर्त्य हो ।

January 7 at 7:27am ·  · 

    • Tanka Wanem प्यारातालको विबाद कस्तोछ ? त्यहाँको सीमा स्तम्भहरुले के भन्छ ?

      January 7 at 7:32am · 
    • Razan Limböö Maden शायद !!

      January 7 at 9:01am via Facebook Mobile · 
    • Tanka Wanem

      जैविक विविधताले भरिपूर्ण प्याराताल दुई लाख २५ हजार वर्ग किलोमिटर क्षेत्रमा फैलिएको सुन्दर र सदाबहार कोणधारी जङ्गल हो । परासन गाबिस ८ मा रहेको यो तालमा १२ रै महिना एकनासको पानी रहने गरेकोछ । यहाँ ३२ प्रजातिका माछा,२९ जातका चराचुरुङ्गी रहेका …See More
      January 7 at 10:24am ·  · 1 person

    भारतले सीमाना मात्र मिचेको छैन । गैर्ह कानुनिरुपमा क्रसर गिटी कारखाना(उद्धयोग)हरु खोलेर नेपालको वातावरण सङ्कटमा पार्दै आएकोछ ।

    January 8 at 8:56am ·  · 

      • Tanka Wanem कहाँ कहाँ यस्ता कार्य भएका छन् ? र केका लागि प्रयोग हुँदै आएको छ ?

        January 8 at 8:58am · 
      • Tanka Wanem जल,जमिन,नदी र जङ्गल लगायतका प्राक्रितिक सम्पदाहरुमा भारतले हस्तक्षेप गर्न थालेकोछ । नेपालका स्थानिय नागरिकहरुको हक अधिकार खोसिन्दै गएको अनुभव गर्न थालेका छन् । पूर्वको उदयपुरदेखी पश्चिम महाकालीसम्मका चुरे पहाड र खोलानालामा ढुङ्गा खानि उत्खनन गरि क्रसर गिटी उद्द्योग सन्चालन गर्दै आएका भारतिय भूमाफियाहरु अव भित्री गाउँ गाउँ र बन सम्म पुगेर क्रसर गिटी ओसार पसारमा तिब्रता बढाउन थालेका छन ।

        January 8 at 9:10am ·  ·  1 person
      • Tanka Wanem बुटवलको तिनाउ खोलामा सन्चालित क्रसर उद्द्योगका कारण बुटवल बजार धरापमा परेको कारण त्यहाँका क्रसर ब्यबसायीहरु पाल्पाको झुम्सा र राम्दी हुँदै आँधी खोलातिर प्रवेश गरेकाछन् । वालुवाले खोलाको पिँध उचाले पछि हजारौं बिघा खेती योग्य जमिन बगर बन्दै गएकोछ ।

        January 8 at 9:19am ·  ·  1 person
      • Tanka Wanem चुरे पहाडलाई खोक्रो बनाए पछि क्रसर गिरोहहरु भित्री मदेसमा समेत छिर्न थालेकाछन । हेडौंडा नगरपालिकासंग जोडिएको सामरी,वुङ्दल र ज्यामिरे खोलामा मात्र ५ वटा ठुलठुला क्रसर उद्द्योगहरु खोलिएका छन् ।

        January 8 at 9:25am ·  ·  2 people
      • Tanka Wanem नेपालीका सम्पत्ति नेपालकै लागि अभिसाप बन्दै ती ओसारिएका क्रसरका गिटी र वालुवाहरु सबै भारत निकासी हुने गरेकोछ ।

        January 8 at 9:30am ·  ·  2 people
      • Mangal Begha यी समस्या राजनीतिक तवरले समाधान गर्नु पर्ने हो तर नेताहरु कुर्सिको खेलमा व्यस्त छन् र यस्ता हजार समस्याको चिच्याहट सुन्ने फुर्सद छैन क्यार !

        January 8 at 11:43am ·  ·  1 person
      • Tanka Wanem

        नेपालको भूभागबाट लगिएका ति क्रसर र गिटिबाट के के बनेत भारतको भूमिमा ? सयौ नहर र बाँधहरु बनि सकेका छन । त्यस मध्ये लक्ष्मणपुर बाँध र टनकपुर बाँध पनि तिनै नेपालबाट लगिएका क्रसर र गिटिबाट बनेको थियो । जो देसको लागि सधैँको कलङ्क सावित भएकोछ । स…See More
        January 8 at 12:32pm ·  ·  4 people
      • Hari Manandhar त्यतिमात्रै नभएर तिनै क्रसर र गिटिबाट भारतले बुद्धको नयाँ जन्मस्थान पनि निर्माण गरेको छ ।

        January 8 at 3:07pm ·  ·  1 person
      • Brabim Chesung Serma tanka g nepalma varatko leepeele sasan gari ra 6. des free ra sarbavoom huna ta aafni leepi hunupar6.

        January 8 at 4:33pm · 
      • Brabim Chesung Serma taara kirat leepeeli aadhar maneera national leepee manneho vane nepalli na varatle na chinale6una sak6.yas bare aaba bahas garne time aaune samvawwaana 6.

        January 8 at 4:36pm · 
      • Tanka Wanem हामी स्वतन्त्र हुन नसक्नुको परिणाम त्यो पनि हो । साक्रितिक अतिक्रमण त भनि सक्नु छैन । हिन्दि सिनेमा बिना सेनेमा हल चल्दैन । यो सवालमा जो जिब्रो भएर पनि सत्य बोल्दैनन ती लाटा हुन । हामी लाटा भएका छौ । लाटाले हेपाइ त खाने नै भयो ।

        January 8 at 4:48pm ·  ·  1 person
      • Prakash Sunuwar

        दाई, माकुनेलाई ऐले आएर त्यो रोडा-गिट्टि इन्डिया निर्यात गर्ने कम्पनीहरु माथि दया लागेर आको छ रे भन्ने खबर हिजो भर्खरै मात्र मिडियामा आयो, भारतलाई खुसी बनाइराख्ने माकुनेको यो अर्को अध्याय शुरु भएको सँकेत होइन र ? यसरी नै राष्ट्रीय हित भन्दा …See More
        January 8 at 8:25pm ·  ·  3 people

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: