Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

Complete Nepal: Facebook Triumph7

Posted by Ram Kumar Shrestha on January 22, 2011


Tanka Wanem

नेपाल-भारत सीमना छुट्त्याउन गाडिएका भिमसेन स्तम्भ र जङ्गे पिलर (ठ्ला साना-सहायक पिलर) अनुमानित एक हजार बढी बेपत्ता पारिएका छन् ।

January 6 at 6:23am ·  · 

    • Tanka Wanem बेपत्ता पारिनुको रणनिती के हुन सक्छ ? कहाँ कहाँ बेपत्ता पारिए ?

      January 6 at 6:26am · 

    • अशोक पार्थिव तामाङ धन्यवाद , टंक जी ! यति गहन जानकारीका लागी । यो त हामी सबै नेपालीले जान्नु पर्ने विषय हो ।

      January 6 at 6:53am ·  ·  1 person

    • Tanka Wanem

      सन १८६१ मा नयाँ मुलुक पाए पछि जङ्ग बहादुरले भिमसेन स्तम्भको जीर्णोद्दारका साथै नयाँ सीमा स्तम्भहरु निर्माण गरेका थिए । तिनै सीमा स्तम्भहरु बेपत्ता पारिनुको साथै दश गजा नजिक भारतको निर्माण कार्यले अलपत्र भई रहेका छन । सिमास्तम्भहरु मास्नुको …See More
      January 6 at 6:57am ·  ·  5 people

    • बिष्णुनन्द चाम्लिङ्ग के गर्ने जति जानकारी पाए पनि संबन्धीत निकएले कानाँ तेल हालेर बस्छन् ……..

      January 6 at 6:59am · 

    • Tanka Wanem सशस्त्र प्रहरीबलको तथ्याङ्कअनुसार ३ हजार ५ सय २९ सीमास्तम्भमध्ये २ हजार ३ सय ५८ मात्र सामान्य अवस्थामा छन् ।

      January 6 at 7:29am · 

    • Mohan Subba Tanaka ji,Yo Nepal ko bartaman raajnitik awastha bata faida linu Bharatiya sarkaar le Nepal ra Nepaliko rastriya swadhinta maathi naango naach nacheko ho…

      January 6 at 7:35am via Facebook Mobile ·  ·  1 person

    • Mohan Subba Aba sthaniya Janataharu ra Nepal ko sarkaarko thekedar harulai byujhaunai parchha.Dui desh bicha bhayeko sahamatiharulai palana garnu Bharatiya sarkaar lai dabab.Bepata pariyeko border pillar harulai puna sthapana garnu ko laagi Nepali janataharu ek jut hunu paryo..yo ta bharatiya sarkaar le Nepal maathi over rule gareko ho…

      January 6 at 7:48am via Facebook Mobile ·  ·  1 person

    • Kavitaram Shrestha tankaji, bharatiy aggresionko barema sambaadko laagi pani chhuttai page kholne ko ki ?

      January 6 at 11:02am ·  ·  1 person

    • Tanka Wanem लौ sir केही त गर्नै पर्ने भो । कति सहनु यो त हद नै भो । केही नहोला जानकारी त राखौ न के भई रहेछ सीमानामा के गर्न आँटदैछ छिमेकी ?

      January 6 at 11:07am ·  ·  1 person

    • Tanka Wanem मोहन जि तपाईं जस्ता युवाहरुको यो देसलाई खाँचोछ । हामी एकबाट दुई र दुइबाट तीन हुनै पर्छ । कि छिमेकी राष्ट्रले हाम्रो अस्तित्वमाथि खेलबाड नगरोस ।

      January 6 at 11:10am ·  ·  1 person

    • Tanka Wanem सिमास्तम्भहरु कति हराए भन्ने कुरा सर्कारसंग तथ्याङ्क छैन । केही जानकारिमा आएका र हराएका ति सिमास्तम्भहरु क्रमस राख्दै जानेछु । भारतले कैलालीको सिमानामा पर्ने मोहना नदीको पानी रोक्न तीन मिटर उचाइ र तीन मिटर चौडाई भएको बांध निर्माण गरे पछि यहाँका आठ गाबिस मा रहेका जङ्गे पिलर मध्ये ३१ सिमा स्तम्भ हराएकाछन ।

      January 6 at 11:22am ·  ·  1 person

    • Tanka Wanem एक अनुमान अनुसार बर्दियामा तीन सय बिघा भूमि नेपालले गुमाइसकेकोछ । बर्दियाको सीमानामा ४१ देखि ९७ नम्बरसम्मका पिलर छन् । ५८ मुख्य पिलर र ७८ वटा सहायक पिलर रहेका छन । तीमध्ये ६२ र ६३ नम्बरका मुख्य र आधा दर्जन सहायक पिलर हराइ सकेका छन ।

      January 6 at 11:28am ·  ·  1 person

    • Tanka Wanem दाङ्का चार गाबिसमा ७९ वटा पिलर मध्ये ७८ वटा यथास्थानमा रहे पनि जिर्ण अवस्थामा पाइएका छन् । कोइलाबास गाबिसको खवरी नाकामा रहेको ४८ नम्बरको जङे पिलर हरएकोछ ।

      January 6 at 11:37am ·  ·  1 person

    • Tanka Wanem पर्सा जिल्लामा रहेका कुल सात सय २२ सिमा स्तम्भमध्ये एक सय ३८ वटा सिमास्तम्भ हराएको पुस्टी भएकोछ । झौवागुठी गाबिसमा सर्बाधिक ४० वटा सिमास्तम्भ गायब भएका छन् ।

      January 6 at 11:44am ·  ·  1 person

    • Tanka Wanem हराउने क्रम जारिछ । महोदय ! हामी यो नान्डव न्रित्य हेर्दै आत्मारतिमा रमाउ कि केही गर्ने हिम्मत बटुलौ ?

      January 6 at 11:48am ·  ·  1 person

    • Mohan Subba Tanka ji mero tarfa bata yo mamala maa sabai kisimko sahayog dinu tayar chhu.yo ta bharatiya sarkaar or usako agent harule hami singo Nepali haruko asmitaa mathiko loot ho.Anyaya garne bhanda Anyaya sahanu aparadh thanchhu ma….yo kura sunda mero ta ragat tati sakyo. Tanka ji brihat bahas gari chaadai simaa atikraman biruddha karyakram tayar garnu paryo hai….

      January 6 at 12:59pm via Facebook Mobile ·  ·  1 person

    • Bishowbimohan Shrestha

      अब मसंग मेरो आफ्नु भन्नु बाँकि एउटा स्वाभिमान छ
      उ तेही स्वाभिमानलाई पनि मसंग फकाई फकाई मागिरहन्छ
      म नाई भन्छु , उ नूनको भाउले किन्छु भन्छ
      म नाई भन्छु , उ सुनको तराजुले जोख्छु भन्छ
      म नाई भन्छु , उ मेरा नङका चेपहरुमा सीयोले घोच्छु भन्छ
      See More
      January 6 at 1:42pm ·  ·  3 people

    • Lapha Kaucha Magar Tangka sir, yi sima samasya haruko baarema 6alfal, bichar bimarsa garnako lagi ti sima 6etra(district)ka Facebook users sathi haruko upasthiti badhauna sake ajhai prabhabkari hune thiyo ki?

      January 6 at 1:55pm via Facebook Mobile ·  ·  1 person

    • Ram Kumar Shrestha नयाँ मुलुक प्राप्तिको सिमाना:https://completenepal.wordpress.com/2010/11/16/naya-muluk-2/

      January 6 at 4:03pm ·  ·  1 person

    • Tanka Wanem विश्व मोहन दाई र लाफा ज्यू । तपाइहरुको सल्लाह,सुझाव र साहित्य मार्फतको समर्थन प्रति धन्यवाद दिन चाहन्छु । सीमानाका साथिहरुसंग संपर्क गर्ने प्रयास जारिछ । विश्वमोहन दाईले कविताद्दारा स्वाभिमानले नुन साटनु पर्ने वाध्यताको बुलन्द तर दु:खको हिमाल उभाइ दिनु भयो । वास्तवमा यी सवालमा face book मा भएका हजारौं पाठकहरुले यी र यस्तै राष्ट्रिय भावनाले ओतप्रोत कविताहरु जन्माउनु पर्ने हो । जन्मिन सकेका छैनन । हामी किन राष्ट्रको माया गर्न सकिरहेका छैनौ अनुतरित प्रश्न ठिङग उभि रहेकोछ ।

      January 6 at 9:39pm ·  ·  1 person

    • Tanka Wanem सप्तरीस्थित नेपाल भारत सीमाना क्षेत्रबाट एक सय सातवटा सिमास्तम्भ हराएकाछन । सो क्षेत्रमा रहेका २८ वटा जङ्गे पिलर (ठुलो स्तम्भ) मध्ये ९ वटा र तीन सय ५५ साना स्तम्भहरु मध्ये ९९ वटा गायब भएका छन । भारतसंग सीमा जोडिएको गोबरगाढा गाबिसमा रहेका तीन सयवटा ठूलो र एक सय ६३ वटा साना सीमास्तम्भमध्ये ३० वटा साना स्तम्भ हराएका छन ।

      January 6 at 9:57pm ·  ·  1 person

    • Mohan Subba ‎@Bishowbimoha shresth ji Yo bharatko atibadh biruddha tapaiko sahitik kalam agadi bados jaha sampurna Nepali janaharu aafno raastra prati sambedansil bannu sakosh….

      January 6 at 10:10pm via Facebook Mobile · 

    • Tanka Wanem नेपाल भारतको सीमा छुट्याउने पुर्बी नेपालका ६ जिल्लामा गाडिएका २ सय ३६ सीमा स्तम्भ गायब भएका छन । सशस्त्र नेपाल प्रहरीले गरेको सर्वेक्षण अनुसार इलाम,झापा,मोरङ,सुनसरी,सप्तरी र सिरहामा सीमा स्तम्भ गायब भएका छन । इलाममा १ सय १९ वटा सीमा रहेका मध्ये ९ वटा गायब छन । यस्तै झापामा २० वटा गायब छन । मोरङ्का १ सय २४ स्तम्भ मध्ये १८ वटा गायब छन । सुनसरीमा ३९ वटा गायब भएका छन । सिरहामा २ वटा सीमा स्तम्भ हराएका छन । हालैको एक तथ्याङ्क अनुसार सबै भन्दा धेरै सप्तरीमा १ सय २१ स्तम्भ गायब भएका छन ।

      January 6 at 10:19pm · 

    • Narayan Gaunle यस्तो स्ट्याटस पो स्ट्याटस ! म यो सचेतनाप्रति गौरवान्वित छु ! आजको सबैभन्दा राम्रो स्ट्याटस !

      January 6 at 11:10pm · 

    • Ram Kumar Shrestha

      आजका दिनदेखि यस किसिमका छलफललाई अरु बढी ब्यक्तिहरुको बीचमा लैजान Greater Nepal ब्लग र Ramkshrestha ब्लगमा राख्न शुरु गरिएको छ र क्रमश: यस किसिमका संपूर्ण छलफललाई राख्दै जानेछ । यस्ले नि:सन्देह नै जन चेतना जगाउने काम गर्नुका साथसाथै प्रत्यक्…See More
      January 6 at 11:37pm · 

    • Jb Rai राम सर,
      ‘Complete Nepal’ हुनु पर्नेमा तपाईको ब्लगको कतिपय ठाँउहरूमा अझै पनि त्यो ‘Greater Nepal’ शब्द नै प्रयोग भैरहेको छ, परिबर्तन गर्न सकिएला है?

      January 7 at 6:32am · 

    • Ram Kumar Shrestha

      जेबी सर,
      मैले फेसबुकमा Greater Nepal ग्रुप खोलेपछी यहाँहरुकै सुझाब अनुरुप Complete Nepal बनाएपछी ब्लगको नाम पनि परिवर्तन गर्न खोजेको हुँ, तर Option भेटिन त्यसो गर्नको लागि । त्यस्को लागि अर्कै ब्लग खोल्नु पर्ने जस्तो बुझेर त्यत्तिकै छाडिदिए…See More
      January 7 at 10:23am ·  ·  1 person

    • Debu Sudama यहाँले उठाउनु भएको बहसको विषय_वस्तु र दैनिक रूपले पेश गर्दै आउनुभएको प्रमाणहरूले हजारौं नेपालीहरूको मनमस्तिष्कमा भारतको “धुर्त नियत”सम्बन्धी एउटा मूर्त एजेण्डा स्थपित गराएको छ संक्रमणकलीन अवस्थाबाट गुज्री रहेको कम्जोर हाम्रो राष्ट्रियताबाट उ हरक्षेत्रमा प्रभुत्व जमाउन चाहान्छ यदि हामिले हाम्रो राष्ट्रियतालाई बलियो बनायौं भने हामी फेरी मिचिनु थिचिनु पर्ने छैन, वलियो राष्ट्रियता हाम्रो पहिलो शर्त हो |

      January 8 at 1:10am ·  ·  2 people

    • Jb Rai वलियो राष्ट्रियता हाम्रो पहिलो शर्त हो – यो कसरी मात्रै सम्भब छ सबैले खोजौं, हामीले खोजिसकेका छौं, तर यो देशका काइतेहरूलाई त्यो मतलब कहिले हुँदैन ।

      January 8 at 1:21am ·  ·  3 people

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: