Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

Complete Nepal: Facebook Triumph4

Posted by Ram Kumar Shrestha on January 7, 2011


  • Tanka Wanem

    छिमेकी राष्ट्र भारतले कुन कुन स्थानमा अतिक्रमण गरेकोछ ? इलामको फाटक,सन्दकपुर,नवलपरासीको सुस्ता,झापाको मेची पुल,झापाको भद्रपुर उच्च माद्यामिक विद्यालयको प्राङ्गण,महेश्पुर,मेचीको तटीय क्षेत्र,सप्तरीको लालापट्टी,पर्साको ठोरी,कैलालीको लालभोजि र भजनी गाबिसमा २ सय ४० हेक्टर,कन्चनपुरको परासन,टनकपुरमा २ सय २२ हेक्टर र महाकालीको कालापानीमा ३७ हजार हेक्टर भूमि भारत तर्फ गाभेकोछ ।

    January 3 at 8:39am ·  · 

      • रमेश’रोदीत’ तामाङ nikai uthaunu hudai6 sir le yo kura. Yahako mansay bujhne prayatna gardai6u ma

        January 3 at 8:46am via Facebook Mobile ·  ·  2 people

      • Bhimsen Limboo धेरै ठीक लागेको छ है मलाई । यसखाले जानकारीमूलक सामग्री सेयर गर्नु भएकोमा । 
        स्वाधीन राष्ट्रियताको मुद्दा हो यो एक सार्वभौम राष्ट्रका लागि असह्य कुरा । भारतीय अतिक्रमण र पटक पटकको हस्तक्षेपका विरुद्ध आवाजहरु उठाइरहनु पर्दछ/उठाइरहौँ ।

        January 3 at 8:47am ·  ·  5 people

      • Tanka Wanem तपाइहरु जस्ता मेरो मनशाय बुझने face book प्रेमी मित्रहरुको खोजिमाछु यो सिमानाको सास्ती हामी सबै स्वाभिमानी नेपाली जनताको हो । आउनु होस यो बिषयमा पनि बहस गरौ । माखा किल त गर्दैन होला तर राष्ट्र प्रतिको विचारमा पाइन लाग्न सक्छ ।

        January 3 at 8:55am ·  ·  3 people

      • अशोक पार्थिव तामाङ एकदम सह्रानिय कार्य गर्दै हुनुहुन्छ टंक जीले यसरी जानकारीहरू उपलब्ध गराएर । अब नक्सा सहित भए झन् राम्रो हुने थियो । यहाँको यो कार्यको लागी मेरो हार्दिक सलाम छ ।

        January 3 at 8:59am ·  ·  2 people

      • रमेश’रोदीत’ तामाङ Awasya pani sir, ladai ladera ta hami sakdainau hola pakkai. Utkrista bibek k huna sakla ta hamro lagi.

        January 3 at 9:00am via Facebook Mobile · 

      • Tanka Wanem अशोक जि धन्यवाद मेरो प्रयास जारी रहनेछ । भविश्यमा उपलब्ध भएका फोटोहरु अपलोड गर्नेछु ।

        January 3 at 9:02am · 

      • Tanka Wanem हामी नेपाली जनता राष्ट्रको सवालमा एक हुनु पर्छ ।

        January 3 at 9:03am ·  ·  2 people

      • रमेश’रोदीत’ तामाङ Mukhya kuro prithbi lai simana korera ansabandaa garnu nai galat hoki vanne lag6 malai ta. Yo niyam astitwama rahunjel prithbi kahilyai santa hudaina ki van6u.

        January 3 at 9:05am via Facebook Mobile · 

      • Deeps Shah

        इतिहास खोतल्दै परिचय उत्खनन् गर्ने साधक कबी टंक वनेम जी केहीदिन यता अक्षरहरुमा चिच्याउँदै हुनुहुन्छ कि उहाँको आँगन ,करेसाबारी ,दैलोको ठेलो चौतर्फीनै संधियार बाट मिचिँदै छ रे! उहाँ सांच्चै नै कहालिँदै हुनुहुन्छ,,,, यो सार्थक चिच्याइमा म आफ्न…See More
        January 3 at 9:11am ·  ·  2 people

      • रमेश’रोदीत’ तामाङ Party/jaati/dharma/ rastriyetaa. Mero b4maa ta e sabai kura kharej hunupar6 biswa batai animatra biswama santi sthapana hun6. Yeso gare simana michne kuro pani haraulaa.

        January 3 at 9:20am via Facebook Mobile · 

      • Kedar सङ्केत म पनि ईतिहासकै विद्यार्थी हुँ तर मैले पढेको ईतिहास र वर्तमान ईतिहासमा आकाश पातल को भिन्नता छ । यो हुनुमा को दोसी पात्रको रोल खेल्दैछ ? हामीले बुझ्नु जरुरी छ ।

        January 3 at 9:36am · 

      • Ganesh Khadka फेशबूकमा मै हुँ भन्ने हरु पनि नितान्त निजी कुरा र साँघुरा दम्भी दर्शन मात्र साँध्न ब्यस्त-मस्त भईरहेको यो परीप्रेक्ष्यमा टंक जी ले उठाउँदै आउनु भएको साझा सवाल नितान्त मननिय र गम्भिर छ । यदी हामी नेपाली हुनुमा गर्व गर्छौ भने सबैको ध्यान त्यतातिर जानु अनिवार्य छ । मैले त पहिला पनि भनिसकेको छु कि- एउटा अभियान कै रुपमा यसलाई लिएर जानु पर्छ । नत्र खाली कोरा गफ र फुस्रा सिद्दान्तले मात्र राष्ट्रबादी हुन सकिन्न । ब्यक्तिगत रुपमा हामीले चलाउने अभियानको एउटा भार बोक्न म चाँही तयार छु । तर काम हुनु पर्‍यो गफ होइन ।।।

        January 3 at 9:44am ·  ·  3 people

      • Rekha Kumar Karki yasma ta maile pahilenai lyapche thoki sakeko 6u ra feri pani thok6u arko kura manoj panditle banaunu bhayako “greater nepal “pani 1choti herneki.

        January 3 at 10:28am via Facebook Mobile · 

      • Tanka Wanem

        आदरणिय face book मित्रहरु ! यो सवालमा मैले status लेख्न शुरु गरेको २/४ दिन मात्र हुदैछ । यति धेरै मित्रहरुले यो बिषयलाई चासो दिनु भएकोछ । सर्ब प्रथम म के भन्न चाहन्छु भने सीमानावारे सत्य तथ्य के हो ? कहाँ के भई रहेकोछ ? सबै जानकारीहरु उपलब्…See More
        January 3 at 10:36am ·  ·  4 people

      • Jb Rai

        कवि जी को यो ‘स्टाटस्’ मा मलाई केही कुरो थप्न मन लाग्यो!

        कहाँ कहाँ कति कति भारतले हाम्रो सिमाना मिच्यो भन्ने सबै तथ्य र बिवरणहरू सिमाबिद बुद्दिनारायण श्रेष्ठ र मेरा चलचित्र लेखक फणिन्द्र नेपालबाट उपलब्ध गर्न सकिने कुरो सामन्य हो।

        त्यो सिमाना …See More

        January 3 at 10:59am ·  ·  2 people

      • Tanka Wanem

        Jb sir जानकारीको लागि धन्यवाद । म कुनै सिमानाविद्द र इतिहासविद्द पनि होइन । कसैले टङ्क वनेमले face book मा इतिहास पढाउदैछ भने त्यो झन महामूर्ख कुरो हुनेछ । सिमाबिद बुद्दिनारायण श्रेष्ठ र अन्य इतिहासहरुको आधारमा यो ‘स्टाटस्’ हरु लेख्दैछु । म…See More
        January 3 at 11:13am ·  ·  3 people

      • Jb Rai बिचरा नबुझ्नेलाई बुझाउन जरूरी छ तर बुझेर पनि नेपाली राष्टियता माथी तहस-नहस पार्नेहरू तिनीहरू हुन् जसले सबैको समान सम्मानको कुरोमा बिरोध वा मौन रहन्छ ।

        January 3 at 11:47am ·  ·  2 people

      • Tanka Wanem मेरो विचारमा जव जव माटोको सवालमा नेपाली जनता एक हुन्छन् त्यस्ता लेन्डुवदोर्जेहरुको अस्तित्व रहने छैन । ब्राजिलका आदिवासिहरु आफ्नो प्यारो जङ्गलको लागि आत्मादाह गर्न तयार हुन्छन,प्यालेस्टैनीहरु आफ्नो माटो प्रति मर्नु स्वर्ग प्राप्ती हो भन्छन् । त्यस्तो खालको रास्ट्रियताको भावना जगाउने आभियान नभए अवको शताब्दी पछि नेपाल रहने छैन । त्यो हामी भित्रकै घर झगडाले त्यस्तो इस्थितिमा पुर्याउने साउथ ब्लकको रणनिती हो । सिक्किमलाइ त्यसरी नै लिएको थियो ।

        January 3 at 12:00pm ·  ·  6 people

      • Maulshri Limbu ‎..[nepaliharuko sochai]…ajhai banki nai 6 ni mero aagan samma atikramaN garnalai tyas pa6i bichar garne 6u ..!!!!

        January 3 at 2:44pm · 

      • Tanka Wanem त्यहि त हो आदाङ्बे ! तपाइ त फेदाङ् मा मान्छे हो भन्ने सुनेको छु । लु ! त्यो सीमाना मिच्ने छिमेकीहरुलाई २/४ बाण छाडौ न छेपारोको भएनी हुन्छ । नभए दुम्सीको काँडाले बजाए नि फरक पर्दैन । परेको म बेहोरुला …………………

        January 3 at 3:05pm ·  ·  1 person

      • Maulshri Limbu ‎..ok..pahile shubh muhurt nikalau hai ta..

        January 3 at 3:10pm · 

      • Dinesh Rai really we are very sadness.bulshit policy leaders of nepal.

        January 3 at 4:05pm · 

      • Mani Lawati ani panchthar ma pani ta atikraman gareko 6 ni ta.

        January 3 at 5:08pm · 

      • Tanka Wanem मनी जि धन्यवाद ! पाँचथरको कुन ठाउँमा भएको हो ? पाठकहरुको जानकारी गाराउनकै लागि यो बहस शुरु गरिएको हो । थाहा भएको तथ्य राखी दिनु होला ।

        January 3 at 6:26pm · 

      • Mani Lawati panchthar ko lungrupa ra chyangthapu gabisama simana atikraman bhayeko 6.

        Tuesday at 8:30am · 

      • Tanka Wanem Thank you Mani ji, jankaariko lagi.

        Tuesday at 8:41am · 

      • Ram Kumar Shrestha कति मिच्यो भारतले ६२ वर्षमा नेपाली भूमि:https://completenepal.wordpress.com/2010/02/02/encroachment/

        Tuesday at 9:56pm · 

      • Tanka Wanem रामकुमार ज्यू नमस्कार । जानकारीको लागि धन्यवाद । यस्तै जानकारि मुलक लेखहरु पठायेर सहयोग गर्नु हुन्छ भन्ने आशा राखेकोछु ।

        Yesterday at 7:07am · 

      • Ram Kumar Shrestha

        आजका दिनदेखि यस किसिमका छलफललाई अरु बढी ब्यक्तिहरुको बीचमा लैजान Greater Nepal ब्लग र Ramkshrestha ब्लगमा राख्न शुरु गरिएको छ र क्रमश: यस किसिमका संपूर्ण छलफललाई राख्दै जानेछ । यस्ले नि:सन्देह नै जन चेतना जगाउने काम गर्नुका साथसाथै प्रत्यक्…See More
        13 hours ago ·

 

Leave a comment