Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

Complete Nepal: Facebook Triumph3

Posted by Ram Kumar Shrestha on January 7, 2011


Tanka Wanem

छिमेकि राष्ट्र भारतले उल्लेख्यरुपमा नेपालको सीमाना कहाँनेर अतिक्रमण गरेकोछ ? भारतले नेपालको सबै भन्दा धेरै नेपालको भूमि दार्चुला जिल्लाको कालापानीमा मिचेकोछ । यो एउटै चाक्लामा ३७ हजार हेक्टर भूमिमा अतिक्रमण गरेकोछ । र यहाँ भारतीय सेनाले अखडा जमाएर बसेकोछ । त्यस्तै भारतले नेपालको सबै भन्दा सानो भूमि इलाम जिल्लाको पशुपतिनगर फाटकमा २ सय ४० वर्गमिटरको सानो जमिनलाई आफ्नो कब्जामा लिएकोछ ।

January 2 at 9:30am ·  · 

    • Kavitaram Shrestha Can we post photographs and /or maps as well, Tankaji– if we can manage. Some may be available in Mr. Buddhinarayan’s books.

      January 2 at 10:08am · 

    • Tanka Wanem Thank you sir,I will post photographs and maps as well in future.thank you.

      January 2 at 10:35am · 

    • Jb Rai सब्भन्दा धेरै कब्जा त नेपालीहरूको मस्तिष्कको क्षेत्रफल मा गरेको छ।

      पहिलो कार्य प्रत्येक नेपालीहरू समान भएपछि मात्रै हाम्रो राष्टियता बलियो हुने छ ।

      January 2 at 11:16am ·  ·  2 people

    • Tanka Wanem

      Jb sir तपाईंको भनाइलाई स्वीकार गर्छु । समस्या त्यहाँ पनिछ । पूर्बदेखि पश्चिमसम्मको १ हजार ८ सय ८ किलोमिटर लामो खुल्ला सीमानाछ । नेपाल र भारतका डनहरु यति सजिलो गरि उम्कन्छन राजधनीको गोली कान्डले प्रमाणित गरि सकेकोछ । छिमेकी राष्ट्रले जे चाहय…See More
      January 2 at 11:43am ·  ·  4 people

    • Jb Rai प्रत्येक ब्यक्ति वा समूहहरू राज्यबाट समान सम्मानित हुनु अत्यावश्यक हुन्छ – त्यसो नभैरहेको स्थिती बिधमान छ हाम्रो देशमा ! तर सबैलाई ब्यबहारमा समान अधिकार र जिम्मेवारी हुन सक्यो भने हाम्रो राष्टियता धेरै बलियो हुने छ!

      January 2 at 1:36pm · 

    • Tanka Wanem कुरा सत्य हो तर सबै नेपाली जनताले राष्ट्र र समान अधिकारलाई कसरी ब्यालेन्स गर्ने ? छिमेकी भारतले क्षेत्र,राजनितिक पार्टी र सके जातियताको सवालमा पनि धमिलो बनाउन चाहान्छ । राजनितिक पार्टीहरु कसरी सत्ता कब्जा गर्न सकिन्छ भन्ने धुनमा छन् । यसरी हरेक पाइलामा राजनितिक पार्टीहरु र नेताहरुले घुँडा टेक्नुको पछाडि कस्तो र के शक्ति छ ? र हामी आफ्नो रास्ट्रियताको सवालमा तल परि रहेका छौ त्यो कुरा आम नेपाली जनताले थाहा पाउनु पर्‍यो । समान अधिकार र जिम्मेवारीबाट पन्साउने शक्तिहरुको विरुद्द पनि यी सवालहरुलाई मनन गर्नु पर्ने हुन्छ ।

      January 2 at 2:17pm ·  ·  1 person

    • Kavitaram Shrestha सरहरु तपाईहरू दुवैजनाका कुरा उत्तिकै महत्वपूर्ण छन् । यी दुवै कुराहरुबारे बेग्लाबेग्लै वालमा छलफल हुनुपर्छ .

      January 2 at 8:06pm ·  ·  1 person

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: