Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

Complete Nepal: Facebook Triumph1

Posted by Ram Kumar Shrestha on January 6, 2011



  •  

    face book मा विभिन्न बिषयमा मन खोलेर कुरा गरिन्छ तर छिमेकी राष्ट्रले सीमा अतिक्रमण गरेकोमा भने मौनता साँधिए जस्तो लाग्छ । यो बिषयमाथि किन छलफल र वहस नभएको होला ?

    December 31, 2010 at 9:27am ·  · 

     

      •  

        Tanka Wanem पूर्वको माने भन्जाङ्बाट शुरु भएको अतिक्रमण महाकालीको लिपु लेकमा टुङ्गिन्दा सयौं जङ्गे पिलरहरु बेपत्ता पारिएका छन् । रास्ट्रप्रति नेपाली जनाताको अघात माया हुँदा हुँदै पनि face book मा यस्तो सम्बेदनशील विश्यमा बहस नहुनु दुर्भग्य नै भन्नु पर्छ । अर्काको घुर्यान हेर्नेले देसको सिमाना पनि हेर्ने होकी ? 

        December 31, 2010 at 10:00am · 
      •  

        Ganesh Khadka ठीक भन्नु भयो टंक सर । यहाँ त आफ्नै दर्शन छाँट्दै फुर्सद छैन !!! 

        December 31, 2010 at 10:06am ·  ·  1 person
      •  

        Tanka Wanem ल ! राजनिति र साहित्यक विचारमा त हामी संगै हुन सकेनौं राजनीतिलाई अलि पर पन्साएर देसको सीमानामा त एउटै हुन सकौं । 

        December 31, 2010 at 10:13am · 
      •  

        Ganesh Khadka म तपाईंको बिचार सँग १०० % सहमत छु सर । यहाँ एउटा अभियान नै थालनु पर्ने भाको छ । 

        December 31, 2010 at 10:16am ·  ·  1 person
      •  

        Nanda Kumar Tamling भारत बात आयातित व्यक्तिहरुको हातमा राज्य सत्ता भएपछी के बोलाई भयो र ?अनि हामीले कराए पनि के सुनुवाई हुन्छ र ?? भारतको बाटो हुँदै आउने मट्टीतेल पेट्रोल नुन सम्झिन साथ् नेपालीको तरकारी खल्लो हुनथाल्छ ..तेही भएर अलिकति घुर्यान मिच्दा पनि बहस न आएको होला ..बिस्तारै घर नै कब्जा भए पछी सबैको आँखा खुल्छ .. 

        December 31, 2010 at 10:22am ·  ·  2 people
      •  

        Bhagawati Basnet आफ्नै छिमेकी अनि दाजु भाईले आफ्नो जग्गाको साध सिमा मिचिदा अदालत सम्म पुग्छन तर देशको नै सिमा अतिक्रमन हुँदा राष्टको सयौ बिगाह मिचिदा पनि हाम्रा नेताहरु मुक्दर्शक भएर टुलुटुलु हेरी बसेका छन कहाँ गए ति राष्ट र राष्टियताका नाराहरु ?अब तपाइ हामीले कुरा उठाउनु भन्दा नि सम्बन्धित निकाएको ध्यान पुग्नु जरूरी छ जस्तो लाग्छ मलाइ… 

        December 31, 2010 at 10:27am ·  ·  1 person
      •  

        Lapha Kaucha Magar 

        Yi neta haruko k aash 6a ra, yo facebookma karayera k nai po hun6a sir?
        Ti sabai top leader haru le Sima michdai gareko dekhekai thiye, sustama gayera kasam khaaye kai thiye. Sustaka pidit harule aansu bagaunda ta neta harule laaz pachayera …See More
        December 31, 2010 at 10:33am via Facebook Mobile · 
      •  

        Nanda Kumar Tamling lapha jee facebookle samasyako samadhan garne ta kurai aayen …ani facebookma karaunda pani kehi hunechhaina…facebook ta bhawana share garne thau ho..maile tapaiko bhawana bujhen ani mero bhawana tapaile padhnu bho…facebooklai kebal bichar aadan pradanko doriko rupma prayog garaun.. 

        December 31, 2010 at 10:41am ·  ·  1 person
      •  

        Swapnil Smriti 

        सीमानामा याने कि रेखामा भारतीय सीमा सुरक्षाबलबाट नेपाली नकुटिएका दिन शायदै होलान् , त्यसो त केन्द्र राजधानीमै पनि मूलसडकमै दिनदाहाडै मारिन्छ जमिम शाहहरु…हेपायाइती अति छ…
        कवि त्यसको विरुद्धमा बोल्यो भने कम्युनिस्टको लोगो लगाइन्छ नेता त्यसक…See More
        December 31, 2010 at 10:50am ·  ·  3 people
      •  

        Tanka Wanem face book संसारमा बहुच राख्ने मध्यम हो । जस्ले केही बुझेकोछ र उ शिक्षित छ भने उ face book मा आउछ । ति बुझ्ने मान्छेहरुलाई यो बिषयमा राम्ररी बुझाउन सकियो भने नहुनु भन्दा केही कुरा हुन्छ जस्तो लाग्छ । जस्तो प्याराताल भारतले मेरो हो भनेर भोग चलन गर्दै थियो । तर हालको अनुसन्धानले के बतायो भने प्याराअताल भन्दा दक्षिण भारतको जङ्गलमा सीमा स्तम्भ भेटिएको छ । यस्ता कति कुराहरु नेपाली face book पाठकहरुले नपढेका र नजानेका होलान् । यस्ता जानकारी मुलक बहस र छलफल भई रहयो भने हामीमा स्पस्ट ग्यान हुन्छ । ज्ञान नै शक्ति होइन र ? 

        December 31, 2010 at 10:54am ·  ·  5 people
      •  

        Tanka Wanem सम्पूर्ण मित्रहरु हामी एउटा अभियानमा लागौं चुप लागेर बस्नु हुन्न । 

        December 31, 2010 at 10:58am ·  ·  2 people
      •  

        Deoman Teyunghang Limbu Ho ahile chahi ramro kura ayo hai ta,hami dhoti ko jyadati khahile samma sahane ho ta neta ko bhar chaina buddha india ma janmi ko bhane ra pracha garda samet khehi bhol dai nana ta neta ji haru. 

        December 31, 2010 at 10:58am · 
      •  

        Surendra Limbu Nepal ma nepali haru sabai afnai matra herchan semana kaha herchan ta teyo ta rastra le herne ho ne…vanchan vanne haru… 

        December 31, 2010 at 12:04pm · 
      •  

        Hari Manandhar हामीले बहस गरेर के गर्ने टंक जी? जून देश चलाउँछु भन्नेले नै सिमाना मिच्नेलाइ लाहछाप लगाएर दिए पछि! 

        December 31, 2010 at 12:43pm · 
      •  

        Tanka Wanem कहाँ कहाँ मिचियो नेपालको सीमाना ? यहीँ बहस र छलफल अन्तर्गत राखिन्दै लगिनेछ । अहिलेको अनुसन्धान अनुसार २३६ सीमा सतम्भ गायब छन । तर यो सङ्ख्या अनुमानित मात्र हो । सिमानाविद्द बुद्दी नारायण स्रेस्ठ अनुसार सीमाना स्तम्भ हराएको सङ्ख्य यो भन्दा धेरै हुनु पर्छ । 

        December 31, 2010 at 12:46pm ·  ·  1 person
      •  

        Tanka Wanem Print is power मित्र हामी शुरु त गरौ । १+१ = २ हुन्छ भन्ने त जस्ले पनि जानेकोछ तर छिमेकीले ३ बनाउन लाग्दैछ । त्यसैले नेपाली जनताले यो बिषयमा बहस गर्नु पर्छ । र सचेत गराउन तयार हुनु पर्‍यो । 

        December 31, 2010 at 12:51pm · 
      •  

        Kavitaram Shrestha बांदर कुकुर र किराफटेंग्रा समेतको आफ्नो क्षेत्र हुन्छ र हरेकले आफ्नो क्षेत्रमा अतिक्रमणको प्रतिरक्षा गर्छ . चेतनाको खांचो हो . बहसले चेतना बढ्छ . प्रचार प्रसार हुन्छ . लाहाछापलाउने समेतलाई खेद्न सकिन्छ . हज्जारौं वर्ष खाने सामंतबाद उच्छेद गर्ने जनता हामी छौं यहाँ. 

        December 31, 2010 at 12:56pm ·  ·  1 person
      •  

        Mohan Sherma k garnu sir hami ma afno sima atikraman hunda chichyauna bahek ke po garna sakchhau ra desh hunulai ta afno sima lai bachauna sakne chhyamata hunu par6 ki ta kutnitikrupma sakchyam hunuparyo khokro ra artha hin rastrata matra bokera 

        December 31, 2010 at 1:22pm ·  ·  2 people
      •  

        Kedar सङ्केत 

        जुन सुकै देश मा बसुन आफ्ना बिचार,सहित्य,दर्सन र धर्मका कुराहरु गर्न नपाउने भन्ने कतै लेखिएको छैन / तपाईंले भनेझै (मान्छे र सच्चा नेपालीहरुको विचारसंग बहस हुन्छ बाँदरहरुसंग हुन सक्दैन। प्रकृति को थाप्लोमा हुर्केर चन्द्रमामा जन्मे भन्नसक्दैन…See More
        December 31, 2010 at 2:11pm ·  ·  1 person
      •  

        Tanka Wanem 

        यो छलफलमा भाग लिने सम्पूर्ण मित्रहरु मान्यजनहरु र यो विचार र बहसमा असहमत राख्ने साथिहरुलाई धन्यवाद भन्न चाहन्छु । म अन्य कुरा गर्न भन्दा बहसतिरै केन्द्रित हुन चाहन्छु । कसरी सुरु भयो त यो एतिहासिक सीमानाको रेखाङ्कन ? सन १८१४ मा पाल्पा राज्य…See More
        December 31, 2010 at 3:59pm · 
      •  

        Surendra Limbu 

        varateya bestar bade nete lai antya garna sakincha vane 32 hajar indian army me gurkha regement ma kam garne lai nepal farkam na ta tespachadi india ko sato baikalpik bato hame lai kasle dene …kura haru dherei chan aouta garib d…See More
        December 31, 2010 at 4:48pm ·  ·  1 person
      •  

        Tanka Wanem अहिले सम्म छिमेकी राष्ट्र भारतले नेपाल र नेपालीहरुको सर्बभौमता माथि के कस्तो भूमिका निभाएकोछ । नेगेटिभ र पोसेटिभ दुवै दृष्‍टिले निस्पक्ष्य विस्लेशण हुनु पर्छ । हाल सम्म के कस्तो रोल खेल्यो ? खेल्दैछ ? एनालाइसिसविङ्का काओब्वाइजहरुले कसरी सडयन्त्र रच्छन ? साउथ ब्लकको रोल के हो ? जुहारलाल नेहरुले “ग्लिम्प्सेस अफ वर्ल्ड हिस्ट्रि” मा के भने र कस्तो रणनिती अपनाए ? यो बहस यो बर्ष भरी चल्नेछ । यसमा विशाल नेपालको बहस पनि थपिनेछ । 

        December 31, 2010 at 5:38pm · 
      •  

        Surendra Limbu Tanka wanem g bahas haru ta pahila dekhi nai chaldai theyo tara ahile samma ka neta haru yesta ayenan jun varat ko puchhar nasamati hedna janos… 

        December 31, 2010 at 5:46pm ·  ·  1 person
      •  

        Tanka Wanem सुरेन्द्र जि नेताहरु र राजनीतिको बिषयलाई यो बहसमा नजोडनु नै राम्रो होला । राजनीति र नेताको कुरो आउने बित्तिकै यो बहसले अर्को अर्थ लिन्छ । यो बहसको बिषय हो । छिमेकी देस भारतले नेपाललाई हेर्ने द्रिस्टिकोण र गर्ने ब्यबहारलाइ पाठकहरु सम्म पुर्‍याउनु हो । यति हो नभएको लान्छना लगाएर होइन तथ्यगत रिपोर्ट र इतिहास सम्मत घटनाहरुलाई उजगार गर्नु हो । 

        December 31, 2010 at 5:55pm · 
      •  

        Thokphella Limbu Surendra ji tapaile thik bhannu bhayo. yes barema kura nachaleka hooinan chalekai ho tara janata bich mattra. chor neta haru aaphnai khalti bharna byasta 6an katilai ta Nepal ko Simana nai thaha 6aina. ani kasari India le sima namichos ta. 

        December 31, 2010 at 5:56pm · 
      •  

        Surendra Limbu 

        Teso vaye janata afai le ta yo kura haru sambav nai chaina ne hajur deplomatic tavar le nai jaun paryo ne yesto kura haru ma.. hamro kura haru le ta aouta kuwa vetra ko vagutta le ufri ufri neklena khjonu jasto matra ho…tara pani …See More
        December 31, 2010 at 8:50pm ·  ·  1 person
      •  

        Tanka Wanem 

        Limbu Khagendra
        १३ औं शताब्दीमा नै भारतले नेपालीको सर्वस्व लुटिसकेकोथियो lकसैले थाहा पाएनन् l अहिले उनै विस्तारवादीको मोलतोलमा बिकेर अर्कोदेशको दोश्रो दर्जाको नागरिकता सिरानीमा राखेर नेपालको लोहकिल यता सारिएको गफ छाँट्नु भीरको ओडारमा लुकेर फ…See More
        December 31, 2010 at 9:43pm · 
      •  

        Tanka Wanem मान्छे र सच्चा नेपालीहरुको विचारसंग बहस हुन्छ बाँदरहरुसंग हुन सक्दैन । 

        December 31, 2010 at 9:44pm · 
      •  

        Surendra Limbu Tara bujne le badar haru sanga pani khe kura sekchan ne mama..vanda pahilo rocket badar bata nai prachapen vayeko theyo.. 

        December 31, 2010 at 10:31pm · 
      •  

        Tanka Wanem पहिले पहिलेको बाँदरहरुले त्यो क्षमता राख्थ्यो होला तर जिएम फुड खाने बाँदरहरुमा त्यो क्षमता हराइ सक्यो भन्छन् । रक्केटमा पठाए पछि थाहा होला । तर यहाँ चाँही सीमाना मिचिएको र देसको सीमाना मेटिएला जस्तोछ अव कसरी रोग थाम गर्न सकिएला सर सल्लाह गरौन । 

        December 31, 2010 at 10:38pm ·  ·  1 person
      •  

        Tanka Wanem भारतले नेपालको के कति स्थानमा अतिक्रमण गरेकोछ ? नेपाल र भारतवीच पूर्बदेखि पश्चिमसम्मको लम्बाइ १ हजार ८ सय ८ किलोमिटर लामोछ । नेपालको ७५ जिल्ला मध्ये २६ वटा जिल्ला भारतसंग जोडिएकोछ । यस मध्ये नेपालको २१ जिल्लाका ५४ स्थानमा भारतले नेपाली भूमिमा अतिक्रमण र वाद विबाद भएकोछ । यी अध्ययन अनुसन्धान अनुसार कुल ६० हजार हेक्टर नेपालको भूमी छिमेकी भारतले अतिक्रमण गरेकोछ । 

        January 1 at 8:53am ·  ·  1 person
      •  

        Ram Kumar Shrestha These links https://completenepal.wordpress.com/http://ramkshrestha.wordpress.com/greater-nepal/,http://www.facebook.com/group.php?gid=250830297464 could be the sources for this kind of information. Happy New Year to everybody. Whatever is bright and beautiful, whatever means the most to you, whatever brings you happiness, and these are the things I wish for you and your family. HAPPY NEW YEAR to you and your family members! May this year be a one step forward for global peace and social justice. 

        January 1 at 1:16pm · 
      •  

        Tanka Wanem Thanks Ram kumar ji. 

        January 1 at 1:18pm · 
      •  

        Basanta Sherpa आधा रात मा निद खुल्दा मलाई खोजी नरुनुहै मेरी सानी ।
        म पनी हर पल सम्झेकै हुन्छु बिरानो नहुनुहै मेरी सानी ।। 

        January 1 at 5:09pm · 
      •  

        Tanka Wanem शेर्पा जि ! देसको सीमाना छिमेकी भारतले मिचेर नाम्चे बजारमा पुर्याइ सक्यो । तपाइ चाहिँ चाइन्जो खाली सानी,डोल्मा र दाकिमा कै मायामा तडपी रहनु हुन्छ । स्टाटस्मा के को सवालमा कुरो हुँदैछ ? फेरि पनि यस्तो जोक्स आएमा यो मित्रको लिस्टबाट क्लिक हुनेछ । 

        January 1 at 5:19pm · 
      •  

        Prashanta Mademba Happy new year Tanka 

        Monday at 2:51am · 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: