Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

हराएका सीमास्तम्भ खोजिने

Posted by Ram Kumar Shrestha on December 4, 2010


इलाम, १७ मंसिर : पूर्वीनेपाल र भारतका अधिकारीबीच सीमाक्षेत्रमा हुने आपराधिक क्रियाकलाप, अबैध हतियार ओसारपसार नियन्त्रण र हराएका ६० वटा सीमास्तम्भ खोज्ने सहमति भएको छ ।

इलाम, पाँचथर र झापाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, मेची अञ्चल एसएसपीलगायत भारतका समकक्षीबीच शुक्रबार इलाममा सम्पन्न भएको बैठमा सीमा क्षेत्रमा हुने अबैध गतिविधिलाई दुबै देश मिलेर नियन्त्रण गर्न सहमति भएको हो ।

नेपाल र भारतबीचको सीमावर्ती हिले, छब्बीसे, पशुपतिनगर, गुफापाताल, मानेभञ्ज्याङ, सन्दकपुर, फालोटलगायत पूर्वी क्षेत्रमा भएका ४ सय ९९ सीमास्तम्भमध्ये ६० वटा हराएका र ती सीमास्तम्भ खोज्ने सहमति भएको बैठकमा सहभागी झापाका सहायक प्रजिअ लेखनाथ पोख्रेलले जानकारी दिए । बैठकमा एसएसबीको गतिविधिका विषयमा भने कुनै छलफल नभएको बताइएको छ ।

 

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: