Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

एक भारतीसंगको वार्तालाप

Posted by Ram Kumar Shrestha on July 29, 2010


By मीना वान्तवा “मृदु” इजरायल

आज बिहानको कुरा हो मेरो इम्प्लोयर र म होस्पिटलबाट फर्किंदै थियौ । बाटोमा थकाइ लागेको थियो । एक हरियो यत्र तत्र मनिस बस्ने सुन्दर बगैचामा आइ पुग्यौं । त्यहाँ एक जना इन्डियन केटो ब्रेंचमा र बूढो मानिस चाहिं व्हिल चियरमा देखिए । त्यहाँ इम्प्लोयर र सहयोगी जस्ता लाग्ने दुई जना बसेको रहेछन । मेरो इम्प्लोयर र म संगैको तीन जना अट्ने ब्रेंचमा बस्यौ |
उक्त इण्डियन केटोले सोध्यो, “हाई, आर यु फ्रम फिलिपिन ?” बोलीबाट मैले चिने ऊ इण्डियन हो भन्ने कुरो । शुरुमा मैले श्रीलंकाको हो कि भन्ने अनुमान गरेकी थिएँ |
मैले “नो, आइ एम फ्रम नेपाल” भनेपछि त्यो केटाले झट्टै भन्यो, “ओह ! आई सी !” मलाई अच्चम्म लाग्यो उस्ले भनेको “आई सी” भनेकोमा । सोच्दै थिएँ बिचैमा उसले “आओ मेरे पास बैठो” भन्यो । म मेरो इम्प्लोयरसंग बसिरहेको देख्दा देख्दै पनि पुन: तिन जना आट्ने ब्रेंच पूरै एक्लैले ओगटेर दुई हातको कुहिना ब्रेंच्को माथिबाट दायाँ र बायाँ फिजाएर बिचमा बसेको त्यो केटाले तीन पटक जोर लगायो उस्को नजिक बस्न । उसको आग्रह सुनेर मलाई टाउको दु:खि सकेको थियो । “बेकारमा यहाँ बसिएछ” – मनमनै सोंचें ।  कोही मानिस त्यहाँ बस्दा साँगुरो हुन्छ । त्यसैले ऊ अलिक सर्दिनु पर्ने हो, तर सर्दैन पनि । मलाई उस्को नजिक बस्नु मन छैन, “कस्तो कुरा नबुझ्ने क्रेजी रहेछ” – मनमनै सोचिरहेको थिएँ ।
“तेरेको हिन्दी आता है ?”
“क्युँ ? समाजशक्ति हुँ, हिन्दी बोल्नेको जरुरी है क्या ?” मैले पनि झ्वाट्ट जवाफ दिएँ ।
“कयौ हिन्दी भाषा नही आता है नेपालीको ?” पुन: प्रश्न तेसार्यो ।
मलाई रनन टाउको घुम्यो, गलेर आको बेला घामले टाउको पोलेको भोक पनि लागि रहेको थियो ।
मैले पनि “ओह भाई जी ! तो क्या आपको नेपाली बोल्ने आता हैं ?” उसले भन्यो – “मेरेको नही आता” । मैले पनि “ओह ! आई सी ! तो इन्डीयान लोगको नेपाली भाषा कयो नही आता है ?”
मन मनै सोचे “के गर्नु र मेरै नेपालीले नेपाल कम्जोर बनाएको छ,,,,,” तर पनि मैले गर्ब साथ उसलाई भनें “तेरे यह इन्डियन भाषा इन्टर नेसनल भाषा नही है, अंग्रेजीमे बोलो” ,, तर अंग्रेजी त्यति न आउने रहेछ भन्ने कुरा बुझें ,,,, त्यस्ले कुरा घुमाएर भन्यो “इन्डिया बहुत बढा मूलुक हैं, धनि मूलुक है, अभि सब देश से काम कर्ता है, बिजिनेश कर्ता है, इजरायल से अछा दोस्ती है, वहा से माल यहाँ बहुत आता हैं, नेपाल तो छोटा मुलुक है न” ,,,,, मलाई धेरै जवाफ दिन मन लागि सकेको थियो, तर के के भन्दो रहेछ भनेर धैर्य धारणा गर्दै बसें ।
अति भएपछि मैले जवाफ फर्काउन थालें, “ओइ भाई जी, नेपाल छोटा हुवातो क्या हुवा, इजरायल भी तो छोटा है । कोही इन्डियाको नेपाल से समस्या है ? देखो इजरायल भी छोटा है, कितना बिकाश है न, संसारमे जितना छोटा देश उतना बिकाश है और् नेपाल सुन्दरभी है”
“फिर भी गरिब मुलुक है न” मेरो कुरो बीचमै काटेर बोलेकोले झन मेरो पारो तातियो, त्यसैले भनें, “आप धनी बढा देश वाले यहाँ काम कर्नेके लिए तो क्युँ आया ?”
“मेरे घरका थोडा प्रब्लम था ना, इसिले मे यहाँ पे आया” । “मेरे भी ओहि प्रोब्लम था, इसी लिए आई” – मैले जबाफ दिएँ ।
“क्या प्रोब्लेम ?” कस्तो जबाफ आउँदो रहेछ भनेर भनिदिएँ – “नेपालमे राजनीति कोही ठीक ठाक नही है और् जनताको फेसिलिटी नही है ।  उहाँ एक आपस मे झगडा चल्ता रह्ता है । २० वरस हुवा कोही काम धन्दा फ्याक्ट्री नही चल्ता, सब दिन हड्ताल दंगा फसाद चल्ता रह्ता है । मार मारी होता रहता है तो मै यहाँ काम कर्नेके लिए आई । कास ए नहोता तो मेरे नेपाली लड्की लोग बहारमे काम कर्नेके लिए इतना नहीं आता था । ”
“हाँ मेरेको मालुम है, ओह! भुल गया आपकी नाम ?” जबाफमा भनिदिएँ – “मीना, और् आपका क्या नाम ?”
“राज सिंह गुजरात से, क्या आप कि रिलिज़ोंन बुद्धिस्ट है ?”
“हिन्दु है, पासपोर्ट मै मे एक हि को जान्ति और् भगवान मान्ती हुँ । आपका रिलिज़न क्या है?”
“क्याथोलिक हुँ”
अभि देखो ना गुजरात मै बहुत बिकाश किया सरकारने, पटना कितना गरीब था अभी सब अच्छा हुवा”
“क्या बात करते हो यही तो बात है, इन्डिया बहुत बढ़ा देश होने से भी बेवारिस है, आपका इन्डिया जैसा चोरी चकडी नही लाग्ता नेपालमे ।  आजकाल चोरी डकैति कर्ने इन्डियाका लोग नेपालमे घुस्कर सबको सिखाया है”
“नही, नही चाईनाने सिखाया होगा, आप्का नेपाली लोग मेरे देशमे बहुत दोस्त है बहुत अच्छा बहुत अच्छा होता है मेरे इन्डिया मै आप्का नेपाली लोग बहुत है ।”
“तो आप्का इन्डियन लोग भी दिन दिन नेपालमे आकार घर बनाता है कयौ ? आप्का इन्डियन लोग तो नेपालमे ५० परसेण्ट है, काम कर्ता है ब्यापार कर्ता है । तेरेको इन्डियामे इतना बिकाश है तो इक लोग खाता दुसरा लोग देख्ता, इक लोग खाकर फ्याक्ता दुसरा लोग जल्दिसे लेलेता कयौ ?” ऊ बोलेन चुप भो । एकछिनमा प्रसंग घुमाएर भन्यो, “हाम हिन्दु नही है, ओहा तो हिन्दु लोग नेपालमे जाता है, लगतै नेपाली लोग आने जानेका कितना बोर्डर है ? क्या बोडरमे पासपोर्ट दिखाना पर्ता है कि नही ?”
“शायद सात,आठ बोर्डर होगा , मेरे नेपाली से तो तुम्हारा इन्डियन लोगको आना जाना पड्ता है पासपोर्ट बनेगा तो मेरे से तेरेको मुस्किल पर्ता है इस्लीय नही बनाया होगा । कयौ कि ओ सब नेपालको बजार बनाया है, नेपाली लोग बस्तु नही खरिद करेगा तो भारत् को घाटा पड्ता है । ”
“चाइना ने भी रास्ता दिया है ? वहा पासपोर्ट दिखाना पड्ता है कि नही ?”
“हाँ ओ भी रास्ता दिया है आने जानेमे ओहा भी पासपोर्ट नही लेगा, दो नाका दिया है चाइनाने” – मैले त्यत्तिकै भनिदिएँ ।
“तो चाइना से तो भारत बढी सहयोग किया, नेपालको देखो भारत नेपालको कितना चाहाता है तो नेपाल कयौ भारत से नही गाभें ?”
ओहो ! अब मलाई त बढी नै प्रेसर बढ्यो र भोक पनि हरायो ।
बूढी (मेरी इम्प्लोयरले हिड जाउँ ढिलो भयो भन्न थाली । मैले पनि थम्थामाउदै बुढीलाई पख एक छिन् अझै अनि गइ हाल्ने भनें, बुढीले हुन्छ भनी ( उसको बूढोले पनि सुनिरह्यो भाषा नबुझेरै पनि, तर यिनीहरुको चर्को बिबाद पर्यो भन्ने चाहि उनीहरुले अनुमान लगाइसकेका थिए)
“कयौ? हमें गाभें तुम गावने वाले कौन ? गुज्रांत जैसा शरण पर्ना, पाउं मोलना नही आता, नही करना है नेपालीको, हमारा अलग इज्जत है, हमारा आलग आपना रास्ट्रीयता है, अपना पन है, अलग पहिचान है, अलग भेष भुषा है,अलग कल्चर है, हम भुखे मरे कोहि भी आपति नही तेरे भारत सह्योग्के बदले दिखाकर फैदा लुट्ते है और् तुमको इतना राजनीतिक कौन सिखाया जी ? तुम भुख्के मारे काम कर्ने आया याहाँ तुम मेरेको फुस्लायाँगा क्या ?”
“नही नही आप को गुस्सा आया ? क्यौकी भारत नाका करेगा दुःख होएँगा न इस्लीय सोरी जी”
अघि नै तेरो नेपाली भारतमा धेरै छ भनेको दिमागमा घुमिरहेको छ मलाई । त्यसैले पुन: आफ्नो रीस पोख्न थालएं, “तेरे इन्डिया नाका बन्दि करते तो करो कोहि भी मतलब नही, हाम दुःख कर्ता है, दुःख भोग्ने मे कोहि आपति नही लेकिन मेरे नेपाली तेरे इण्डियासे भगाया तो तेरे लोगको भी यहाँ से भग्ना पड़ता है । हिसाब किताब बराबर तेरेको हि बजार नही चल्ता और् संसारक़े लोग भी है सुन्ने दिखने वाले सब लोग भारत खराब करके बोलेगा और् पहिचानेगा तेरेको कोहि भी देशसे काम नही चलेगा । चाइना भी इन्डियाको लात मरेगा सम्झा मेरेको सिखाता कयौ भाई जी ?”
त्यसै बेला शिक्षित देखिने अंग्रेजी बुझ्ने एक अधबैसे पातली इजरायली महिला पनि हाम्रो कुरा सुनेर नजिक आई कहाँबाट हो तिमीहरु भनि अंग्रेजीमा सोधीन । उसले इन्डिया र मैले नेपाल भनि परिचय दिने बित्तिकै “वाओ हाउ बियुटीफुल कन्ट्री नेपाल” भनी । हामीहरु बीच चर्को बाद बिबाद चलेको छ भन्ने थाहा पाउँदा पाउँदै पनि “गूड पिपल नेपाली” भनी र “मेरो आमा हेर्ने पनि नेपाली केटि नै हो । वेरी नाइस नेपाली गर्ल्स, इनोसेन्ट” भनेर मेरो पक्षमा बोलेपछि इन्डीयनको मुख कालो भयो ।
“नेपाली पिपल ऑल ओवर दि वोर्ल्ड एवेरी वडी नौज नेपाल गूड प्लेस, नेपली पिपल गूड नरोक्कीकन भन्दै ,, यु नोउ बुद्ध बर्थ प्लेस ? वेर्स हिमालाया ? (यहाँ हिमालय भनेर सगरमाथालाई बुझ्नेले बुज्दछन ) ,,,” उसले भनी – “या, आई नोउ नेपाल लुम्बिनी (सेलेग))हिउँ (हारिम)-झरना (खोरेफ)- जाडो( गेसेम)- पानी पर्ने ठाउँ नेपाल , हिउ पर्ने वाउ रेल्ली नाइस कन्ट्री म पनि दस बर्ष पहिला नेपाल घुम्न गएको थिएँ इन्डिया पनि साथ घुमे तर नेपाल मन पर्यो भनि, हरियाली झरना छ त्यहाँ जाडो छ हिउँ पर्छ भनि आधि हिब्रो आधि अंग्रेजी भाषामा बोली । ” त्यो इन्डियन सुनी रह्यो हाम्रो मुखमा टुलु टुलु हेर्दै थियो |
छिनमा त इन्डियनले बिना लाज “बुद्ध बोन इन इन्डिया, नोट इन् नेपाल” भन्यो ।
अब यसले त निक्कै पो जोरी खोज्यो, पुरै पो राजनीतिक भाषा बोल्न थाल्यो, अब हकार्नु पर्यो यसलाई, त्योभन्दा उपाय छैन भन्ने टुङोमा पुगें । के गर्ने जे पनि ढाटने, हेप्ने, उल्टो-उल्टो मात्र भन्ने सोच्ने के भा होला यो इन्डियनहरु हैन झुठो बोल्नु कत्ति आको भन्या ? मैले पनि साफसंग हकारे । उसले नभएको कुराहरु नै भन्न छाडेन भने म पनि किन पछि हट्ने भनि सोचे र हिन्दीबाट “तिमीहरु जस्तो झूठो बोल्ने संसारमै छैन । के गर्छस बेलायतले तिमीहरुलाई ठीक गरेको थियो तिमीहरुलाई बेलायतले किन सजाय दियो थाहा छ ? बांगोलाई सीधा बनाउन खोजेको हो बेलायतले तिमीहरुलाई । यस्तै झूठो कहानी बनाई बेलायतको बदनाम बिस्वमा गरेको रहेछौ, बेलायतको बारेमा थुप्रै झूठो फिल्म बनायको छौ, सब झूठो हो, झूठो फिल्म बनाई भागवत सिंग बेलायतले बेपत्ता परेको होइन? तिमीहरुले नै हो तिमीहरुको मान्छे बिचको मान्छेले नै हो पहिला चुप लागेर बस्यौ । जब तिमीहरुको देश बिकसित बनायो, बेलायतले खान, लाउन, बोल्न सिकायो र जब सभ्य बनाई सकेपछी बेलायतलाई समय करारनामा नपुग्दै लखेटेको हौ किनकी पूर्ण समय पुगेर लखेट्दा सब चिज फिर्ता हुन सक्छ भनेर बेलायतको जाय जेथा  डाका गरेको हौ तिमीहरुले ? तिमीहरु सबै काल्पनिक फिल्म बनाएर लेखेर हाम्रो र दुनियाँको बदनाम बनाउन खोजेको छौ । त्यसै गरि बेलायतसंग टक्कर गर्नुको लागि र हाम्रो नेपाली भू-भाग लिनको लागि तेरो देशले खेल रच्यो । बेलायतसंग त्यसबेला दुस्मनी गरायो तिमीहरुले नै ।  अंग्रेजलाई उकासेर अंग्रेजहरुसंग जुझ्नु पर्यो अनि बेलायत बसेको भू-भाग सिक्किम दार्जिलिंग लिएको होइन ? के तिमीलाई थाहा छ त्यो सिक्किम पहिला नेपाल थियो ? सिक्किमी नेपाली जनताले चाहिं भोलि जनताले बिरोध गर्छ भनेर हरेक बिजुली पानी चामल भत्ता दिएर जागिर आदि इत्यादि दिएर त्यहाको जनतालाई हामी इन्डियन भएर बस्नु रुचाउँछौ भनी मुखले ओकल्न लगाएका हौ ।
पुन: पुरै लाज पचाएर भन्यो, “नेपाल पनि भारत थियो पछी पो छुटेको रे । ” अति भयो भनेर मैले पनि भनी दिएँ, “इन्डिया पहिला नेपाल थियो अरे भन्दा त पत्याउछस ?”
“ना !”
“हो त्यस्तै बुझेर मात्र बोल्ने गर् बुझिस !”
“मेरेको पत्ता नही था माफी है पत्रिकामे निउज्में लिखा था, सब लोग बोलता था, फिल्म्मे दिखा था, इस्लीय मेने भी बोला ।  मरेको पट्टा नहीं था सोरी बोलता हु । ”
“तुम्हारा देश मे हिरो भी, प्राईममिनिस्टर भी झुठ है तो तुम कयौ नबोले ? य हुइ न बात् |”
“हो, त्यस्तै म पनि पत्याउदीन र सत्य कुरा जहिले सत्य हुन्छ, सोरीको तिमीहरु मर्नु आटेको जस्तो गरेर अरुलाई सीधा देखेर मूर्ख बनाउँछौ ? कहिं कतै नलाग्दा सोरी ? काम छैन यहाँ सोरीको, छ वर्ष पहिला तेरो भारतीय केटी खेलाडीले ओलम्पिकमा औषधि खुवाएको बिदेसिले कसरी पत्ता लगायो ? लाज लाग्दैन ? सब झुठा..तिमीहरुलाई बिस्वले चिनेको छ र अझै चिन्दै जाने छ । तिमीहरु जे पनि झूठा बोल्ने, अरुको खोस्नेहरु ड़ाइलग नसुना यहाँ मलाई बुझिस ?” भन्दै साफ हकारें हिन्दीमा |
“ओके कोइ बात नही सोरी हो गया हो गया लेकिन नेपाली लड्की तो आप जैसी मैने नही जान्ता , बहुत प्यारी लगती थि । ”
“सब लड्की इक ओउर सब लोग इक सी नही होता जान बुझ करके बोल्ना हाँ अब से ?”
त्यसपछि उसको बूढो हिब्रो भाषाबाट “जाउँ अब घर” भनी उसलाई आग्रह गर्यो ।
म पनि मेरी बूढी इम्प्लोयरसंग आफ्नो बाटो लागें |
एक घण्टा तिस मिनेटको बार्तालापले भोक तिर्खा पनि हरायो ।
(यहाँ हिन्दी भाषामा काहीं र कहिँ नेपालीमा आवस्यकता अनुसार लेखिएका छन । यो आलेख सत्य घटनामा आधारित हो ।)

2 Responses to “एक भारतीसंगको वार्तालाप”

  1. nb don said

    good sale dhoti lai right garnu bhayo ./……………..

  2. Krishna Niraula said

    yes man paryo yo kura.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: