Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

नेपाली भूमिमा एसएसबीको चेकपोस्ट

Posted by completenepal on February 28, 2010


काचनपुर १६ फागुन । काचनपुरको दक्षिण पूर्वीक्षेत्र परासन-७ धनसिङ्गामा भारतीय सुरक्षा बल एसएसबीले नेपाली भूमिमा चेकपोस्ट खडा गरेको छ । स्थानीय गोपाल क्षत्रीको नाममा ुफिल्डबुकु कायम भएको र वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गा भारतीय दाबीसँगै एसएसबीले कब्जा गरेको हो ।

परासन गाउँ विकास समितिकै विवादित प्यारातालभन्दा दुईसय मिटर नजिकै एसएसबीका सातजना जवान तैनाथ गरिएको स्थानीय दीपेन्द्र बस्नेतले बताउनुभयो । त्यहाँ रहेका जवानले स्थानीय नेपाली बासिन्दालाई डर त्रास देखाई धम्क्याउने गरेको प्राप्त समाचारमा जनाइएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: