Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

गजल : भारत अतिक्रमणको बिरुद्दमा

Posted by completenepal on February 9, 2010


By सावित्रा काफ्ले (अस्ट्रेलिया)

मैले तिमीलाई आफ्नो सम्झे तिमीले त माया मारयो
मिठो प्रित गासौ भन्थे, तिमीले त झन घरै सारयो

पराई भएपछि तिमी मैले कसलाई विश्वास गर्नु
माया बोक्ने मनहरुलाई किन समस्यामा पारयो

बर्सौ देखि जोडिएका सम्बन्धका हाम्रा नाता
आज किन प्रलोभनमा मिसाएर फिका पारयो

म त सारै दुखेको छु तिम्रा सारा खेल देखी
कुन स्वार्थमा अल्झिएर तिमीले मिठो साथ भाड्यो

सक्छौ भने आउ सगै मिली हिडौ अबको साथ
नसके त के नै छ र तिमीले नै जीवन हारयो

मैले तिमीलाई आफ्नो सम्झे तिमीले त माया मारयो
मिठो प्रित गासौ भन्थे, तिमीले त झन घरै सारयो

(यो कबिता जून १५, २००९ को Global Day of Action Against Indian Aggression in Nepal ‘भारतीय बिस्तारवाद बिरुद्ध अन्तरराष्ट्रिय अभियान’ को अबसरमा लेखिएको हो ।)

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: