

| fromCzech on डा कबिताराम श्रेष्ठलाई सिडनीमा… | |
| Dipendra karki on Government Plans for Kathmandu… | |
| Dipendra karki on Government Plans for Kathmandu… | |
| Dilli Ram Bhandari on भारतबाट ठुलो रकममा किनिए कुलचन… | |
| Guna Raj on भारतबाट ठुलो रकममा किनिए कुलचन… | |
| Rupak on भारतबाट ठुलो रकममा किनिए कुलचन… | |
| Rajendra Shovit on भारतबाट ठुलो रकममा किनिए कुलचन… | |
| Jagat Uprety on भारतबाट ठुलो रकममा किनिए कुलचन… | |
| cm paudel on भारतबाट ठुलो रकममा किनिए कुलचन… | |
| Jagat Uprety on भारतबाट ठुलो रकममा किनिए कुलचन… | |
| Binod on भारतबाट ठुलो रकममा किनिए कुलचन… | |
| Sangram on भारतबाट ठुलो रकममा किनिए कुलचन… | |
| Jagat Uprety on भारतबाट ठुलो रकममा किनिए कुलचन… | |
| लेकाली on भारतबाट ठुलो रकममा किनिए कुलचन… | |
| Binod on भारतबाट ठुलो रकममा किनिए कुलचन… |
|
| Blog: |
| Complete Nepal |
Topics: |
| Networking, Social, Patriotism |

www.citizenfm.com said
नेपाली भूमीमा भारतीय सेनाको क्याम्प भारतीय पक्षद्वारा सैनिक पोष्ट नहटाउने अडान
३० फागुन
नेपालको सीमा अतिक्रमण गर्दै आएको भारतले कन्चनपुरको दक्षिणी क्षेत्रमा दशगजा मै क्क्द्य को क्याम्प राखेको छ । अन्तराष्टि्रय सीमा क्षेत्रमा जुनसुकै काम गर्दा दुई देशको सहमती जरुरी भएपनि नेपाली पक्षको अनुमितिविना भारतले दशगजामै क्क्द्य क्याम्प राखेको हो ।
भारतले क्क्द्य को क्याम्प राख्नुभन्दा अगाडी नेपाललाई जानकारी समेत गराएको थिएन । नेपालको बाईस बिचुवा बस्ती गाविस ५ विकासवस्ती र भारतको उत्तरप्रदेश राज्यको दुधुवा नेशनल पार्कको सीमा मिचेर भारतले क्याम्प राखेका हुन् ।
भारतीय पक्षले स्थलगत अध्ययनपछि दशगजा क्षेत्रमा सुरक्षा पोष्ट नभएको दावी गर्दै पोष्ट नहटाउने अडान लिएको बताईएको छ । जिल्ला प्रशासन कार्यालय काचनपुरका प्रशाशकीय अधिकृत केशवदत्त जोशीले यसबारे केन्द्रमा जानकारी गराईएको र दुई देशको आन्तरिक सीमा बैठकमा छलफल गरी समस्या समाधान गने प्रतिबद्धता जनाउनुभयो ।
भारतीय पक्षले सुरक्षाका लागि भन्दै सुदूरपश्चिमका सीमा क्षेत्रमा टे्रन्च र सुरुङ समेत खनेको छ । यसबारे १५ दिन भित्र सत्यतथ्य बुझेर प्रतिवेदन बुझाउन संसदीय समितिले वन तथा भूसंरक्षण मन्त्रालय र गृहमन्त्रालयलाई निर्देशन दिएको छ । संसदीय समीतिले निर्देशन दिइरहेकै वेलामा भारतिय सिमा सुरक्षा वलले भने सिमा मिचेर सैनिक क्याम्प खडा गरेको छ ।
dinesh katwal said
Indian dadagiri ho yo…………aba ati bhayo yo dadagiri……………..nepali khukuri tauko ma pareko din thaha hunchha sale dhotiharu lai……….chor sale haru………..
niraj said
hami sabai ek jut bhayi aba ye dhoti harulai nepali jameen bata hataunai par6…