Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

Archive for the ‘भिडिओ’ Category

नेपालको सदभाव विथोल्न भारतको अस्त्र

Posted by Ram Kumar Shrestha on May 23, 2012

Read the rest of this entry »

Posted in भिडिओ | Tagged: , | Leave a Comment »

जय स्वाभिमान कार्यक्रममा अभियानका केही अभियान्ताहरुसंगको कुराकानी

Posted by Ram Kumar Shrestha on April 1, 2012

एकातिर बुद्ध जन्मस्थलबारे दिग्भ्रम संसारभरी ब्याप्त देखिन्छ भने आफना सीमित साधन र श्रोतका बाबजुद सो दिग्भ्रम निस्तेज पार्न आफ्नै किसिमले निरन्तर लागिरहेको लुम्बिनी-कपिलवस्तु दिवस अभियानले धेरैको साथ र सहयोग पाउने मात्रै नभएर देखिने र नदेखिने दुबै रुपमा ब्यबधान पनि त्यत्तिकै सामना गर्दै आइरहेको छ । हेरौं जय स्वाभिमानको कार्यक्रममा अभियानका बिभिन्न देशका प्रतिनिधिहरुसंग गरिएको कुराकानी

Posted in भिडिओ | Leave a Comment »

The Greater Nepal ‘In Quest of Boundary’ – Documentary (Eng. Subtitle)

Posted by Ram Kumar Shrestha on February 14, 2012

Posted in भिडिओ | Tagged: , , , , , , , , , , , , , , , , , , , , , | Leave a Comment »

Nakalli Kapilvastu

Posted by Ram Kumar Shrestha on May 24, 2011

Posted in भिडिओ | Leave a Comment »

Well Come to Nepal

Posted by Ram Kumar Shrestha on May 16, 2011

Read the rest of this entry »

Posted in भिडिओ | Tagged: , , , , , , | Leave a Comment »

प्रबल गुरुङको सफलताको यात्रा

Posted by completenepal on April 11, 2011

 

Posted in भिडिओ | Tagged: , , , , | Leave a Comment »

देशभक्ति भावपूर्ण कबिताहरु

Posted by Ram Kumar Shrestha on February 9, 2011

Read the rest of this entry »

Posted in गीत/ कविता/गजल, भिडिओ, समाचार | Tagged: | Leave a Comment »

प्रचन्ड: कलंकबाट जोगाउने त्यागको अर्को कीर्तिमान

Posted by Ram Kumar Shrestha on February 4, 2011

Posted in भिडिओ, समाचार | Tagged: , , , , | Leave a Comment »

नेपालद्धारा भारती सीमाना अतिक्रमण?

Posted by Ram Kumar Shrestha on January 10, 2011

यी भारतीहरुलाई कस्तो अफ्टेरो पनि लाग्दै नलाग्ने होला? साँच्चै फटाइ कामको लागि त यिनीहरु बादशाह नै हुन । हेर्नुस्त नक्कली कपिलबस्तु नै बनाउने,सगरमाथा पनि आफ्नै भन्ने,  नेपालका छ: वटा जिल्ला समेत भारतमा नै पर्छ भनेर पुगेन । नेपालको सीमाना त्यत्रो मिचेर दु:ख दिंदै उल्टै नेपालले भारतको सीमाना मिच्यो रे ।

 

Posted in भिडिओ, समाचार | Leave a Comment »

कपिलबस्तु दिवस अभियानबारे बिएफबिएससंग भएको कुराकानीको क्लिप

Posted by Ram Kumar Shrestha on December 30, 2010

Read the rest of this entry »

Posted in भिडिओ, समाचार | Leave a Comment »

India displacing Nepalese from their own land

Posted by Ram Kumar Shrestha on December 2, 2010

Posted in भिडिओ, समाचार | Leave a Comment »

नेपाली खरर बोल्ने पोर्चुगलकी ‘गुलाबी देवी घिसिङ’

Posted by Ram Kumar Shrestha on September 18, 2010

धेरै भाषा बोल्न सक्नु राम्रो हो र यस्का आफ्नै किसिमका फायदाहरु छन पनि । जसरी हामी अरुको भाषा बोल्न सक्ता गौरबानुभूति गर्छौं  त्यसरी नै बिदेशीहरु पनि हाम्रो भाषा खोजि खोजि सिक्न खोज्छन् । यी रोजी ब्लन्डी पोर्चुगली नागरिक हुन् । उनको जन्म र कर्म थलो पोर्चुगल हो । तर उनी नेपाल, नेपाली मान्छे र नेपाली भाषा भनेपछि हुरुक्क हुन्छिन् । र पोर्चुगलमा पनि नेपाली भेटिँदा नेपालीमै कुरा गर्न रुचाउँछिन् । नेपाल र नेपाली भाषाप्रति हुरुक्क भएर उनले नेपाली नाम नै राखेकि छिन्- गुलावी देवी घिसिङ । उनी कसरी नेपाली भाषा बोल्छिन् हेर्नुस् भिडियो ब्लग । अनि साथमा अन्य केही भीडिओहरु :

Posted in भिडिओ, समाचार | Leave a Comment »

Prachanda ले यसो बोले : Wants to talk with New Delhi – ( HQ )

Posted by Ram Kumar Shrestha on July 31, 2010

Posted in भिडिओ, समाचार | Leave a Comment »

YCL Submitted Letter to Indian Embassy

Posted by Ram Kumar Shrestha on June 10, 2010

Posted in भिडिओ, समाचार | Leave a Comment »

पासपोर्ट प्रकणको संपूर्ण विवरण

Posted by completenepal on April 9, 2010

Nepali passport India मा छापिने ? सही कि गलत? भाग १

Nepali passport India मा छापिने ? सही कि गलत? भाग

Nepali passport India मा छापिने ? सही कि गलत? भाग 3



Posted in भिडिओ | Tagged: | Leave a Comment »

 
Follow

Get every new post delivered to your Inbox.

Join 84 other followers