कालिकोटका बालबालिकाहरुको लागि “कम्पुटर र स्कुलमा सौर्य उर्जा स्थापना” गर्न अन्तरास्ट्रिय लागानिको बाटो खुलाऔं
Posted by Ram Kumar Shrestha on February 5, 2012
आदरणिय नेपाली मित्रहरु !
नेपाललाई जति सक्दो भोट्को खाचो छ ! बिगतका थुप्रै उदाहरण छन हाम्रा प्रयासले गर्दा नेपाली साथी भाई र नेपाली संस्थाहरुले पाएको सफलता हामीले । यो सामाजिक सन्जालको सदुपयोग गर्नु पर्ने यस्तै कामको लागि हो । तपाईं आँफैले केही दिनु पर्ने होइन, तर तपाईंको दुई मिनेटले “कालिकोटका बालबालिकाहरुको लागि “कम्पुटर र स्कुलमा सौर्य उर्जा स्थापना” गर्न अन्तरास्ट्रिय लागानिको बाटो खुल्नेछ। हामीसगँ धेरै समय छैन त्यसैले विनम्र अनुरोध सहित भोट गर्ने तरिकाहरु यसप्रकार छन -
कालिकोटका बालबालिकाहरुको लागि कम्पुटर र स्कुलमा सौर्य उर्जा स्थापना (अन्तिम मिति 29 Feb) – यो लिङ्कमा जानुहोस http://sunsuperdreams.com.au/dream/view/computer-lab-e-library-in-rural-karnali-nepal - दाहिने पट्टिको VOTE बटनमा क्लिक गर्नुहोस - एउटा बक्स खुल्छ, त्यसमा आफ्नो नाम र इमेल ठेगाना दिनुहोस - verify गर्न अब तपाइको इमेल खोल्नुस र Sunsuper Dreams द्धारा पठाइएको मेल खोलेर त्यहाँ दिइएको लिङ्क क्लिक गर्नुहोस - अब तपाइको भोटले मान्यता पाउने छ
>>तपाईँले अहिलेसम्म भोट गर्नुभएको छैन भने भोट गर्नुस् र यो पोस्टालाई आफ्नो फेस्बुकमा बाड्नुहोला! <<






















Laxmi Tamang said
Thank you so much brother for your great help. Last time this dream couldn’t go through so this time we want this dream come true so that we can bring cheer up in Kalikot kids’ face. Appreciated your cooperation and support. Now we are pretty sure we can win this dream.