Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

Archive for February 5th, 2012

कालिकोटका बालबालिकाहरुको लागि “कम्पुटर र स्कुलमा सौर्य उर्जा स्थापना” गर्न अन्तरास्ट्रिय लागानिको बाटो खुलाऔं

Posted by Ram Kumar Shrestha on February 5, 2012

The dream ofSunita Khadka

आदरणिय नेपाली मित्रहरु !

नेपाललाई जति सक्दो भोट्को खाचो छ ! बिगतका थुप्रै उदाहरण छन हाम्रा प्रयासले गर्दा नेपाली साथी भाई र नेपाली संस्थाहरुले पाएको सफलता  हामीले । यो सामाजिक सन्जालको सदुपयोग गर्नु पर्ने यस्तै कामको लागि हो । तपाईं आँफैले केही दिनु पर्ने होइन, तर तपाईंको दुई मिनेटले “कालिकोटका बालबालिकाहरुको लागि “कम्पुटर र स्कुलमा सौर्य उर्जा स्थापना” गर्न अन्तरास्ट्रिय लागानिको बाटो खुल्नेछ। हामीसगँ धेरै समय छैन त्यसैले विनम्र अनुरोध सहित भोट गर्ने तरिकाहरु यसप्रकार छन -

कालिकोटका बालबालिकाहरुको लागि कम्पुटर र स्कुलमा सौर्य उर्जा स्थापना (अन्तिम मिति 29 Feb)   – यो लिङ्कमा जानुहोस http://sunsuperdreams.com.au/dream/view/computer-lab-e-library-in-rural-karnali-nepal  - दाहिने पट्टिको VOTE बटनमा क्लिक गर्नुहोस  - एउटा बक्स खुल्छ, त्यसमा आफ्नो नाम र इमेल ठेगाना दिनुहोस  - verify गर्न अब तपाइको इमेल खोल्नुस र Sunsuper Dreams द्धारा पठाइएको मेल खोलेर त्यहाँ दिइएको लिङ्क क्लिक गर्नुहोस  - अब तपाइको भोटले मान्यता पाउने छ

>>तपाईँले अहिलेसम्म भोट गर्नुभएको छैन भने भोट गर्नुस् र यो पोस्टालाई आफ्नो फेस्बुकमा बाड्नुहोला! <<

Posted in Miscellaneous | 1 Comment »

 
Follow

Get every new post delivered to your Inbox.

Join 84 other followers